कोशी, मधेश, बागमती प्रदेशमा आंशिक बादल लाग्ने
काठमाडौं - हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जसको प्रभावले देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लागेको छ भने तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ।
आज दिउँसो कोशी, मधेश, बागमती प्रदेशमा आंशिक बादल लाग्नेछ । देशको बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
आज राति देशभर आंशिक बादल लाग्नेछ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक १०, २०८३ ०८:२३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

