Harsamaya
लागुऔषधको समस्या अनुमानभन्दा धेरै भयावह रहेछ : गगन थापा (भिडियोसहित)
लागुऔषधको समस्या अनुमानभन्दा धेरै भयावह रहेछ : गगन थापा (भिडियोसहित) उनले भने, ‘केही वर्षअघि हुलाकी राजमार्गको संवाद यात्रामा जाँदा काठमाडौंमा बसेर अनुमान गरेकोभन्दा लागुऔषध दुव्र्यसनको समस्या धेरै भयावह भइसकेको रहेछ भन्ने महसुस भयो। त्यसपछि मैले पार्टी र संसद्मा पनि यो विषय पटक–पटक उठाउने प्रयास गरेको छु।’
तीन तहबीच समन्वय नहुँदा विकास आयोजना कार्यान्वयनमा समस्या देखियो : उपाध्यक्ष डा.भट्ट (भिडियोसहित)
तीन तहबीच समन्वय नहुँदा विकास आयोजना कार्यान्वयनमा समस्या देखियो : उपाध्यक्ष डा.भट्ट (भिडियोसहित) उनले निर्वाचन क्षेत्रका सांसदहरूले आफ्नो क्षेत्रमा विकास योजना लैजान चाहने भए पनि सम्बन्धित स्थानीय तहबाट आयोजना प्रस्ताव नै नआउने अवस्था रहेको बताए।
४० बर्ष पूराना ऐन कानुनले नेपालमा लागूपदार्थ नियन्त्रण असम्भव : ऋषि ओझा (भिडियोसहित)
४० बर्ष पूराना ऐन कानुनले नेपालमा लागूपदार्थ नियन्त्रण असम्भव : ऋषि ओझा (भिडियोसहित) ओझाले आफू विगत पाँच दशकदेखि लागूपदार्थ तथा मादक पदार्थ प्रतिकारात्मक शिक्षाको क्षेत्रमा सक्रिय रहेको बताए । उनले जापानस्थित विभिन्न शैक्षिक संस्थाबाट लागू पदार्थ तथा मानसिक स्वास्थ्यसम्बन्धी अध्ययन गरी नेपालमा यस विषयमा औपचारिक रूपमा डिप्लोमा हासिल गर्ने पहिलो व्यक्तिमध्ये एक भएको उल्लेख गरे ।
Weather Update