सुलिकोटका बालबालिकालाई न्यानो कपडा वितरण
आइतबार, पुस २०, २०८२
जाडोयाममा पहाडी ग्रामीण भेगका बालबालिकालाई न्यानो लुगाको अभावमा विद्यालय जान कठिनाइ नहोस् भन्ने उद्देश्यले दाताहरूसँग समन्वय गरी न्यानो कपडा वितरण गरिएको हो । तीन दिनसम्म प्रत्येक विद्यालय नै पुगेर कपडा वितरण गरिएको उनले बताए ।
भिख माग्न भारत पुर्याएका सात जनाको विहारबाट उद्धार
बुधबार, पुस १६, २०८२
अभिभावकलाई जिम्मा लगाउने क्रममा मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआईजी गोबिन्थ थपलियाले कुनै पनि बालबालिका वा आफ्न्त हराएको थाहा हुने वित्तिकै नजिकको प्रहरी चौकीमा जानकारी गराउनुपर्ने बताए ।
भारतमा सात नेपाली बालबालिकाको उद्धार
मंगलबार, पुस १५, २०८२
जोशीका अनुसार भारत विहारका विभिन्न क्षेत्रमा जोखिमयुक्त अवस्थामा रहेका उनीहरुलाई उद्धार गरी नेपाल ल्याउन लागिएको हो । विहारमा रहेका उनीहरु सबै मधेश प्रदेशका छन् ।
स्पा र होटलमा वेश्यावृत्तिमा लगाएका आठ बालिकाको उद्धार, पाँच जना पक्राउ
शुक्रबार, पुस ४, २०८२
सोही क्रममा ती होटल र स्पाबाट आठ बालिकाको उद्धार गरिएको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए ।
बागमतीमा डुबेर बेपत्ता बालक दुई दिनपछि मृत फेला
शुक्रबार, कात्तिक २१, २०८२
सर्लाहीको रामनगर गाउँपालिका–१ खैर्वा बस्ने मनोज यादवका १४ वर्षीय छोरा आशिक यादव गत १९ कात्तिकको बिहान साढे ६ बजे बागमती नदीमा नुहाउने क्रममा बेपत्ता भएका थिए ।
सर्लाहीमा खोलाले बगाएर बेपत्ता भएकी बालिकाको ६ दिनपछि भेटियो शव
मंगलबार, कात्तिक ४, २०८२
धनकौल गाउँपालिका – ३ मनुसमारा खोलामा नुहाउने क्रममा डुबेर बेपत्ता भएकी ११ वर्षीया सोनी कुमारी साह
सुनकोशीमा डुबेर सात वर्षीया बालिका बेपत्ता
सोमबार, कात्तिक ३, २०८२
घटनालगत्तै प्रहरीलाई खबर गरेकामा प्रहरीले खोजी जारी राखेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक केदारमान दोङले बताए ।
सर्लाहीमा खोलाले बगाएकी बालिका तीन दिनदेखि बेपत्ता
शनिबार, कात्तिक १, २०८२
महोत्तरीको बर्दीवासबाट आएको नौ सदस्यीय टोली आज (शनिबार) बिहानैदेखि घटनास्थलमा खटिएर खोजि कार्य गरिरहेको छ ।
ओच्छ्यानमै सर्पले डसेपछि बालकको मृत्यु
शुक्रबार, असोज ३१, २०८२
राईलाई राति नै चारआलीस्थित नेपाली सेनाको सर्पदंश उपचार केन्द्रमा पुर्याए पनि त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल ल्याइएको थियो ।
माछा मार्ने क्रममा खोलामा डुबेर तीन बालिकाको मृत्यु
बिहीबार, असोज ३०, २०८२
प्रहरीले घटनास्थल पुगिसकेको र थप अनुसन्धान भइरहेको जनाएको छ ।
पोखरी नजिकै धानखेतमा नवजात शिशु फेला
बुधबार, असोज २९, २०८२
प्रहरीले उक्त शिशुलाई तत्काल स्वास्थ्य परीक्षणको लागि प्रादेशिक अस्पताल जलेश्वर पुर्याएको छ भने शिशु पूर्णरुपमा स्वस्थ र सुरक्षित रहेको जनाइएको छ ।
कात्तिक २० र २१ गते भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइँदै
मंगलबार, असोज २१, २०८२
महाशाखाकाअनुसार अघिल्लो चरणमा भिटामिन ‘ए’ क्यापसुल खाने करिब ९० प्रतिशत र जुकाको औषधि खाने करिब ८७ प्रतिशत रहेका छन् ।
आज राष्ट्रिय बाल दिवस
आइतबार, भदौ २९, २०८२
आज राष्ट्रिय बाल दिवस,विभिन्न कार्यक्रमको आयोजनागरी देशभर मनाईँदै छ ।
साताको लोकप्रिय

