बाह्य परिवर्तन धेरै भयो, आन्तरिक रूपान्तरण हुन सकेन : डा. चिन्तामणि योगी (भिडियोसहित)
आइतबार, साउन १७, २०८३
सुशासन, आर्थिक समृद्धि र सामाजिक सद्भावको अपेक्षा पूरा नभएको गुनासो बढ्दो छ । सामाजिक सञ्जाल, वैदेशिक रोजगारी र प्रविधिको अत्यधिक प्रयोगले पारिवारिक सम्बन्ध र सामाजिक आत्मीयतामा असर पारेको छ ।
कोइरालाको संयोजकत्वमा ५ सय ५१ सदस्यीय राष्ट्रिय भेला आयोजक समिति गठन (भिडियोसहित)
शनिबार, साउन १६, २०८३
शनिबार सो समूहको सम्पर्क कार्यालय चूनदेवीमा पत्रकार सम्मेलन गर्दै कोइरालाको संयोजकत्वमा ५ सय ५१ सदस्यीय मूल आयोजक समिति गठन गरेको जनाएको हो । मूल आयोजक समितिसहित १६ वटा विभिन्न उपसमिति पनि बनाइएको नेता कोइरालाले जानकारी दिए ।
राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको नमुना भण्डारण क्षमता सरकारले विकास गर्नुपर्छ : मन्त्री पुन (भिडियो)
शनिबार, साउन १६, २०८३
विज्ञान ,प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा नमुना (स्याम्पल) सुरक्षित राख्ने क्षमता सरकारले नै विकास गर्नुपर्ने बताएका छन् ।
साताको लोकप्रिय
