आजको मौसम : यी प्रदेशमा भारी वर्षाका सम्भावना
आइतबार, भदौ २८, २०८३
हाल देशभर साधारणतया बादल लागेको छ। कोशी प्रदेशको थोरै स्थानमा हल्का देखि मध्यम वर्षा भैरहेको छ।
आज देशभर बदली, केही स्थानमा भारी वर्षाको सम्भावना
शनिबार, भदौ २७, २०८३
कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश, बागमती र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङ्सहित मध्यमसम्म वर्षा हुनसक्ने विभागले जनाएको छ।
यी प्रदेशमा भारी वर्षाको सम्भावना
शुक्रबार, भदौ २६, २०८३
मधेश तथा कोशी र लुम्बिनी प्रदेशका तराई भू–भागका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान छ।
देशभर बदली, धेरै स्थानमा वर्षाको सम्भावना
बिहीबार, भदौ २५, २०८३
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा धेरै स्थानमा तथा सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।
५ प्रदेशमा भारी वर्षाको सम्भावना
बुधबार, भदौ २४, २०८३
त्यस्तै, सुदूरपश्चिम प्रदेशका तराई भू–भागका थोरै स्थान तथा अन्य तराई भू–भागका केही स्थानमा समेत मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
केही प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना
मंगलबार, भदौ २३, २०८३
यस्तै, देशका पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्म वर्षा तथा हिमपात हुन सक्ने अनुमान गरिएको छ।
पहाडी क्षेत्रमा मेघगर्जनसहित वर्षाको सम्भावना
सोमबार, भदौ २२, २०८३
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका धेरै स्थान, बागमती र गण्डकी प्रदेशका तराईका केही स्थान तथा मधेश र कोशी प्रदेशका तराईका थोरै स्थानमा समेत मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने विभागले जनाएको छ।
देशभर बदली, धेरै ठाउँमा वर्षा र केही स्थानमा भारी वर्षाको सम्भावना
आइतबार, भदौ २१, २०८३
राति पनि देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती र गण्डकीका पहाडी भू–भागका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भू–भागका केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना छ।
आज देशभर बदली, केही स्थानमा भारी वर्षाको सम्भावना
शनिबार, भदौ २०, २०८३
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भाग, कर्णालीको पहाडी क्षेत्र तथा लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
धेरै स्थानमा मेघगर्जन र चट्याङसहित पानी पर्ने
शुक्रबार, भदौ १९, २०८३
लुम्बिनी प्रदेशको तराईमा हावाहुरीको समेत सम्भावना रहेको छ।
तराईमा हावाहुरी, पहाडी भेगमा वर्षा हुने
बिहीबार, भदौ १८, २०८३
कोशी तथा बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान छ।
आजको मौसम : हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
बुधबार, भदौ १७, २०८३
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
आज देशभर बदली, केही स्थानमा ठूलो पानी पर्ने
मंगलबार, भदौ १६, २०८३
राति कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा भारी वर्षा हुन सक्ने जनाइएको छ।
साताको लोकप्रिय

