Harsamaya
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ९७५ जनालाई कारबाही
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ९७५ जनालाई कारबाही यसैगरी, तीव्रगतिमा १३०, हर्न निषेधमा २१, लेन क्रसमा ४७, अवस्था ठिक नभएको ५५, एकतर्फीमा १४ र अन्यमा ५४८ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ । 
खेलमा मिलेमतो र अनियमितता गरेको आरोपमा एन्फाका दुई पदाधिकारी पक्राउ
खेलमा मिलेमतो र अनियमितता गरेको आरोपमा एन्फाका दुई पदाधिकारी पक्राउ राष्ट्रिय खेलकुद परिषद्, प्रधानमन्त्री कार्यालय, त्रिपुरेश्वर तथा बसन्त रिजालले दिएको निवेदनका आधारमा उनीहरूमाथि खेलमा मिलेमतो तथा अनियमितता र ठगीसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।
धरौटीमा छुटाइदिने प्रलोभनमा ४ लाख ७९ हजार लिएको आरोपमा दुई जना पक्राउ
धरौटीमा छुटाइदिने प्रलोभनमा ४ लाख ७९ हजार लिएको आरोपमा दुई जना पक्राउ पक्राउ पर्नेमा तारकेश्वर नगरपालिका–८ बस्ने ४२ वर्षीय हरिराम गिरी र नुवाकोटको सूर्यगढी गाउँपालिका–६ घर भई तारकेश्वर–८ बस्ने ३१ वर्षीय अजय थापा मगर रहेका छन्।
होटलमा चक्कु प्रहारबाट एक जनाको मृत्यु, ६ जना पक्राउ
होटलमा चक्कु प्रहारबाट एक जनाको मृत्यु, ६ जना पक्राउ चक्कु प्रहारबाट घाँटीमा चोट लागेका खड्कालाई उपचारका लागि वीरगन्जस्थित बयोधा अस्पताल लगिएको थियो। उपचारका क्रममा साँझ ६ः४० बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
सप्तरीमा १४ सय किलो गाँजासहित घरधनी पक्राउ
सप्तरीमा १४ सय किलो गाँजासहित घरधनी पक्राउ सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म सप्तरी र अन्य सुरक्षा निकायको संयुक्त टोलीले २०८३ असोज ३ गते एक व्यक्तिको घरमा खानतलासी गर्दा लुकाइछिपाइ राखिएको ५६ बोरा गाँजा बरामद गरेको हो।
सप्तरीमा २० क्विन्टल गाँजाजस्तो पदार्थ बरामद
सप्तरीमा २० क्विन्टल गाँजाजस्तो पदार्थ बरामद गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको टोलीले भोला सदा र मंगल मुखियाको घरमा खानतलासी गर्दा उक्त पदार्थ बरामद गरेको हो।
प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको नाम दुरुपयोग गरी इजरायल पठाइदिने भन्दै २ करोड ५० लाख ठगी
प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको नाम दुरुपयोग गरी इजरायल पठाइदिने भन्दै २ करोड ५० लाख ठगी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार पक्राउ पर्नेमा रामेछाप सुनापति गाउँपालिका–१ का ५९ वर्षीय भरत चौलागाईं र दोलखा कालिञ्चोक गाउँपालिका–८ की ३२ वर्षीया बालिका सिवाकोटी रहेका छन्।
श्रीमानले सिकल प्रहार गर्दा श्रीमतीको मृत्यु
श्रीमानले सिकल प्रहार गर्दा श्रीमतीको मृत्यु मृत्यु हुनेमा स्थानीय ४५ वर्षीया बिमला राई रहेकी छन्। प्रहरीका अनुसार उनका श्रीमान् अन्दाजी ५८ वर्षीय गन्दु राम राईले मादक पदार्थ सेवन गरी घरायसी विवादका क्रममा बिमलाको गर्दनमा सिकल प्रहार गरेका थिए।
ज्यान मार्ने उद्योगका फरार प्रतिवादीलाई गोली हानी पक्राउ
ज्यान मार्ने उद्योगका फरार प्रतिवादीलाई गोली हानी पक्राउ डीएल ५ सीजे ७१७१ नम्बरको टाटा सफारी गाडी जाँच गर्न खोज्दा चालक प्रहरीमाथि ज्यान मार्ने उद्देश्यले ठक्कर दिई फरार भएका थिए।
चोरी भएको मोटरसाइकल नम्बर परिवर्तन गरी राख्ने तीन जना पक्राउ
चोरी भएको मोटरसाइकल नम्बर परिवर्तन गरी राख्ने तीन जना पक्राउ ९२० नम्बरको मोटरसाइकल हराएको थियो। श्रेष्ठले खोजतलासका लागि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिएका थिए।
खैरो हेरोइनसहित नेपालगन्जबाट दुई जना पक्राउ
खैरो हेरोइनसहित नेपालगन्जबाट दुई जना पक्राउ उनीहरूको साथबाट ३५ ग्राम ९०० मिलिग्राम खैरो हेरोइन, नगद ९३ हजार ७ सय रुपैयाँ, पाँच थान मोबाइल र एक थान डिजिटल तराजु बरामद गरिएको प्रहरीले जनाएको छ।
भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद
भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद वीरगञ्ज महानगरपालिका–१ नैकाटोलाबाट रु ६ लाख ९८ हजार ४५० बराबरका मोबाइल पार्टस् बरामद गरिएको हो । भारतबाट भन्सार छली ल्याइएका उक्त सामान छाडेर दुई जना व्यक्ति फरार भएका थिए ।
Weather Update