आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना
आइतबार, असार २८, २०८३
देशभर अधिकांश बादल लागेको छ । कोशी, बागमती,गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानमा तथा मधेश, कर्णाली र सुदुरपश्चिमको एकरदुई स्थानमा हल्का देखि मध्यम वर्षा भैरहेको छ।
यी प्रदेशमा भारी वर्षको सम्भावना
शनिबार, असार २७, २०८३
आज राति देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ।
आजको मौसम : देशको पहाडी भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना
शुक्रबार, असार २६, २०८३
देशभर साधारणतया बादल लागेको छ । कोशी, गण्डकी, लुम्बिनी प्रदेशको केही स्थानमा र बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा हल्का देखि मध्यम वर्षा भैरहेको छ।
आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना
बिहीबार, असार २५, २०८३
देशभर साधारणतया बादल लागेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा हल्का वर्षा भैरहेको छ ।
भारी वर्षा तथा हावाहुरीको सम्भावना
बुधबार, असार २४, २०८३
कोशी प्रदेशका केही स्थान तथा मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।
पहाडी र तराई भूभागमा भारी वर्षाको सम्भावना
मंगलबार, असार २३, २०८३
गण्डकी र सुदुरपश्चिम प्रदेशका हिमाली भूभागमा आंशिक बादल लागेको छ।
पहाडी र तराई भूभागमा ठूलो पानी पर्ने
सोमबार, असार २२, २०८३
धेरै स्थानमा, कोशी प्रदेशको थोरै स्थानमा साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ।
गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना
आइतबार, असार २१, २०८३
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ।
मनसुन सक्रिय, देशभर पानी पर्ने
शनिबार, असार २०, २०८३
भूभागका केही स्थान तथा कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रका थोरै स्थानमा पनि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना
शुक्रबार, असार १९, २०८३
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका विभिन्न भूभागमा मेघगर्जन र चट्याङ्गसहित मध्यमदेखि भारी वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ ।
बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा ठूलो पानी पर्ने
बिहीबार, असार १८, २०८३
आज दिउँसो देशभर अधिकांश बादल लाग्नेछ। देशको हिमाली र पहाडी भूभागको केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।
यी प्रदेशमा भारी वर्षा हुने सम्भावना
बुधबार, असार १७, २०८३
अन्य भूभागमा पश्चिमी वायू र स्थानीय वायूको आंशिक प्रभाव रहेको छ । साथै गण्डकी र लुम्बिनी प्रदेशको बाँकी भूभाग, कर्णाली र सुदुरपश्चिम प्रदेशका सम्पूर्ण भूभागमा भोलीसम्म मनसुन बिस्तार हुने सम्भावना छ ।
भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन विभागको चेतावनी
मंगलबार, असार १६, २०८३
बङ्गालको खाडीमा विकसित न्यून चापीय प्रणालीका कारण नेपालतर्फ जलवाष्पयुक्त हावाको प्रवाह बढ्दै गएकाले वर्षा तीव्र हुने अनुमान गरिएको हो ।
साताको लोकप्रिय

