Harsamaya
बालबालिकालाई राजनीतिमा नलाग्न मुख्यमन्त्रीको सुझाव 
बालबालिकालाई राजनीतिमा नलाग्न मुख्यमन्त्रीको सुझाव  ‘राजनीतिबारे बुझ्नुहोला, ज्ञान लिनु होला, तर सानै उमेरमा राजनीति नगर्नु होला’ उनले भने, ‘यो उमेरकै तपाईंहरूलाई राजनीति गर्नुस् त भन्दिन् तर राजनीति गर्ने बेला बुझेर मात्र गर्नुहोला ।’ राजनीति अधिकारको खोजीको यात्रा भएको उनको भनाई छ । 
आज एसइईका परीक्षार्थीले सवारी नपाए काठमाडौं महानगरले घर पुर्‍याइदिने, यी नम्बरमा सम्पर्क गर्नूहोस्
आज एसइईका परीक्षार्थीले सवारी नपाए काठमाडौं महानगरले घर पुर्‍याइदिने, यी नम्बरमा सम्पर्क गर्नूहोस् आज समाजवादी मोर्चा र राजावादीहरूले प्रदर्शनको तयारी गरेपछि काठमाडौं उपत्यकामा सवारी साधन न्यून मात्रामा गुडेका छन् । त्यसको प्रत्यक्ष मारमा एसइई परीक्षा दिने विद्यार्थी परेका छन् ।
कर्णाली प्रदेशका ४४४ बालबालिका बालगृहमा
कर्णाली प्रदेशका ४४४ बालबालिका बालगृहमा हिमाली नवीन समाजले आज कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको अन्तरक्रियामा बालअधिकारकर्मी डम्बर रोकायले बालबालिकासम्बन्धीको ऐनको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिए । 
निर्भानाका विद्यार्थीका कलाले भरियो बबरमहल
निर्भानाका विद्यार्थीका कलाले भरियो बबरमहल काठमाडौं सीतापाइलामा रहेको निर्भाना एकेडेमीले आजबाट कला प्रदर्शनी सुरु गरेको छ। नेपाल कला परिषद् बबरमहलमा प्रदर्शनी सुरु गरेको हो ।
सामुदायिक विद्यालयका चारसय विद्यार्थीलाइ पोसाक वितरण
सामुदायिक विद्यालयका चारसय विद्यार्थीलाइ पोसाक वितरण भोजपुरको पौवादुङमा गाउँपालिकाका सामुदायिक विद्यालयका विद्यार्थीलाई पोसाक वितरण गरिएको छ । यहाँका विद्यालयबीच एक रुपता ल्याउने लक्ष्यले विद्यार्थीलाई पोसाक(ट्रयाक सुट) वितरण गरिएको हो ।
‘सन् २०२४ मा २४ करोड २० लाख बालबालिकाको विद्यालय शिक्षा प्रभावित’
‘सन् २०२४ मा २४ करोड २० लाख बालबालिकाको विद्यालय शिक्षा प्रभावित’ उनले एक विज्ञप्ति जारी गरी भनिन्, ‘बालबालिकाहरू तातोका कारण छिटो प्रभावित हुन्छन्, उनीहरूको कम पसिना बग्छ र वयस्कहरूको तुलनामा बिस्तारै चिसो हुन्छन् र तातो मौसमबाट प्रभावित हुन्छन् ।’
दृष्टिविहीन विद्यार्थीलाई तातो कम्बल वितरण
दृष्टिविहीन विद्यार्थीलाई तातो कम्बल वितरण मङ्गलसेन नगरपालिका–५ मा अवस्थित षोड्सा माध्यामिक विद्यालयमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीलाई तातो कम्बल वितरण गरिएको छ । विद्यालयमा अध्यनरत दृष्टिविहीन र अनाथ विद्यार्थीलाई स्कुल अफ डेमोक्रेसी अछामले तातो कम्बल र डस्ना वितरण गरेको हो ।
बालबालिकाले बनाएका चित्रकला प्रदर्शनी
बालबालिकाले बनाएका चित्रकला प्रदर्शनी नगरपालिकाको महिला तथा बालबालिका शाखाको आयोजनामा गत पुस २१ देखि २५ गतेसम्म माध्यमिक विद्यालयस्तरीय धुम्रपान मद्यपानलगायत लागुऔषध प्रयोग निवारणसम्बन्धी पाँचदिने चित्रकला तालिम सञ्चालन गरिएको थियो । सो चित्रकला तालिममा बनाइएका चित्रहरुको आइतबारदेखि मङ्गलबजारमा प्रदर्शनी गरिएको हो ।
एउटा स्कूल जहाँ दिवा खाजाका लागि विद्यालयको कौसीमा फलाइन्छ तरकारी 
एउटा स्कूल जहाँ दिवा खाजाका लागि विद्यालयको कौसीमा फलाइन्छ तरकारी  तित्याङ्का विद्यार्थीले गमलामा तरकारीखेती गरेको जानकारी पाएपछि सामाजिक क्षेत्रमा सक्रिय रहेको संस्थाले सिवाइसीले शिक्षक विद्यार्थीसँग छलफल गरेपछि कक्षा ६ देखि १० सम्मका १६ जना विद्यार्थीलाई समेटेर ‘थ्री जिरो क्लब’ गठन गरेको थियो । 
जाडो छल्न १२० विद्यार्थीलाई न्यानो कपडा वितरण
जाडो छल्न १२० विद्यार्थीलाई न्यानो कपडा वितरण मोरङको पथरी-शनिश्चरे वडा नम्बर १० मा रहेको जालपादेवी आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ। कक्षा १ देखि ८ कक्षासम्मका १२० विद्यार्थीलाई शुक्रबार एक कार्यक्रमका बीच न्यानो कपडा वितरण गरिएको हो।
दुई सय बढी बालबालिका विद्यालय जान छाडे
दुई सय बढी बालबालिका विद्यालय जान छाडे महोत्तरीको मटिहानी नगरपालिका वडा नम्बर ४ को मझौरा गाउँका दुई सय बढी बालबालिका विगत दुई महिनादेखि विद्यालय गएका छैनन् । मझौरा गाउँ प्रवेश गरेसँगै दाहिनेतर्फ ७५ घर मुसहर समुदायका छन् । यहाँका २०० बढी बालबालिका गत मङ्सिर महिना सुरू भएदेखि नै विद्यालय जान छाडेका छन् ।
पर्वत कारागारमा आमासँगै बालिका थुनामा
पर्वत कारागारमा आमासँगै बालिका थुनामा एनीको हेरचाह गर्ने कोही नभएका कारण आफूले सँगै राख्दै आएको आमा २७ वर्षीया रोशनीले बताइन् । रोशनीसँगै रेखा नेपाली र सिरिसा परियार पनि अवैध लागुऔषध बेचबिखन तथा ओसारपसार मुद्दामा गिरफ्तार भई गत असोज ७ गते पुर्पक्षका लागि जेल चलान भएका थिए ।
Weather Update