Harsamaya
 असामान्य शारीरिक अवस्थासहित शिशुको जन्म
 असामान्य शारीरिक अवस्थासहित शिशुको जन्म परिवारका अनुसार शिशुको जन्म लहानस्थित प्रादेशिक अस्पतालमा भएको हो। । जन्मदेखि नै शारीरिक अवस्था सामान्य नभएकाले शिशुलाई विशेषज्ञ चिकित्सकीय उपचार आवश्यक रहेको चिकित्सकहरूले सुझाव दिएका छन् ।
निर्माणाधीन पुलको खाल्डोमा डुबेर दिदीबहिनीको मृत्यु 
निर्माणाधीन पुलको खाल्डोमा डुबेर दिदीबहिनीको मृत्यु  उनीहरूको शव मंगलबार बिहान सोही खाल्डोमा तैरिरहेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
मोरङको सुनवर्षीमा ४ वर्षीया बालिकाको शव फेला
मोरङको सुनवर्षीमा ४ वर्षीया बालिकाको शव फेला शुक्रबार दिउँसो करिब ४ बजेबाट हराएकी बालिकाको शव साँझ घरदेखि करिब २०० मिटर पूर्वतर्फ रहेको घाँसीबारीमा फेला परेको थियो । 
रुपन्देही बालसुधार गृह तत्काल स्थानान्तरण गर्न संसदीय समितिको निर्देशन (भिडियोसहित)
रुपन्देही बालसुधार गृह तत्काल स्थानान्तरण गर्न संसदीय समितिको निर्देशन (भिडियोसहित) हाल सञ्चालनमा रहेको भवन साँघुरो र बालसुधार गृह सञ्चालनका लागि अनुपयुक्त रहेको निष्कर्षसहित समितिले प्रयोगविहीन जिल्ला समन्वय समिति रुपन्देहीको भवनमा सुधार गृह सार्न सम्बन्धित मन्त्रालयहरूलाई निर्देशन दिएको हो ।
नेपाल बाल संगठनबाट २० बालबालिकाको उद्धार
नेपाल बाल संगठनबाट २० बालबालिकाको उद्धार मन्त्रालयले यस्तो अवस्था बालबालिकाको स्वास्थ्य र सुरक्षाका दृष्टिले गम्भीर जोखिमपूर्ण रहेको निष्कर्ष निकालेको छ।
नयाँ सरकार बनेसँगै ३९४ जना बालबालिका बेपत्ता, १६९ जनाको उद्धार
नयाँ सरकार बनेसँगै ३९४ जना बालबालिका बेपत्ता, १६९ जनाको उद्धार उद्धार गरिएकामध्ये ८१ जनालाई परिवारसँग पुनर्मिलन गराइएको छ भने ८८ जना बालबालिका हाल संस्थागत संरक्षणमा रहेका छन्।
भैरहवामा डुबेर एक बालकको मृत्यु, अर्काको खोजी जारी
भैरहवामा डुबेर एक बालकको मृत्यु, अर्काको खोजी जारी जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार ओमसतिया गाउँपालिका–४ वसन्तपुर निवासी करिब नौ वर्षीय आकाश पासी र ११ वर्षीय अरमान पठान शुक्रबार साँझ ६:३० बजे नदीमा पौडी खेल्ने क्रममा डुबेका थिए ।
बालक अपहरणमा संलग्न भारतीय नागरिकसहित ६ जना पक्राउ
बालक अपहरणमा संलग्न भारतीय नागरिकसहित ६ जना पक्राउ प्रहरीले होटलको कोठाबाट ५ जना र भरतपुर महानगरपालिका–३ बाट एक जनालाई पक्राउ गरेको हो। पक्राउ परेकामध्ये सबै भारतको बिहार राज्यको बेतिया जिल्लाका बासिन्दा हुन्।
भेन्टिलेसन फुटाएर भागेका दुई बालक डेढ घण्टामै समातिए
भेन्टिलेसन फुटाएर भागेका दुई बालक डेढ घण्टामै समातिए घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
नेपालमा बालश्रम न्यूनीकरणमा कम प्राथमिकता, घोषित योजना कार्यान्वयन सुस्त
नेपालमा बालश्रम न्यूनीकरणमा कम प्राथमिकता, घोषित योजना कार्यान्वयन सुस्त ‘चाइल्ड वर्कर्स इन नेपाल’ (सिडब्लुआइएन) द्वारा सार्वजनिक गरिएको ‘नेपाल बहुसूचक क्लस्टर सर्वेक्षण २०२४–२०२५’ को प्रतिवेदन अनुसार ५ देखि १७ वर्ष उमेर समूहका १२.१ प्रतिशत बालबालिका अझै पनि श्रममा संलग्न छन्।
नेपालमा बालश्रम : हिमाली तथा पहाडी दुर्गम क्षेत्रमा अझै जोखिम
नेपालमा बालश्रम : हिमाली तथा पहाडी दुर्गम क्षेत्रमा अझै जोखिम बालबालिका शारीरिक, मानसिक तथा भावनात्मक रूपमा पूर्ण परिपक्व नहुने भएकाले उनीहरूलाई श्रममा लगाउनु बालअधिकारको गम्भीर उल्लंघन भएको मानिन्छ ।
स्क्रिन पछाडिको श्रम : डिजिटल युगमा गम्भीर बन्दै गएको बालश्रम
स्क्रिन पछाडिको श्रम : डिजिटल युगमा गम्भीर बन्दै गएको बालश्रम नयाँ स्वरूपको श्रममा बालबालिकालाई मोबाइल चलाउन, भिडियो बनाउन, सामाजिक सञ्जालमा सामग्री पोस्ट गर्न वा अनलाइन काममा सहायकको रूपमा प्रयोग गरिन्छ ।
Weather Update