Harsamaya
ओच्छ्यानमै सर्पले डसेपछि बालकको मृत्यु
ओच्छ्यानमै सर्पले डसेपछि बालकको मृत्यु राईलाई राति नै चारआलीस्थित नेपाली सेनाको सर्पदंश उपचार केन्द्रमा पुर्याए पनि त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल ल्याइएको थियो । 
माछा मार्ने क्रममा खोलामा डुबेर तीन बालिकाको मृत्यु
माछा मार्ने क्रममा खोलामा डुबेर तीन बालिकाको मृत्यु प्रहरीले घटनास्थल पुगिसकेको र थप अनुसन्धान भइरहेको जनाएको छ ।
पोखरी नजिकै धानखेतमा नवजात शिशु फेला
पोखरी नजिकै धानखेतमा नवजात शिशु फेला प्रहरीले उक्त शिशुलाई तत्काल स्वास्थ्य परीक्षणको लागि प्रादेशिक अस्पताल जलेश्वर पुर्याएको छ भने शिशु पूर्णरुपमा स्वस्थ र सुरक्षित रहेको जनाइएको छ । 
कात्तिक २० र २१ गते भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइँदै
कात्तिक २० र २१ गते भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइँदै महाशाखाकाअनुसार अघिल्लो चरणमा भिटामिन ‘ए’ क्यापसुल खाने करिब ९० प्रतिशत र जुकाको औषधि खाने करिब ८७ प्रतिशत रहेका छन् ।
आज राष्ट्रिय बाल दिवस
आज राष्ट्रिय बाल दिवस आज राष्ट्रिय बाल दिवस,विभिन्न कार्यक्रमको आयोजनागरी देशभर मनाईँदै छ ।
बर्दिवासमा विद्यालय गएका बालक चार दिनदेखि बेपत्ता
बर्दिवासमा विद्यालय गएका बालक चार दिनदेखि बेपत्ता गौतम बेपत्ता भएपछि परिवारजनले प्रहरीचौकी हात्तीलेटमा खोजीका लागि निवेदन दिएका छन् ।
कोशी मन्त्रीको गाडीको ठक्करबाट घाइते बालिका अस्पतालबाट डिस्चार्ज
कोशी मन्त्रीको गाडीको ठक्करबाट घाइते बालिका अस्पतालबाट डिस्चार्ज ठक्कर दिएपछि गाडी रोक्ने प्रयास नगरी अघि बढेको भन्दै सो घटना विवादित बनेको हो ।
रामेछाप नगरपालिका बन्यो बालमैत्री शासन सञ्चालन भएको स्थानीय तह
रामेछाप नगरपालिका बन्यो बालमैत्री शासन सञ्चालन भएको स्थानीय तह रामेछापको रामेछाप नगरपालिका शनिबारबाट बालमैत्री शासन सञ्चालन भएको नगरपालिका बनेको छ ।
कोशीका मन्त्री चढेको गाडीले बालकलाई दियो ठक्कर
कोशीका मन्त्री चढेको गाडीले बालकलाई दियो ठक्कर घटनापछि घाइते बालकलाई तत्कालै उपचारका लागि बी एण्ड बी अस्पताल पुर्याइएको छ । प्रहरीले दिएको जानकारीअनुसार बालकको अवस्था सामान्य देखिएको छ ।
विद्यालयकै बसले किचेर बालकको मृत्यु 
विद्यालयकै बसले किचेर बालकको मृत्यु  बालक ओर्लिदै गर्दा लडेको थाहा नपाएका बस चालकले त्यही बेलामा बस अगाडि बढाई दिए । बालक साहको टाउको नै बसको पछाडिको पाङ्ग्रामा पर्यो । बालक साह ठहरै भए ।
हराएका बालक इनारमा मृत अवस्थामा फेला
हराएका बालक इनारमा मृत अवस्थामा फेला बालकको शव चन्द्रनिगाहपुस्थित सरकारी अस्पतालमा राखिएको र यस विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
बेलायत निवासी १५ वर्षीय रेग्मीको बालचित्रकथा सार्वजनिक
बेलायत निवासी १५ वर्षीय रेग्मीको बालचित्रकथा सार्वजनिक बेलायतमा जन्मी हाल बर्नमथ शहरमा बस्दै आएका १५ वर्षीय किशोर आरोन रेग्मीले नेपालका बालबालिकाहरुलाई लक्षित गर्दै चित्रकथा लेखेका  छन् ।
Weather Update