पहाडमा भारी वर्षाको सम्भावना, तराईमा पनि मेघगर्जनसहित पानी पर्ने
बुधबार, साउन १३, २०८३
महाशाखाका अनुसार दिउँसो हिमाली र पहाडी भूभाग तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने कोशी र मधेश प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ।
तीन प्रदेशमा भारी वर्षाको चेतावनी
मंगलबार, साउन १२, २०८३
सुदूरपश्चिमका पहाडी तथा तराई क्षेत्रसँगै बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने जनाइएको छ।
देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी
सोमबार, साउन ११, २०८३
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेकाले देशभर मौसममा बदली रहनेछ।
गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा भारी वर्षा हुने
शनिबार, साउन ९, २०८३
मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागमा पनि साधारणतया बादल लाग्नेछ ।
केही स्थानमा भारी वर्षाको सम्भावना
शुक्रबार, साउन ८, २०८३
स्थान तथा कोशी, मधेस र सुदूरपश्चिम प्रदेशका तराईका एक दुई स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
यी प्रदेशमा भारी वर्षाको हुने
बिहीबार, साउन ७, २०८३
हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश साथै कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने मधेस र कोशी प्रदेशका तराई भूभागमा आंशिक बादल लागेको छ ।
चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरोको जोखिम
बुधबार, साउन ६, २०८३
गण्डकी प्रदेशका पहाडी तथा तराई क्षेत्रका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
केही स्थानमा भारी वर्षाको चेतावनी
मंगलबार, साउन ५, २०८३
कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा पनि मेघगर्जन–चट्याङसहित वर्षा हुने अनुमान गरिएको छ।
अधिकांश जिल्लामा वर्षा
सोमबार, साउन ४, २०८३
विभागका अनुसार मनसुनी वायुको प्रभाव कायम रहनुका साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेकाले देशका धेरै जिल्लामा वर्षा भइरहेको हो।
यी प्रदेशमा भारी वर्षाको सम्भावना
सोमबार, साउन ४, २०८३
देशभर अधिकांश बादल लागेको छ । कोशी बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा, सुदुरपश्चिम प्रदेशको थोरै स्थानमा मध्यमसम्मको वर्षा भैरहेको छ।
आज यी प्रदेशमा भारीदेखि अति भारी वर्षाको चेतावनी
आइतबार, साउन ३, २०८३
तराई क्षेत्रका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । उच्च हिमाली क्षेत्रमा वर्षासँगै हिमपातको पनि सम्भावना छ ।
गण्डकीका आठ जिल्लामा रात्रिकालीन यातायात बन्द
शनिबार, साउन २, २०८३
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा आज जारी सूचनामा गण्डकीका कास्की, गोरखा, लमजुङ, स्याङ्जा, तनहुँ, बागलुङ, पर्वत, म्याग्दीमा रातिको समयमा सवारी आवागमनमा रोक लगाइने उल्लेख छ ।
भारी वर्षाको चेतावनीपछि काठमाडौं प्रशासनको आग्रह : सकेसम्म राति यात्रा नगर्नुहोस्
शनिबार, साउन २, २०८३
प्रशासनले सकेसम्म रातिको यात्रा नगर्न, अत्यावश्यक अवस्थामा मात्र यात्रा गर्नुपर्ने भए मौसमको अवस्था नियमित रूपमा बुझ्न तथा सडकको अवस्थाबारे स्थानीय प्रशासनसँग जानकारी लिएर मात्रै सवारी सञ्चालन गर्न आग्रह गरेको छ।
साताको लोकप्रिय

