यी प्रदेशमा वर्षाको सम्भावना
शुक्रबार, जेठ २९, २०८३
राति कोशी प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । मधेश प्रदेश लगायत तराई भूभागमा आंशिक बादल लाग्नेछ।
आजको राशिफल : नयाँ अवसर, आर्थिक लाभ र प्रतिष्ठा वृद्धि हुने संकेत
शुक्रबार, जेठ २९, २०८३
कुम्भ : नयाँ कामको थालनी गर्ने मौका मिल्नेछ । साथीभाईसंगको रमाइलो भेटघाटमा मन खुसि रहनेछ । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । तपाईं दीर्घ रोगबाट छुटकारा पाउन सक्नुहुन्छ । आफ्ना आमाबाबुसँग आफ्नो खुशी बाँड्नुहोस् ।
यी हुन् कर्णाली प्रदेश मन्त्रिपरिषद्का निर्णय
बिहीबार, जेठ २८, २०८३
प्रदेश वन निर्देशनालय खारेज गर्ने र प्रदेश वन निर्देशक र निर्देशनालयबाट सम्पादन हुँदै आएका कार्यहरू मन्त्रालयबाट गर्न व्यवस्था मिलाउन सम्बन्धित मन्त्रालयले सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्ने निर्णय मन्त्रिपरिषदले गरेको प्रवक्ता शाहको भनाई छ ।
सडक भाँसिएर ट्रक दुर्घटना हुँदा एकको घटनास्थलमै मृत्यु
बिहीबार, जेठ २८, २०८३
ट्रक सडकबाट झन्डै ३० मिटर तल खसेको थियो ।
जीप दुर्घटनामा इन्जिनियरसहित चालकको मृत्यु
बिहीबार, जेठ २८, २०८३
चालक बुढाथोकीको निधन भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।
‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना हुँदा ६ जना घाइते
बिहीबार, जेठ २८, २०८३
क्रेनमा क्षति पुगेको छ भने दुर्घटनाग्रस्त सवारी घटनास्थलमै रहेको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने
बिहीबार, जेठ २८, २०८३
जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर साधारणतया बादल लाग्नेछ ।
आजको राशिफल : कसैलाई पदोन्नति, कसैलाई आर्थिक लाभ, प्रेम र सम्बन्धमा पनि सुखद संकेत
बिहीबार, जेठ २८, २०८३
कन्या : टाढाको यात्रा गर्ने मौका छ । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ । पतिपत्नीबीच घरसल्लाह भने नमिल्न सक्छ ।
रानीसैन घटनाको विरोधमा बाजुरामा बजार र कर्णाली करिडोर बन्द
बुधबार, जेठ २७, २०८३
जिल्ला प्रशासनले लाम्पाटामा नेपाल प्रहरीको अस्थायी चौकी र सशस्त्र प्रहरीको सीमा सुरक्षा चौकी स्थापना प्रक्रिया अघि बढाइएको जनाएको छ।
कपन, झापा, मोरङ, तनहुँ, दाङ र सुर्खेतमा भारी वर्षा
बुधबार, जेठ २७, २०८३
यस्तै तनहुँमा ५३.२, दाङमा ४८.२ र सुर्खेतमा ५२.८ मिलिमिटर वर्षा भएको छ । यी सबै क्षेत्रमा भारी वर्षा भएको हो ।
सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप
बुधबार, जेठ २७, २०८३
आयोगले थपिएको म्यादभित्र अनिवार्य रूपमा विवरण बुझाउन सम्बन्धित सबैलाई आग्रह गरेको छ।
विनयी त्रिवेणीमा १७ घर र दुई गोठमा क्षति
बुधबार, जेठ २७, २०८३
केही कच्ची घरको पर्खाल चर्किएको तथा एक घरको ब्लकको पर्खाल भत्किएको छ ।
मेघगर्जन र चट्याङसहित पानी पर्ने
बुधबार, जेठ २७, २०८३
आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा तातो दिन हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
साताको लोकप्रिय

