Harsamaya
जलविद्युत्का पावरहाउस खोलाको छेउमा राख्ने सोच बदल्नुपर्छ : हितेन्द्र देव शाक्य (भिडियोसहित)
जलविद्युत्का पावरहाउस खोलाको छेउमा राख्ने सोच बदल्नुपर्छ : हितेन्द्र देव शाक्य (भिडियोसहित) सबैभन्दा महत्वपूर्ण कुरा, अहिलेको विपद्को धक्काबाट छिटो उठेर अगाडि बढ्नुपर्छ । आयोजना र प्राधिकरणको नेतृत्वले तत्काल निर्णय गर्नुपर्छ। प्राकृतिक विपद् रोक्न नसकिए पनि त्यसबाट हुने क्षति कम गर्ने तयारी हामीले गर्न सक्छौँ । यही नै अहिलेको मुख्य पाठ हो ।
बाढी प्रभावित क्षेत्रमा हतारले काम हुँदैन, प्राविधिक अध्ययन आवश्यक छ : सुदर्शन शर्मा (भिडियोसहित)
बाढी प्रभावित क्षेत्रमा हतारले काम हुँदैन, प्राविधिक अध्ययन आवश्यक छ : सुदर्शन शर्मा (भिडियोसहित) उनले आगामी चाडपर्वसमेत विपद्बाट प्रभावित परिवारको पीडालाई सम्झेर संवेदनशील रूपमा मनाउनुपर्ने बताए । विपद्ले धेरै परिवारको खुसी खोसेकाले राज्यदेखि नागरिक तहसम्म सबैले मानवीय संवेदनशीलता र सहकार्यका साथ अघि बढ्नुपर्ने शर्माले बताए । 
‘झिंगे दाउ २’को नयाँ गित ‘हे मायाँ नजिकै सर’ सार्वजनिक (भिडियोसहित)
‘झिंगे दाउ २’को नयाँ गित ‘हे मायाँ नजिकै सर’ सार्वजनिक (भिडियोसहित) चलचित्र यही असोज २ गतेबाट देशभर प्रदर्शनमा आउँदै छ । अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको गीतमा रामचन्द्र काफ्ले र शान्तिश्री परियारले स्वर दिएका छन् ।
Weather Update