कोशी प्रदेशबाट भित्रियो मनसुन
शनिबार, असार ६, २०८३
तराईमा गर्मी बढ्ने
शनिबार, असार ६, २०८३
आज दिउँसो देशका हिमाली र पहाडी भूभाग साथै कोशी प्रदेशका तराई भूभागमा पनि साधारणतया बादल लाग्नेछ । मधेश प्रदेशमा आंशिक बादल लाग्नेछ । अन्य तराई भूभागमा मौसम मूख्यतया सफा रहनेछ ।
यी स्थानहरुमा चट्याङ्ग सहित वर्षाको सम्भावना
शुक्रबार, असार ५, २०८३
हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
प्रि–मनसुनमा ४५ वर्षयताकै बढी वर्षा
बिहीबार, असार ४, २०८३
विभागका मौसमविद् सञ्जिव अधिकारीले प्रि–मनसुन समयमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायु सक्रिय हुनु तथा अत्यधिक गर्मीका कारण प्रि–मनसुनमा अत्याधिक वर्षा भएको जानकारी दिए ।
पहाडी तथा हिमाली भेगमा पानी पर्ने, तराईमा गर्मी हुने
बिहीबार, असार ४, २०८३
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभाग साथै मधेश प्रदेशमा साधारणतया बादल लागेको छ ।
पहाडी र हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना, तराईमा गर्मी बढ्ने
बुधबार, असार ३, २०८३
पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ।
मनसुन अझै भित्रिएन, यस्तो छ कारण
मंगलबार, असार २, २०८३
सोमबार प्रेस विज्ञप्ति जारी गर्दै विभागले भू–उपग्रहबाट प्राप्त तथ्यांक तथा गणितीय मौसम पूर्वानुमानको विश्लेषणका आधारमा मनसुन आगमन केही दिन पर सर्न सक्ने जनाएको हो।
तराईका केही स्थानहरूमा तातो दिन हुने
मंगलबार, असार २, २०८३
लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा मौसम मूख्यतया सफा रहनेछ।
आजकाे माैसम : यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आइतबार, जेठ ३१, २०८३
कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश लगायत र सुदुरपश्चिमका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ ।
कोशी,बागमती र गण्डकी प्रदेशका केही स्थानमा चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना
शनिबार, जेठ ३०, २०८३
महाशाखाका अनुसार अहिले कर्णाली र सुदुरपश्चिम प्रदेशलगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल तथा बाँकी भूभागमा आंशिक बादल लागेको छ ।
यी प्रदेशमा वर्षाको सम्भावना
शुक्रबार, जेठ २९, २०८३
राति कोशी प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । मधेश प्रदेश लगायत तराई भूभागमा आंशिक बादल लाग्नेछ।
यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने
बिहीबार, जेठ २८, २०८३
जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर साधारणतया बादल लाग्नेछ ।
साताको लोकप्रिय

