आर्टले भविष्य र विगतका कुराहरू जोड्छ - प्राध्यापक कृतिमान शाक्य (फोटोहरू)
मंगलबार, चैत १९, २०८१
‘नयाँ जेनेरेसनले कसरी आफूलाई प्रस्तुत गर्न खोजेको छ भन्ने देखाउँछ’, उनले भने, ‘अहिलेका विद्यार्थीहरूले मौलिक कुराहरूलाई कसरी लिन्छन् र त्यसलाई कसरी आर्टहरूमार्फत देखाउँछन् भन्ने नै हो ।’

कलामार्फत संस्कृतिलाई जीवन्त बनाउन लागेका सृजन (तस्वीरहरू)
शनिबार, चैत १६, २०८१
उनी अहिले काठमाडौं विश्वविद्यालयबाट आर्टसमा स्नातकमा अध्ययनरत छन् । भक्तपुरका स्थानीयवासी उलकको कला प्रदर्शनी काउन्सिलमा मार्च २७ देखि अप्रिल २ सम्म रहनेछ । बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म उनको आर्टहरूको अवलोकन र खरिद गर्न सकिनेछ ।

निर्भानाका विद्यार्थीका कलाले भरियो बबरमहल
शुक्रबार, फागुन २३, २०८१
काठमाडौं सीतापाइलामा रहेको निर्भाना एकेडेमीले आजबाट कला प्रदर्शनी सुरु गरेको छ। नेपाल कला परिषद् बबरमहलमा प्रदर्शनी सुरु गरेको हो ।

निर्भाना एकेडेमीले दोस्रोपटक कला प्रदर्शनी गर्दै
बिहीबार, फागुन २२, २०८१
नेपाल आर्ट काउन्सिल बबरमहलमा बिहान १० बजेदेखि ४ बजेसम्म प्रदर्शनी हुनेछ । बालबालिकाहरूलाई आर्टबारे जानकारी दिन र आर्टबाट पनि जीवन चलाउन सकिन्छ भन्ने बुझाउनु प्रदर्शनीको उद्देश्य रहेको उनले बताइन् । ‘विद्यार्थीहरूलाई विद्यालयबाट बाहिर ल्याएर आर्टको बजार, स्कोप के कस्तो छ बुझ्नु पनि हो’ उनले भनिन् ।

काठमाडौँमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु (फोटोसहित)
शनिबार, माघ १२, २०८१
दक्षिण एसियाली महिला कलाकारको नारीवादसम्बन्धी वृहत् कला प्रदर्शनी शनिबारदेखि यहाँ सुरु भएको छ। ‘फेमिनिस्ट फ्युचरः आर्ट, एक्टिभिजम एण्ड साउथ एशियन वुमनहुड’ शीर्षकको प्रदर्शनीले दक्षिण एशियामा नारीवाद, कला र सक्रियताका जटिल पक्ष उजागर गर्ने प्रदर्शनीका परिकल्पनाकार डा अर्शिया लोखन्डवालाले बताए।
साताको लोकप्रिय