Harsamaya
विश्व बालश्रम विरुद्धको दिवस मनाइँदै
प्रतिकात्मक तस्वीर ।

काठमाडौं - आज विश्व बालश्रम विरुद्धको दिवस । हरेक वर्ष जुन १२ लाई संसारभर बालश्रम विरुद्धको दिवसको रुपमा मनाइने गरिएको छ ।

बालबालिकालाई श्रमिकका रुपमा प्रयोग गरिने कार्यविरुद्ध बालश्रम विरुद्धको दिवस मनाउन थालिएको हो । 

बालश्रम विरुद्धआईएलओ महासन्धि १८२ र श्रममा प्रवेश गर्ने न्युनतम उमेर सम्बन्धि महासन्धि १३८ कार्यान्वयनको सन्दर्भ पारेर सन् २००२ देखि १२ जुनलाई विश्व बालश्रम विरुद्धको दिवसका रुपमा मनाउन थालिएको हो ।

प्रकाशित मिति: शुक्रबार, जेठ २९, २०८३  ०९:४५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update