छोरीहरू कहिलेसम्म असुरक्षित ? : बलात्कारपछि हत्या भएका बालिकाको पीडामा राज्यसँग प्रश्न
शनिबार, भदौ ६, २०८३
जवाफ सबैसँग छ । तर जिम्मेवारी पनि सबैले लिनुपर्छ । कानुन फितलो भएकै कारण अपराधीको मनोबल बढ्दै गएको छ । बालिकामाथि बलात्कार गरी निर्ममतापूर्वक हत्या गरिदैछ । आज गरिमाको न्यायका लागि सडकमा आन्दोलन भइरहेको छ । छिटो न्याय दिन केले रोकेको छ ? एउटी छोरीको जीवन कुनै समाचारको शीर्षक मात्र होइन ।
सामाजिक सञ्जाल : लोकतन्त्रको सदुपयोग कि भ्रमको माध्यम ?
बिहीबार, भदौ ४, २०८३
लोकतन्त्रको मूल आधार जनताको सहभागिता हो। नागरिकले आफ्ना विचार व्यक्त गर्न, सरकारको आलोचना गर्न, सूचना प्राप्त गर्न र शासनमा प्रश्न उठाउन पाउनुपर्छ। यस अर्थमा सामाजिक सञ्जालले लोकतन्त्रलाई अभूतपूर्व अवसर दिएको छ।
सत्ताको सिँढीमा बालेन : तर सडकमै जलिरहेछन् भुइँमान्छेका सपना
शुक्रबार, असार २६, २०८३
हिजो प्रेमप्रसादको वियोगमा राज्यलाई दोष दिएर पन्छिन मिल्ने ठाउँमा बालेन थिए, तर आज उनी आफैं राज्य हुन् ।
हुलाकको पुनर्जन्म : आधुनिक राज्यको मेरुदण्ड
बुधबार, असार १७, २०८३
संघीय शासन प्रणाली अपनायाका मुलुकहरूमा हुलाक सेवाको व्यवस्थापन र सञ्चालनको जिम्मेवारी प्रायः केन्द्रीय वा संघ सरकारको कार्यक्षेत्रभित्र राख्ने गरिन्छ । नेपालको सन्दर्भमा पनि संविधानले हुलाक सेवालाई संघको अधिकारसूची भित्र राखेको छ । यसको मुख्य कारण राष्ट्रिय सुरक्षा, सञ्चारको गोपनीयता र अन्तर्राष्ट्रिय मञ्चमा प्रतिनिधित्वको एकरूपता सुनिश्चित गर्नु हो ।
विचार: भूपरिवेष्टित राष्ट्रका अधिकार र नेपाल
आइतबार, असार ७, २०८३
यस्ता प्रावधानहरूले विश्वका सम्पूर्ण भूपरिवेष्टित देशहरूलाई केवल भौगोलिक बन्धनबाट मुक्त गराउने मात्र नभई उनीहरूको सार्वभौमिकता र आर्थिक स्वाधीनतालाई समेत एउटा बलियो कानुनी जग प्रदान गर्दछन् ।
प्रत्यक्ष लोकतन्त्र कि प्रत्यक्ष भ्रम ?
शनिबार, वैशाख १९, २०८३
बरु नेपालजस्तो प्रतिनिधिमूलक लोकतन्त्रप्रति वितृष्णा बढिरहेको देशमा चुनावबीच पनि नागरिकको अर्थपूर्ण भूमिका सुनिश्चित गर्ने व्यवस्था आवश्यक छ ।
रुकुम पूर्वमा प्रचण्डको चुनावी परीक्षा : गढ जोगाउन चुनौती
शनिबार, फागुन २, २०८२
प्रचण्डका पक्षमा बलियो पार्टी संगठन, दीर्घ राजनीतिक अनुभव र राष्ट्रिय स्तरको पहिचान छ । जनयुद्धकालीन योगदानप्रति अझै पनि एक हिस्सा भावनात्मक रूपमा जोडिएको देखिन्छ ।
प्रेमको उत्सव :‘भ्यालेन्टाइन डे’
शनिबार, फागुन २, २०८२
भ्यालेन्टाइन डे’ लाई विभिन्न मुलुकमा सप्ताहकै रूपमा साताभरि मनाउने गरिन्छ । जस्मा सप्ताहको पहिलो दिन रोज डे, दोश्रो दिन प्रपोज डे, तेस्रो दिन चकलेट डे, चौथो दिन टेड्डि डे, पाँचौं दिन प्रमिस डे, छैटौ दिन हक डे, सातौँ दिन किस डे र अन्तिम दिन भ्यालेन्टाइन डे मनाउने गरिन्छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीको संभावना र चुनौतीहरु
आइतबार, माघ ११, २०८२
यस्तै उतारचढावका बीचमा देशमा एउटा ठूलो संकट आइपरेको थियो, जसलाई जेनजी आन्दोलन भनेर स्थापित गरिएको छ । यो आन्दोलनपछि देशको अवस्था खासगरि देशको राजनीतिक अवस्था नै उथलपुथल भएको थियो ।
आसन्न निर्वाचनमा विदेशबाट मतदान कति संभव ?
बुधबार, कात्तिक १९, २०८२
मुलुकमा यति बेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरूलाई कसरी सहभागी गराउने भन्नेबारे व्यापक बहस छ ।
नागरिक सरकारको अर्थ र परिभाषा स्पष्ट हुनुपर्छ : राम गुरुङ (भिडियोसहित)
आइतबार, भदौ २९, २०८२
नेपालमा पछिल्लो साता ठूलो राजनीतिक उथलपुथल भएको छ । जेनजी पुस्ताको आन्दोलनका क्रममा ठूलो जनधनको क्षति भएपछि केपी ओली नेतृत्वको सरकार विस्तापित भएको छ ।
साताको लोकप्रिय

