Harsamaya
अधिकांश जिल्लामा वर्षा 
अधिकांश जिल्लामा वर्षा  विभागका अनुसार मनसुनी वायुको प्रभाव कायम रहनुका साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेकाले देशका धेरै जिल्लामा वर्षा भइरहेको हो।
यी प्रदेशमा भारी वर्षाको सम्भावना
यी प्रदेशमा भारी वर्षाको सम्भावना देशभर अधिकांश बादल लागेको छ । कोशी बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा, सुदुरपश्चिम प्रदेशको थोरै स्थानमा मध्यमसम्मको वर्षा भैरहेको छ।
आज यी प्रदेशमा भारीदेखि अति भारी वर्षाको चेतावनी
आज यी प्रदेशमा भारीदेखि अति भारी वर्षाको चेतावनी तराई क्षेत्रका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । उच्च हिमाली क्षेत्रमा वर्षासँगै हिमपातको पनि सम्भावना छ ।
गण्डकीका आठ जिल्लामा रात्रिकालीन यातायात बन्द 
गण्डकीका आठ जिल्लामा रात्रिकालीन यातायात बन्द  राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा आज जारी सूचनामा गण्डकीका कास्की, गोरखा, लमजुङ, स्याङ्जा, तनहुँ, बागलुङ, पर्वत, म्याग्दीमा रातिको समयमा सवारी आवागमनमा रोक लगाइने उल्लेख छ ।
भारी वर्षाको चेतावनीपछि काठमाडौं प्रशासनको आग्रह : सकेसम्म राति यात्रा नगर्नुहोस्
भारी वर्षाको चेतावनीपछि काठमाडौं प्रशासनको आग्रह : सकेसम्म राति यात्रा नगर्नुहोस् प्रशासनले सकेसम्म रातिको यात्रा नगर्न, अत्यावश्यक अवस्थामा मात्र यात्रा गर्नुपर्ने भए मौसमको अवस्था नियमित रूपमा बुझ्न तथा सडकको अवस्थाबारे स्थानीय प्रशासनसँग जानकारी लिएर मात्रै सवारी सञ्चालन गर्न आग्रह गरेको छ।
आज ठूलो पानी पर्ने सम्भावना, सतर्कता अपनाउन आग्रह
आज ठूलो पानी पर्ने सम्भावना, सतर्कता अपनाउन आग्रह कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा पनि भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ ।
देशभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षाको चेतावनी
देशभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षाको चेतावनी एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनेछ। हिमाली क्षेत्रमा वर्षासँगै हिमपातको पनि सम्भावना रहेको छ।
यी प्रदेशमा भारी वर्षाको सम्भावना
यी प्रदेशमा भारी वर्षाको सम्भावना कोशी र बागमती प्रदेशका हिमाली क्षेत्र, कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभाग तथा लुम्बिनी प्रदेशको तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
 यी प्रदेशमा भारी वर्षाको सम्भावना
 यी प्रदेशमा भारी वर्षाको सम्भावना लुम्बिनी प्रदेशको पहाडी भूभाग र मधेश प्रदेश तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
४४ जिल्लामा कहाँ कहाँ जादैंछ आज बाढी ?
४४ जिल्लामा कहाँ कहाँ जादैंछ आज बाढी ? यस्तै, गोरखा, लमजुङ, नवलपरासी (पूर्व र पश्चिम), पाल्पा, पर्वत, म्याग्दी, प्युठान, रोल्पा, दाङ, सल्यान, बाँके, बर्दिया र कैलालीका साना नदीमा पनि मध्यम तहको आकस्मिक बाढीको जोखिम रहेको विभागले जनाएको छ।
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना कोशी, बागमती र गण्डकी प्रदेशका धैरै स्थानमा तथा लुम्बिनी र कर्णाली प्रदेशका एकरदुई स्थानमा हल्का देखि मध्यमसम्मको वर्षा भैरहेको छ ।
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना जसको कारण कोशी गण्डकी र बागमती प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
Weather Update