Harsamaya
काठमाडौं उपत्यकामा भारी वर्षा, सिन्धुपाल्चोकमा सबैभन्दा धेरै पानी पर्‍यो
काठमाडौं उपत्यकामा भारी वर्षा, सिन्धुपाल्चोकमा सबैभन्दा धेरै पानी पर्‍यो सोही तीन घण्टामा सिन्धुपाल्चोकमा भने ७२ मिलीमिटरमाथि वर्षा भएको छ । रातभर नै काठमाडौंलगायत धेरै ठाउँमा वर्षा भएको छ ।
चट्याङ्गसहित वर्षाको सम्भावना
चट्याङ्गसहित वर्षाको सम्भावना सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका तराई र पहाडी भूभागका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ ।
कहाँ कहाँ पर्दैछ पानी ?
कहाँ कहाँ पर्दैछ पानी ? बाँकी तराई भूभागमा मुख्यतया सफा रहेको छ। कोशी र बागमती प्रदेशका एक र दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भैरहेको छ ।
 यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
 यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागको थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भैरहेको छ ।
यी प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना
यी प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना गण्डकी प्रदेशका धेरै स्थानहरूमा तथा कोशी र बागमती प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा भैरहेको छ ।
हिमाल र पहाडमा वर्षा र हिमपात, तराईमा तातो हावा चल्ने
हिमाल र पहाडमा वर्षा र हिमपात, तराईमा तातो हावा चल्ने कोशी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा साथै बागमती प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भैरहेको छ ।
यी प्रदेशमा ठूलो पानी पर्ने 
यी प्रदेशमा ठूलो पानी पर्ने  गण्डकी प्रदेशका थोरै स्थानहरूमा र सुदुर पश्चिम प्रदेशको एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा भैरहेको छ ।
कोशी, मधेश, बागमती र गण्डकी प्रदेश पानी पर्ने 
कोशी, मधेश, बागमती र गण्डकी प्रदेश पानी पर्ने  महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत बाँकी प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ ।
कम वर्षा भएपनि बाढीको जोखिम कायमै
कम वर्षा भएपनि बाढीको जोखिम कायमै यस वर्षको मनसुनमा कर्णाली प्रदेशका दक्षिणी भूभाग, लुम्बिनी प्रदेशका अधिकांश भूभाग, मधेस प्रदेशका पूर्वी भूभाग र कोसी प्रदेशका दक्षिणी भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना धेरै रहेको बिभागले जनाएको छ ।
 यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
 यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना महाशाखाका अनुसार पश्चिमी वायु र स्थानीय वायुको प्रभावले बुधबार केही जिल्लामा भारी वर्षा समेत भएको थियो । 
यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना हाल देशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ । बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ।
Weather Update