Harsamaya
कोशी, बागमती र गण्डकी र लुम्बिनी प्रदेशको पहाडी तथा तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना
कोशी, बागमती र गण्डकी र लुम्बिनी प्रदेशको पहाडी तथा तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना देशभर साधारणतया बादल लागेको छ। बागमती र गण्डकी प्रदेशको धेरै स्थान तथा कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा साथै मधेश प्रदेशका एकरदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको चेतावनी
बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको चेतावनी आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। पहाडी भूभागका धेरै स्थान तथा बागमती र गण्डकी प्रदेशका तराईसहित कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ।
यी प्रदेशका पहाडी क्षेत्रमा आज भारी वर्षाको सम्भावना
यी प्रदेशका पहाडी क्षेत्रमा आज भारी वर्षाको सम्भावना कोशी, बागमती, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको चेतावनी
बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको चेतावनी बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।
देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने
देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी क्षेत्र, साथै कर्णाली र सुदूरपश्चिमका पहाडी भू-भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
पहाडमा भारी वर्षाको सम्भावना, तराईमा पनि मेघगर्जनसहित पानी पर्ने
पहाडमा भारी वर्षाको सम्भावना, तराईमा पनि मेघगर्जनसहित पानी पर्ने महाशाखाका अनुसार दिउँसो हिमाली र पहाडी भूभाग तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने कोशी र मधेश प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ।
 तीन प्रदेशमा भारी वर्षाको चेतावनी
 तीन प्रदेशमा भारी वर्षाको चेतावनी सुदूरपश्चिमका पहाडी तथा तराई क्षेत्रसँगै बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने जनाइएको छ।
देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी
देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेकाले देशभर मौसममा बदली रहनेछ।
गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा भारी वर्षा हुने
गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागमा पनि साधारणतया बादल लाग्नेछ । 
केही स्थानमा भारी वर्षाको सम्भावना
केही स्थानमा भारी वर्षाको सम्भावना स्थान तथा कोशी, मधेस र सुदूरपश्चिम प्रदेशका तराईका एक दुई स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
यी प्रदेशमा भारी वर्षाको हुने
यी प्रदेशमा भारी वर्षाको हुने हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश साथै कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने मधेस र कोशी प्रदेशका तराई भूभागमा आंशिक बादल लागेको छ । 
चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरोको जोखिम
चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरोको जोखिम गण्डकी प्रदेशका पहाडी तथा तराई क्षेत्रका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
Weather Update