आंशिक दृष्टिविहीन भएका बालकको इन्जिनियर बन्ने सपना
सोमबार, जेठ १९, २०८२
उक्त विस्फोटका कारण बालकको एउटा आँखाको नानी हटाइएको थियो र अर्को आँखा तत्काल चिकित्सा हेरचाह बिना एट्रोफीको जोखिममा छ । जसको उपचारका लागि तत्काल संभव छैन ।
गृहयुद्धको चपेटामा यमन, खुट्टा गुमाएका एक बालकको मार्मिक जीवन
आइतबार, जेठ १८, २०८२
एकै दिनमा तीन भाइबहिनी गुमाएर आफू अपाङ्ग बनेका सात वर्षीय बालक हमेद अल अथौरी कठिन जीवन बाँचिरहेका छन् । मध्य यमनको ताइजको एउटा समुदायमा बस्दै आएका उनीका आसपास बारम्बार गोलीबारी भइरहेको छ ।
२९९ बालबालिकालाई यौन दुर्व्यवहार र बलात्कार गरेको अभियोग लागेका पूर्व डाक्टर दोषी ठहर
बिहीबार, जेठ १५, २०८२
जब यी घटनाहरू भए, धेरै पीडितहरू बेहोश वा औषधिको प्रभावमा, शल्यक्रियाबाट निको भएका थिए। त्यही भएर उनलाई केही याद भएन । आरोपितले पहिलो पटक सन् १९८५ मा आफ्नी ५ वर्षीया भान्जीलाई यौन दुर्व्यवहार गरेका थिए ।
‘४८ घन्टामा राहत नपुगे गाजामा १४ हजार बालबालिकाको ज्यान जाने’
बुधबार, जेठ ७, २०८२
संयुक्त राष्ट्रसंघका मानवीय प्रमुख टम फ्लेचरले आगामी ३५ घण्टाभित्र मानवीय सहायता तुरुन्तै नपुगेमा १४ हजार बालबालिकाको ज्यान जान सक्ने बताएका छन् ।
रचनात्मक सोचको परिणाम, फोहोर फाल्ने ठाउँ बन्यो बालउद्यान
मंगलबार, वैशाख १६, २०८२
काम गर्नको लागि धेरै रकम र ठुलो ठाउँ भन्दा पनि रचनात्मक सोच चाहिन्छ । रचनात्मक सोच भयो भने थोरै पैसा र सानो ठाउँमा पनि राम्रो काम गर्न सकिन्छ ।
सबैको भविष्य नेपालमा सुनिश्चित गर्न वर्तमान सरकार कटिबद्ध छ : मन्त्री शाही (भिडियोसहित)
शनिबार, वैशाख १३, २०८२
वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले बालबालिका र युवाहरुको अधिकार सुनिश्चित गर्दै आगामी पुस्तालाई यो नेपाल गौरवमय गर्न लायकको बनाउन आवश्यक रहेको बताएका छन् ।
बालबालिकालाई राजनीतिमा नलाग्न मुख्यमन्त्रीको सुझाव
बुधबार, वैशाख १०, २०८२
‘राजनीतिबारे बुझ्नुहोला, ज्ञान लिनु होला, तर सानै उमेरमा राजनीति नगर्नु होला’ उनले भने, ‘यो उमेरकै तपाईंहरूलाई राजनीति गर्नुस् त भन्दिन् तर राजनीति गर्ने बेला बुझेर मात्र गर्नुहोला ।’ राजनीति अधिकारको खोजीको यात्रा भएको उनको भनाई छ ।
आज एसइईका परीक्षार्थीले सवारी नपाए काठमाडौं महानगरले घर पुर्याइदिने, यी नम्बरमा सम्पर्क गर्नूहोस्
शुक्रबार, चैत १५, २०८१
आज समाजवादी मोर्चा र राजावादीहरूले प्रदर्शनको तयारी गरेपछि काठमाडौं उपत्यकामा सवारी साधन न्यून मात्रामा गुडेका छन् । त्यसको प्रत्यक्ष मारमा एसइई परीक्षा दिने विद्यार्थी परेका छन् ।
कर्णाली प्रदेशका ४४४ बालबालिका बालगृहमा
बिहीबार, फागुन २९, २०८१
हिमाली नवीन समाजले आज कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको अन्तरक्रियामा बालअधिकारकर्मी डम्बर रोकायले बालबालिकासम्बन्धीको ऐनको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।
निर्भानाका विद्यार्थीका कलाले भरियो बबरमहल
शुक्रबार, फागुन २३, २०८१
काठमाडौं सीतापाइलामा रहेको निर्भाना एकेडेमीले आजबाट कला प्रदर्शनी सुरु गरेको छ। नेपाल कला परिषद् बबरमहलमा प्रदर्शनी सुरु गरेको हो ।
सामुदायिक विद्यालयका चारसय विद्यार्थीलाइ पोसाक वितरण
सोमबार, माघ २१, २०८१
भोजपुरको पौवादुङमा गाउँपालिकाका सामुदायिक विद्यालयका विद्यार्थीलाई पोसाक वितरण गरिएको छ । यहाँका विद्यालयबीच एक रुपता ल्याउने लक्ष्यले विद्यार्थीलाई पोसाक(ट्रयाक सुट) वितरण गरिएको हो ।
‘सन् २०२४ मा २४ करोड २० लाख बालबालिकाको विद्यालय शिक्षा प्रभावित’
शुक्रबार, माघ ११, २०८१
उनले एक विज्ञप्ति जारी गरी भनिन्, ‘बालबालिकाहरू तातोका कारण छिटो प्रभावित हुन्छन्, उनीहरूको कम पसिना बग्छ र वयस्कहरूको तुलनामा बिस्तारै चिसो हुन्छन् र तातो मौसमबाट प्रभावित हुन्छन् ।’
दृष्टिविहीन विद्यार्थीलाई तातो कम्बल वितरण
बुधबार, माघ ९, २०८१
मङ्गलसेन नगरपालिका–५ मा अवस्थित षोड्सा माध्यामिक विद्यालयमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीलाई तातो कम्बल वितरण गरिएको छ । विद्यालयमा अध्यनरत दृष्टिविहीन र अनाथ विद्यार्थीलाई स्कुल अफ डेमोक्रेसी अछामले तातो कम्बल र डस्ना वितरण गरेको हो ।
साताको लोकप्रिय

