Harsamaya
धितोपत्रसम्बन्धी कसुरमा व्यवसायी शेखर गोल्छा पक्राउ
धितोपत्रसम्बन्धी कसुरमा व्यवसायी शेखर गोल्छा पक्राउ सिआइबीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन समेतका आधारमा गोल्छालाई पक्राउ गरी अनुसन्धान थालिएको जानकारी दिए।
भारतीय गाडीबाट ९५ केजी गाँजासहित एक जना पक्राउ
भारतीय गाडीबाट ९५ केजी गाँजासहित एक जना पक्राउ पक्राउ परेका स्याङ्तानले प्रति केजी ६ हजार रुपैयाँका दरले उक्त गाँजाको कुल मूल्य करिब ५ लाख ७५ हजार ७ सय ९० रुपैयाँ पर्ने बताएका छन् ।
सिन्धुली हिरासत मृत्यु प्रकरण : न्यायिक छानबिनको माग, घटना शंकास्पद
सिन्धुली हिरासत मृत्यु प्रकरण : न्यायिक छानबिनको माग, घटना शंकास्पद सुनकोशी गाउँपालिका–३ निवासी मृतकका आमा विन्दामाया विकले जारी गरेको प्रेस विज्ञप्तिमा श्रीकृष्ण वैशाख ३ गते ललितपुरको सातदोबाटोबाट पक्राउ परेपछि खुर्कोट प्रहरी चौकीमा राखिएको उल्लेख छ ।
महानिरीक्षक कार्कीले भने : सुरक्षाका बृहत्तर क्षेत्रमा काम गर्न प्रहरी सक्षम छ
महानिरीक्षक कार्कीले भने : सुरक्षाका बृहत्तर क्षेत्रमा काम गर्न प्रहरी सक्षम छ उनले विशेषगरी सडक सुरक्षालाई अत्यन्त संवेदनशील क्षेत्रका रूपमा औंल्याउँदै नागरिकहरू घरबाट बाहिरिएपछि सुरक्षित रूपमा गन्तव्यमा पुग्न र पुनः परिवारसँग फर्किन पाउने वातावरण सुनिश्चित गर्नु प्रहरीको मुख्य दायित्व भएको बताए ।
प्रहरीले भन्यो -  श्रीकृष्ण विकको मृत्युसम्बन्धी भ्रामक समाचार प्रकाशन प्रसारण नगर्नू  
प्रहरीले भन्यो -  श्रीकृष्ण विकको मृत्युसम्बन्धी भ्रामक समाचार प्रकाशन प्रसारण नगर्नू   शौचालयभित्र रडमा झुन्डिएको अवस्थामा फेला परेपछि उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता सूर्यप्रकाश सुवेदीले जानकारी दिए । 
४८ लाख बढी ठगीको आरोपमा तीन जना पक्राउ
४८ लाख बढी ठगीको आरोपमा तीन जना पक्राउ पक्राउ परेकामध्ये शक्ति लामाको इलाका प्रहरी कार्यालय तुल्सीपुर दाङबाट बिगो रकम पाँच लाख रुपैयाँ भएको बैङ्किङ कसुर मुद्दामा फरार रहेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।
मालपोत कार्यालय भक्तपुरबाट ११ विचौलियाला पक्राउ
मालपोत कार्यालय भक्तपुरबाट ११ विचौलियाला पक्राउ लेखापढी व्यवसायी तथा भूमि सेवा व्यवसायीको नाममा कार्यालयभित्र प्रवेश गरी सेवाप्रवाहमा असर पुर्‍याउने कार्य गर्दै आएको कार्यालयबाट गुनासो आएपछि प्रहरी परिषर भक्तपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान अगाडि बढाएको उनले जानकारी दिए।
सिरहा कारागारमा पुनः तनाव
सिरहा कारागारमा पुनः तनाव इन्द्रजित यादव पक्राउ परेपछि कैदीबन्दीहरूले दुई दिनसम्म विरोध प्रदर्शनसमेत गरेका थिए। पछिल्ला घटनाक्रमहरूले सिरहा कारागारको सुरक्षा, व्यवस्थापन र अनुशासनमाथि गम्भीर प्रश्न उठाइरहेका छन्।
विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ रामतुला र सुनिताले अल्बानिया पठाइदिन्छु भन्दै रु तीन लाख ५० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।
प्रेमविवाह गरेका श्रीकृष्णविरुद्ध बलात्कारको उजुरी,  प्रहरी हिरासतमा ज्यान गयो
प्रेमविवाह गरेका श्रीकृष्णविरुद्ध बलात्कारको उजुरी,  प्रहरी हिरासतमा ज्यान गयो त्यहाँबाट उनलाई सिन्धुली अस्पताल लगिएको र त्यहाँ चिकित्सकले मृत घोषणा गरेका थिए ।
धनुषाका वरिष्ठ सई निलम्बित
धनुषाका वरिष्ठ सई निलम्बित थपलियाको नाम जोडेर विभिन्न व्यापारीहरूसँग रकम असुली गर्ने गरेको र उक्त रकम प्रहरीमार्फत वितरण हुने गरेको दाबी गरिएको छ।
रौतहटमा कटुवा पेस्तोलसहित भारतीय नागरिक पक्राउ
रौतहटमा कटुवा पेस्तोलसहित भारतीय नागरिक पक्राउ पेस्तोलका साथै उनको साथबाट एउटा ओप्पो कम्पनीको मोबाइल र दुई वटा भारतीय सिम कार्ड समेत फेला परेको छ ।
Weather Update