केही स्थानमा भारी वर्षाको सम्भावना
मंगलबार, भदौ २, २०८३
कोशी र बागमती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
यी प्रदेशमा भारी वर्षाको सम्भावना
सोमबार, भदौ १, २०८३
लुम्बिनी प्रदेशको तराई भूभागका एकरदुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ ।
हिमाली र पहाडी भू–भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना
आइतबार, साउन ३१, २०८३
हाल देशभर साधारणतया बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा तथा कोशी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मध्यमसम्मको पानी परिरहेको छ। गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा भइरहेको छ ।
यी प्रदेशमा भारी वर्षाको सम्भावना
शनिबार, साउन ३०, २०८३
कोशी, बागमती र लुम्बिनी प्रदेशका केही स्थान, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका केही स्थान र गण्डकी प्रदेशका एक–दुई स्थानमा अहिले मध्यम वर्षा भइरहेको छ।
यी प्रदेशमा पानी पर्ने
शुक्रबार, साउन २९, २०८३
कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा एक–दुई स्थानमा धेरै भारी वर्षा हुने सम्भावना छ।
चार प्रदेशमा भारी वर्षाको सम्भावना
बिहीबार, साउन २८, २०८३
राति देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनीका हिमाली तथा पहाडी भूभागका धेरै स्थानमा वर्षा र हिमपातको सम्भावना छ।
मेघगर्जनसहित वर्षाको सम्भावना
बुधबार, साउन २७, २०८३
त्यस्तै गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
यी प्रदेशमा भारी वर्षाको सम्भावना
मंगलबार, साउन २६, २०८३
लुम्बिनी प्रदेशका केही स्थान तथा कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यमसम्मको वर्षा भइरहेको छ।
आज देशभर वर्षाको सम्भावना
सोमबार, साउन २५, २०८३
मधेश प्रदेश तथा बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहेको महाशाखाले जनाएको छ।
कुन-कुन प्रदेशमा पर्दैछ ठूलो पानी ?
आइतबार, साउन २४, २०८३
लुम्बिनी र सुदूरपश्चिमका तराई भूभागका केही तथा मधेशसहित कोशी, बागमती र गण्डकीका तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ।
कोशी र बागमती प्रदेशको हिमाली र पहाडी भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना
शनिबार, साउन २३, २०८३
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ।
आजको मौसम : केही स्थानमा मध्यमसम्मको वर्षा
शुक्रबार, साउन २२, २०८३
विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास तथा पश्चिममा सरदर स्थान भन्दा केही उत्तरतर्फ रहेको छ।
आज देशभर वर्षाको सम्भावना, बागमती र गण्डकीसहित केही क्षेत्रमा भारी वर्षा हुने
बिहीबार, साउन २१, २०८३
यस्तै, कोशी, बागमती र गण्डकीका हिमाली क्षेत्रमा धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही हिमाली क्षेत्रमा मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको छ।
साताको लोकप्रिय

