Harsamaya
नेपालमा सन् २०४० सम्म ६३ लाख भित्र्याउन व्यवसायी सुमन पाण्डेको ‘भिजन’ (भिडियोसहित)
नेपालमा सन् २०४० सम्म ६३ लाख भित्र्याउन व्यवसायी सुमन पाण्डेको ‘भिजन’ (भिडियोसहित) उनले ‘वर्केसन’ पर्यटनको सम्भावना पनि उल्लेख गरे । विदेशका अनुभवी चिकित्सक, इन्जिनियर, प्राविधिक तथा विशेषज्ञहरू नेपाल आएर केही समय स्वयंसेवा गर्ने, स्थानीय जनशक्तिलाई तालिम दिने वा ज्ञान आदानप्रदान गर्ने वातावरण निर्माण गर्न सकिने उनको भनाइ छ ।
‘लज्जावती’को दोस्रो गीत सार्वजनिक, प्रेम र विछोडको भावुक कथा (भिडियोसहित)
‘लज्जावती’को दोस्रो गीत सार्वजनिक, प्रेम र विछोडको भावुक कथा (भिडियोसहित) गीतको भिडियोमा कलाकार मुकुन भुसाल र जानुका विश्वकर्मा हराएका निरौलाको खोजीमा हिँडिरहेको दृश्य पनि समावेश गरिएको छ।
परराष्ट्रले ल्यायो ‘नेपाल ई–प्रमाणीकरण प्रणाली’, कागजात प्रमाणीकरणका लागि अनलाइन आवेदन दिन सकिने (भिडियोसहित)
परराष्ट्रले ल्यायो ‘नेपाल ई–प्रमाणीकरण प्रणाली’, कागजात प्रमाणीकरणका लागि अनलाइन आवेदन दिन सकिने (भिडियोसहित) बिहीबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयको सभाहलमा आयोजित कार्यक्रममा परराष्ट्रमन्त्री शिशिर खनालले उक्त प्रणालीको औपचारिक शुभारम्भ गरेका हुन्।
Weather Update