यी प्रदेशमा भारी वर्षाको सम्भावना
मंगलबार, असार १६, २०८३
तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
यी प्रदेशमा ठूलो पानी पर्ने
सोमबार, असार १५, २०८३
कोशी र मधेश प्रदेश तथा देशको पहाडी र हिमाली भूभागमा साधाराणतया बादल लागेको छ र तराईका भूभागमा आंशिक बादल लागेको छ।देशभर साधारणतया बादल लागेको छ।
असार १६ र १७ गते मुसलधारे वर्षा हुने
आइतबार, असार १४, २०८३
देशका पहाडी तथा तराई क्षेत्रका धेरै र हिमाली क्षेत्रका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ ।
कस्तो छ आजको मौसम ?
आइतबार, असार १४, २०८३
अन्य भूभागमा पश्चिमी वायू र स्थानीय वायूको आंशिक प्रभाव रहेको छ। साथै गण्डकी र लुम्बिनी प्रदेशको बाँकी भूभाग, कर्णाली र सुदुरपश्चिम प्रदेशका सम्पूर्ण भूभागमा ३-४ दिनमा मनसुन बिस्तार हुने सम्भावना रहेको छ।
आजको मौसमः कोशीमा भारी वर्षाको सम्भावना
शनिबार, असार १३, २०८३
महाशाखाका अनुसार अहिले देशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यदेखि पूर्ण बदली तथा तराई क्षेत्रमा आंशिक बदली रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।
हिमाली तथा पहाडी भूभागमा मेघगर्जन र चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना
शुक्रबार, असार १२, २०८३
अन्य भू–भागमा पश्चिमी वायू र स्थानीय वायूको आंशिक प्रभाव रहेको छ ।
लुम्बिनी र सुदूरपश्चिमका तराईमा तातो लहर, बागमती र गण्डकीमा तातो दिन
बिहीबार, असार ११, २०८३
तराईमा आंशिक बादल लागेको छ। बागमती, गण्डकी, लुम्बिनी प्रदेशको पहाडी भूभागको एक दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षा भईरहेको छ।
तराईका केही स्थानमा गर्मी बढ्ने
बुधबार, असार १०, २०८३
लुम्बिनी प्रदेशका केही स्थानमा साथै बागमती र कर्णाली प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षा भईरहेको छ।
आजकाे माैसम : तराई भूभागका केही स्थानमा तातो दिन हुने सम्भावना
मंगलबार, असार ९, २०८३
हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी भूभागको थोरै स्थानमा मनसुनी वायूको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायू र स्थानीय वायूको आंशिक प्रभाव रहेको छ।
लुम्बिनी र सुदूरपश्चिममा तातो लहर चल्ने
सोमबार, असार ८, २०८३
कोशी, बागमती,गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा स्थानमा हल्का वर्षा भइरहेको छ ।
आज वर्षकै सबैभन्दा लामो दिन, भोलिदेखि रात लम्बिने
आइतबार, असार ७, २०८३
आजपछि दिन क्रमशः छोटो र रात लामो हुँदै जानेछ ।
आजको मौसम : कोशीका पहाडी तथा तराई भूभागमा भारी वर्षाको सम्भावना
आइतबार, असार ७, २०८३
कोशी प्रदेशको तराईका केहि स्थानमा तथा मधेश प्रदेशमा एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी प्रदेशका पहाडी तथा तराई भूभाग एक(दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।
तनहुँमा १३३ मिलिमिटर वर्षा, तराईमा अझै केही दिन गर्मी हुने
शनिबार, असार ६, २०८३
तराईका केही क्षेत्रमा भने अझै केही दिन गर्मीको प्रभाव कायम रहने मौसमविद्हरूले बताएका छन्।
साताको लोकप्रिय

