राष्ट्रपति र रवि लामिछानेबिच भेट, समसामयिक विषयमा छलफल
काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भेटवार्ता गरेका छन् ।
राष्ट्रपति पौडेलसँग सभापति लामिछानेले राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार भेटवार्ता गरेका हुन् । भेटमा मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ११, २०८३ १३:४२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

