बाढी प्रभावित बालबालिकाको फोटो तथा भिडियो सामाजिक सञ्जालमा पोस्ट नगर्न बाल अधिकार परिषद्को अपील
मंगलबार, भदौ १६, २०८३
मंगलबार एक सुचना जारी गर्दै परिषद्ले भदौ १० गते आएको बाढीबाट प्रभावित बालबालिकाको उद्धार, राहत, सहयोग तथा अन्य सेवा उपलब्ध गराउने क्रममा खिचिएका फोटो तथा भिडियो सार्वजनिक नगर्न आग्रह गरेको हो ।
बाढीबाट करिब १७ हजार बालबालिका प्रभावित, सयौं बेपत्ता : १८ विद्यालय ध्वस्त
सोमबार, भदौ १५, २०८३
मृतकमध्ये कम्तीमा १४ जना भन्दा बढी बालबालिका छन् भने सयौं अझै बेपत्ता छन् । खोज तथा उद्धार कार्य जारी रहेकाले मृतक र प्रभावितको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।
मालपोत कार्यालय अगाडि नवजात शिशु फेला, प्रहरीले उद्धार गरी अस्पताल पुर्यायो
सोमबार, भदौ ८, २०८३
प्रहरीले उद्धार गरेको शिशुलाई उपचारका लागि कोशी अस्पताल विराटनगर पुर्याइएको छ। अस्पतालका अनुसार हाल शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको छ।
सप्तरीमा दुई वर्षीया नाबालिकाको हत्या, एक जना पक्राउ
आइतबार, भदौ ७, २०८३
प्रहरीको प्रारम्भिक अनुसन्धानमा व्यक्तिगत रिसइबीका कारण नाबालिकाको हत्या भएको हुन सक्ने देखिएको एसपी खड्काले बताएका छन्।
सकुशल भेटिइन् बारामा हराएकी दुई वर्षीया बालिका
आइतबार, भदौ ७, २०८३
पछि प्रहरीको समन्वयमा बालिकालाई सुरक्षित रूपमा अभिभावकको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
बारामा दुई वर्षीया बालिका बेपत्ता, खोजी कार्य जारी
आइतबार, भदौ ७, २०८३
घटनाको गम्भीरता र संवेदनशीलतालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवर सहितको सुरक्षा निकायको टोली कार्यक्षेत्रमा खटिएको छ ।
कर्णाली नदीमा बगेर दुई बालबालिका बेपत्ता
शुक्रबार, भदौ ५, २०८३
बिहीबार बेलुका नदी किनारमा पौडी खेल्ने क्रममा कर्णाली नदीको तीव्र बहावले खार्पुनाथ–१ तल्लोलालीका दुई बालबालिकालाई बगाएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।
दुई दिनदेखि हराएका साढे दुई वर्षीय बालक वनमा सकुशल भेटिए
बिहीबार, भदौ ४, २०८३
भदौ २ गते बिहान करिब ७ बजे भागर निवासी हेमकुमारी आले घरनजिकै रहेको शंखदेवी सामुदायिक वनमा च्याउ टिप्न गएकी थिइन्। घर फर्किएपछि उनका नाति शिवान घरमा नभएको पाइएको थियो।
बालिकाको बलात्कारपछि हत्या: चालक र सहचालकसहित दुई जना पक्राउ
बुधबार, भदौ ३, २०८३
–२ बस्ने १६ वर्षीय म्याजिक सहचालक सुमन थापा र ना १ ज ७७५८ नम्बरको म्याजिक गाडीका चालक २४ वर्षीय प्रोग्रेस चौधरी रहेका छन्।
बासुदेव खोलाले बगाएका दुई बालिकाको मृत्यु, एक अझै बेपत्ता
बुधबार, भदौ ३, २०८३
मंगलबार विद्यालयबाट घर फर्कने क्रममा चार बालिकालाई खोलाले बगाएको थियो। उनीहरूमध्ये एक जनाको सकुशल उद्धार गरिएको थियो भने दुई जनाको मृत्यु भएको छ। एक बालिका अझै बेपत्ता छन्।
लालबकैयामा नदीमा डुबेका दुई बालबालिकाको शव फेला, एक बेपत्ता
बुधबार, साउन २७, २०८३
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार देवाहीगोनाही नगरपालिका–२ लक्ष्मिनिया बस्ने १० वर्षीय मोहम्मद रहमतुल्लाह र १० वर्षीया सवनम खातुनको शव फेला परेको हो ।
बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु
शनिबार, साउन २३, २०८३
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार मृत्यु हुनेमा स्थानीय दीपक सुवेदीका १८ महिनाका छोरा रामु सुवेदी रहेका छन्।
खेल्न निस्किएका ६ वर्षीय बालकको नहरमा शव फेला
शुक्रबार, साउन २२, २०८३
–५ स्थित सातबम्बा सडकको कल्भर्टबाट करिब २० फिट दक्षिणतर्फ बगेको नहरमा बालक घोप्टो परेको अवस्थामा मृत फेला परेका प्रहरीले जनाएको छ।
साताको लोकप्रिय

