Harsamaya
नेपालगञ्जमा खैरो हेरोइनसहित महिला र पुरुष पक्राउ
नेपालगञ्जमा खैरो हेरोइनसहित महिला र पुरुष पक्राउ पक्राउ पर्नेमा नेपालगञ्ज–१९ निवासी ३० वर्षीय सुरेश वर्मा र २४ वर्षीया अनिता वर्मा रहेका छन्।
रातोमाटे चेकपोस्ट नजिकबाट खैरो हेरोइनसहित चार जना पक्राउ
रातोमाटे चेकपोस्ट नजिकबाट खैरो हेरोइनसहित चार जना पक्राउ हेटौंडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चेकपोस्ट नजिकबाट प्रहरीले १२.७६० ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ।
जनता आवासको घरमै ८०४ किलो गाँजा, होटल सञ्चालकसहित दुई पक्राउ
जनता आवासको घरमै ८०४ किलो गाँजा, होटल सञ्चालकसहित दुई पक्राउ प्रहरीले जनता आवास कार्यक्रमअन्तर्गत निर्माण गरिएको घरमा खानतलासी गर्दा प्लास्टिकका ४८ वटा बोरामा लुकाइराखिएको ८०४ किलोग्राम गाँजा बरामद गरेको जनाएको छ।
 दोहोरीमा कार्यरत युवतीको मृत्युबारे अनुसन्धान जारी
 दोहोरीमा कार्यरत युवतीको मृत्युबारे अनुसन्धान जारी यसैबीच हेटौँडा उपमहानगरपालिका–१०, टिसिएन रोडस्थित आरआरएस दोहोरी एण्ड थकाली भान्छा घरमा वेटरको रूपमा कार्यरत एक युवतीको मृत्यु भएपछि घटनाप्रति थप चासो बढेको छ।
झापामा हेरोइन, ट्रामाडोल क्याप्सुल र नाइट्राजेपाम ट्याब्लेटसहित दुई भारतीय पक्राउ
झापामा हेरोइन, ट्रामाडोल क्याप्सुल र नाइट्राजेपाम ट्याब्लेटसहित दुई भारतीय पक्राउ ब्युरोका अनुसार साउन १६ गते जिल्लाको कनकाई नगरपालिका–२ क्षेत्रमा लागुऔषध खरिद–बिक्री भइरहेको विशेष सूचनाका आधारमा गरिएको अपरेशनका क्रममा भारत, बिहार राज्य, अररिया जिल्लाका २७ वर्षीय अजहर अन्सारी र २८ वर्षीय महम्मद एहसान पक्राउ परेका हुन्।
तीन किलो अफिमसहित दुई पक्राउ, प्रहरीमाथि खुकुरी प्रहारको प्रयासपछि हवाई फायर
तीन किलो अफिमसहित दुई पक्राउ, प्रहरीमाथि खुकुरी प्रहारको प्रयासपछि हवाई फायर स्यालाका २० वर्षीय गणेश वलीलाई सडकछेउमा शंकास्पद अवस्थामा हिँडिरहेको बेला रोकी जाँच गर्न खोजिएको थियो।
बँदेल मार्न लगेको भरुवा बन्दुक आफैं पड्किँदा एक व्यक्ति गम्भीर घाइते
बँदेल मार्न लगेको भरुवा बन्दुक आफैं पड्किँदा एक व्यक्ति गम्भीर घाइते घटनामा तामाङको दाहिने कोखा र पिठ्युँमा गम्भीर चोट लागेको छ। उनलाई तत्काल उपचारका लागि काठमाडौंस्थित वीर अस्पताल ल्याइएको छ।
 मिनी ट्रकबाट १३३ किलोभन्दा बढी गाँजा बरामद, चालक पक्राउ
 मिनी ट्रकबाट १३३ किलोभन्दा बढी गाँजा बरामद, चालक पक्राउ प्रहरीका अनुसार ट्रकको पछाडिपट्टि धानको भुसा भरिएका बोरामुनि कालो प्लास्टिकमा प्याक गरेर लुकाइएका ३१ वटा पोकाभित्र १ हजार ३३ किलो ४८४ ग्राम तयारी गाँजा बरामद गरिएको छ।
 अवैध कल बाइपास गर्ने व्यक्ति पक्राउ, ठूलो परिमाणमा सिमकार्ड र उपकरण बरामद
 अवैध कल बाइपास गर्ने व्यक्ति पक्राउ, ठूलो परिमाणमा सिमकार्ड र उपकरण बरामद भइरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेको हो। छापाका क्रममा गोरखा जिल्ला चुमनुब्री गाउँपालिका–४ का ६२ वर्षीय छिरिङ गुरुङ पक्राउ परेका छन्।
महानिरीक्षक कार्कीले ‘मुस्लिम शरणार्थी’ शब्द प्रयोग नगरेको दाबी
महानिरीक्षक कार्कीले ‘मुस्लिम शरणार्थी’ शब्द प्रयोग नगरेको दाबी तर उपलब्ध सार्वजनिक अभिलेख, संसदीय समितिको ब्रिफिङ विवरण तथा प्रकाशित समाचारहरूको अध्ययन गर्दा उक्त दाबी तथ्यसँग मेल नखाएको प्रहरी स्रोतको भनाइ छ । 
जेन्जी आन्दोलनका बेला जेलबाट भागेका लागूऔषध कारोबारी कृष्ण यादव पक्राउ
जेन्जी आन्दोलनका बेला जेलबाट भागेका लागूऔषध कारोबारी कृष्ण यादव पक्राउ तर हिरासतबाट फरार भएपछि उनी भारततर्फ लुकेर बसेको र त्यहींबाट आलु–प्याजको बोराभित्र लुकाएर काठमाडौंसम्म लागूऔषध पठाउने गरेको ब्युरोको अनुसन्धानबाट खुलेको छ।
विराटनगर विमानस्थलबाट काठमाडौं पठाइँदै गरेको जुत्ताभित्र ब्राउन सुगर
विराटनगर विमानस्थलबाट काठमाडौं पठाइँदै गरेको जुत्ताभित्र ब्राउन सुगर त्यसपछि जुत्ता खोलेर जाँच गर्दा जुत्ताको सोलभित्र कालो प्लास्टिकमा पोको पारेर लुकाइएको अवस्थामा १८ दशमलव ४८ ग्राम ब्राउन सुगरजस्तो देखिने खैरो पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।
Weather Update