मोतीलाल योञ्जन तामाङ ‘वेस्ट पुलिस अफ दी मन्थ’ घोषित
शनिबार, वैशाख ५, २०८३
सोही अवधिमा विभिन्न मुद्दामा फरार रहेका ९ जना प्रतिवादीलाई समेत पक्राउ गर्न उनी नेतृत्वको प्रहरी सफल भएको थियो ।
स्रोत नखुलेको पाँच लाख २२ हजार बरामद
शुक्रबार, वैशाख ४, २०८३
सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म गौरका गुल्मपती एवं सशस्त्र प्रहरी नायब उपरीक्षक प्रेमसागर विष्टले दुवै जानको साथबाट बरामद गरिएको रकम गौर भन्सार कार्यालयमा बुझाएर आवश्यक अनुसन्धान जारी रहेको जानकारी दिए ।
इन्स्पेक्टर विष्टको नेतृत्वमा १३ लाख मूल्य बराबरका अवैध सामान बरामद
शुक्रबार, वैशाख ४, २०८३
इलाका प्रहरी कार्यालय मझगावाबाट प्रहरी निरीक्षक (इन्स्पेक्टर) तपेन्द्र विष्टको नेतृत्वमा खटिएको टोलीले आज बिहान विशेष गस्तीका क्रममा भारतबाट अवैध रुपमा ल्याइएका सामान नियन्त्रणमा लिएको हो।
५६३ ग्राम खैरो हिरोइनसहित दुई पक्राउ
शुक्रबार, वैशाख ४, २०८३
साथै उनीहरूको साथबाट तीन थान मोबाइल र मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको उनले बताए ।
एक हजार ९७ जनाको आपराधिक पृष्ठभूमिका व्यक्तिहरुको प्रोफाइल तयार हुँदैछ : प्रवक्ता भट्टराई [भिडियोसहित]
शुक्रबार, वैशाख ४, २०८३
त्यस्तै ६२९ महिलाले आफू घरेलु हिंसामा परेको भन्दै उजुरी दिएका छन् ।
नक्कली नोटसहित रुपन्देहीबाट चार जना पक्राउ
बिहीबार, वैशाख ३, २०८३
पक्राउ परेका चारैजनालाई सार्वजनिक गरी सो सम्बन्धमा थप अनुसन्धान जारी रहेको उनले बताए ।
सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ
बिहीबार, वैशाख ३, २०८३
सरकारी छाप दुरुपयोग गर्नुका साथै कीर्ते हस्ताक्षर गरी चोरीका मोटरसाइकल बिक्री वितरण गर्दै आएको आरोपमा तीन जनालाई प्रहरीले तुलसीपुरबाट पक्राउ गरेको छ ।
काठमाडौं परिसरमा एक महिनामा ११६६ मुद्दा दर्ता
बिहीबार, वैशाख ३, २०८३
यस्तै, सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरका दुईवटा मुद्दामा तीन जनालाई प्रतिवादी बनाई २२ करोड ७५ लाख ९६ हजार ४८८ बराबरको बिगो दाबी गरेर मुद्दा दर्ता गरिएको परिसरका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए ।
२२५ केजी गाँजासहित दुई जना पक्राउ
बुधबार, वैशाख २, २०८३
सप्तकोशी नदीमा लागुऔषध गाँजा ओसारपसार भइरहेको भनी गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीको टोलीले २२५ केजी गाजासहित दुवै जनालाई नियन्त्रणमा लिएको उनले जानकारी दिए ।
भारतीय राजदूतावास पछाडि प्रहरी जवानको हत्या, चार जना पक्राउ
सोमबार, चैत ३०, २०८२
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी हरिबहादुर बस्नेतका अनुसार, वीरगन्ज–९ मुरलीस्थित फिरोजा मियाको घरमा एक व्यक्ति गम्भीर घाइते अवस्थामा रहेको सूचना पाए लगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो ।
२८६ किलो गाँजासहित दुई जना पक्राउ
सोमबार, चैत ३०, २०८२
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
भरुवा बन्दुकसहित २ जना पक्राउ
आइतबार, चैत २९, २०८२
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४६ वर्षीय मानबहादुर राई र ४५ वर्षीय रामबहादुर तामाङ रहेका छन् । इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई उक्त बन्दुकसहित फेला पारी पक्राउ गरेको हो ।
ट्राफिक प्रहरीद्वारा एकैदिन १०१ सवारी चालकलाई कारबाही
आइतबार, चैत २९, २०८२
‘मादक पदार्थ सेवन गरी सवारी चलाउनु कानुनविपरीत तथा दण्डनीय कार्य हो । यसले चालक स्वयं, यात्रु तथा सडक प्रयोगकर्ता सबैको ज्यान जोखिममा पार्दछ । सवारी चलाउँदा सावधानी अपनाऔँ । अकालमै ज्यान जानबाट जोगिऔँ‚’ उनले भने ।
साताको लोकप्रिय

