रोजगारी सिर्जना, लगानीमैत्री वातावरण र नीतिगत सुधार मेरो पहिलो प्राथमिकता हुनेछ : नरेशलाल श्रेष्ठ (भिडियोसहित)
शनिबार, चैत २१, २०८२
उनले आयात प्रतिस्थापन र स्वदेशी उत्पादन प्रवद्र्धनमा जोड दिँदै कृषिमा सुधार अपरिहार्य रहेको बताए । ‘कृषि प्रधान देश भएर पनि हामी आयातमा निर्भर छौं, किसानले उचित मूल्य पाएका छैनन्,’ उनले भने ।
बाजुरामा पूर्वाधार विस्तार भएपनि रोजगारी र आयआर्जन कमजोर छ : जनकराज गिरी (भिडियोसहित)
शनिबार, चैत २१, २०८२
गिरीले बाजुरामा जडिबुटी, खानी र पर्यटनको ठूलो सम्भावना रहेको उल्लेख गर्दै ती क्षेत्रलाई उपयोग गर्न सके रोजगारी सिर्जना गर्न सकिने बताए । ‘गौमुल र हिमाली क्षेत्रमा जडिबुटी प्रशस्त छन्, खानीहरू पनि छन्, ती क्षेत्रमा लगानी भित्र्याएर उद्योग सञ्चालन गर्न सकियो भने स्थानीयले रोजगारी पाउँछन्,’ उनले भने ।
कैलाश राक्सिराङमा गाँजा–अफिम खेती नगर्न प्रशासनको चेतावनी (भिडियोसहित)
बुधबार, चैत १८, २०८२
‘यदि खेती प्रणाली परिवर्तन गरी वैकल्पिक उत्पादनतर्फ नलागेमा, गाँजा वा अफिम खेती गरेको पाइएमा कानुनअनुसार कारबाही गरिनेछ,’ प्रजिअ अधिकारीले भने ।
साताको लोकप्रिय
