Harsamaya
मेघगर्जन र चट्याङसहित पानी पर्ने
मेघगर्जन र चट्याङसहित पानी पर्ने आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा तातो दिन हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यी प्रदेशमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने
यी प्रदेशमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने यस्तै आज राति कोशी प्रदेश लगायत  बागमती र  गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागमा तथा बाँकी हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ।
तराईका केही स्थानहरूमा तातो दिन हुने 
तराईका केही स्थानहरूमा तातो दिन हुने  स्थानहरूमा तथा गण्डकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
हिमाली र पहाडमा वर्षा, तराईमा गर्मी बढ्ने
हिमाली र पहाडमा वर्षा, तराईमा गर्मी बढ्ने बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा भइरहेको छ ।
 तराईमा तातो दिन हुने 
 तराईमा तातो दिन हुने  कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
हिमाली–पहाडी क्षेत्रमा वर्षा, तराईमा गर्मी
हिमाली–पहाडी क्षेत्रमा वर्षा, तराईमा गर्मी जसका कारण देशका केही स्थानमा आज तातो हावाको लहर चल्ने सम्भावना छ । केही प्रदेशका केही स्थानमा तातो दिन हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 
 १४ जिल्लामा तापक्राम ३८ देखि ४१ डिग्री पुग्ने,  सतर्क रहन आग्रह
 १४ जिल्लामा तापक्राम ३८ देखि ४१ डिग्री पुग्ने,  सतर्क रहन आग्रह उनका अनुसार बाहिर निस्कँदा टाउको छोप्न टोपी लगाउन नियमित (पटकपटक) पानी तथा झोल पदार्थ (जुस, सर्वत आदि) प्रशस्त मात्रामा पिउन र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिनुपर्ने छ ।
हिमाली तथा पहाडी भागमा वर्षा हुने, तराईमा गर्मी बढ्ने
हिमाली तथा पहाडी भागमा वर्षा हुने, तराईमा गर्मी बढ्ने कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भागका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ।
तराईमा गर्मी बढ्ने
तराईमा गर्मी बढ्ने मधेश प्रदेशमा तथा कोशी प्रदेशको तराईमा तातो दिन हुने सम्भावना रहेको छ।
 यी प्रदेशमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना
 यी प्रदेशमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना लुम्बिनी प्रदेशका तराई भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ ।
 यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
 यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना लुम्बिनी प्रदेशको तराई भूभागका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ ।
Weather Update