Harsamaya
कैलाश राक्सिराङमा गाँजा–अफिम खेती नगर्न प्रशासनको चेतावनी (भिडियोसहित)
कैलाश राक्सिराङमा गाँजा–अफिम खेती नगर्न प्रशासनको चेतावनी (भिडियोसहित) ‘यदि खेती प्रणाली परिवर्तन गरी वैकल्पिक उत्पादनतर्फ नलागेमा, गाँजा वा अफिम खेती गरेको पाइएमा कानुनअनुसार कारबाही गरिनेछ,’ प्रजिअ अधिकारीले भने । 
वैदेशिक रोजगारीसम्बन्धी गुनासा व्यवस्थापन गर्न चुनौतीपूर्ण : मन्त्री साह (भिडियोसहित)
वैदेशिक रोजगारीसम्बन्धी गुनासा व्यवस्थापन गर्न चुनौतीपूर्ण : मन्त्री साह (भिडियोसहित) श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दिपक साहले वैदेशिक रोजगारीसम्बन्धी गुनासा व्यवस्थापन चुनौतीपूर्ण रहेको भन्दै समाधानका लागि सरकारबीच समन्वय आवश्यक रहेको बताएका छन् ।
नयाँ सरकारको समावेशी अनुहार सकारात्मक, तर नीति र बजेट नै वास्तविक परीक्षा : रूप सुनार (भिडियोसहित)
नयाँ सरकारको समावेशी अनुहार सकारात्मक, तर नीति र बजेट नै वास्तविक परीक्षा : रूप सुनार (भिडियोसहित) ‘उनीहरूको बाचापत्र र राजनीतिक दस्तावेज हेर्दा सीमान्तकृत समुदायका मुद्दा उठाइएको देखिन्छ, तर त्यो कति गहिरो छ भन्ने अझै स्पष्ट छैन,’उनले भने । दलित समुदायमाथि ऐतिहासिक रूपमा भएका उत्पीडनप्रति माफी माग्ने तथा संरचनात्मक अवरोध हटाउने प्रतिबद्धता सकारात्मक भएपनि त्यसको कार्यान्वयन नै मुख्य परीक्षा हुने उनको भनाइ छ ।
Weather Update