आमा समूहलाई सामुदायिक कृषि सहायकसम्बन्धी प्रशिक्षण
सोमबार, माघ ७, २०८१
ज्ञान, सीप र दक्षता अभिवृद्धि गरी कृषि प्रविधि हस्तान्तरणमा सहयोग पुर्याउने उद्देश्यले आमा समूहलाई निःशुल्क प्रशिक्षण सुरु गरिएको छ ।
सुन्तला उत्पादन घटेपनि मूल्य वृद्धि हुँदा किसान उत्साहित
सोमबार, माघ ७, २०८१
गत वर्षको तुलनामा सुन्तलाको उत्पादन घटे पनि मूल्य वृद्धि हुँदा पूर्वी पहाडका किसान उत्साहित भएका छन् ।
अलैँची बिक्रीबाट २२ करोड रुपैयाँ आम्दानी
सोमबार, माघ ७, २०८१
यहाँका किसानले अलैँची बिक्री गरेर रु २२ करोड आम्दानी गरेका छन् ।
किवीको बिरुवा बिक्री गरेर वार्षिक पाँच लाख आम्दानी
आइतबार, माघ ६, २०८१
किवीको बिरुवा बिक्री गरेर आलिताल गाउँपालिका- २ का लक्ष्मण थापामगरले वार्षिक रु. पाँच लाख आम्दानी गर्दै आएका छन् । उनले विगत तीन वर्षदेखि ध्रुव कृषि फार्म सञ्चालन गर्दै आएका छन् ।
जग्गा उपलब्ध नहुँदा शीतभण्डार निर्माण हुन सकेन
आइतबार, माघ ६, २०८१
काभ्रेपलाञ्चोकको बनेपामा जग्गा अभावका कारण शीतभण्डार निर्माण कार्य अघि बढ्न सकेको छैन ।
किसानलाई सुन्तला बिक्री गर्न सकस
आइतबार, माघ ६, २०८१
तनहुँको देवघाट गाउँपालिकाका किसानलाई सुन्तला बिक्री गर्न सकस भएको छ । सुन्तला उत्पादक कृषकले पुल अभावका कारण आफ्नो उत्पादन बजारसम्म ढुवानी गर्न सकेका छैनन् ।
कृषिकर्मबाट वार्षिक १० लाख आम्दानी
शुक्रबार, माघ ४, २०८१
घोराही उपमहानगरपालिका–१९ रालबाङका नोटबहादुर रोका विगत चार वर्षदेखि कृषि कर्ममा रमाइरहेका छन् । यही पेसाबाट उनले वार्षिक १० आम्दानी गर्दै आएका हुन् ।
‘जब कृषिमन्त्रीलाई नौ किलोको काउली दिइयो’
मंगलबार, माघ १, २०८१
शर्माले मन्त्री अधिकारीलाई मायाको चिनो स्वरूप त्यही काउली थमाए । उक्त दृश्यले मेला हेर्न आएका हजारौँ दर्शकको ध्यान मञ्चतिर खिच्यो । धेरै चकित भए ।
'काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकमा विषादीको खपत तथा प्रयोगमा कमी'
मंगलबार, माघ १, २०८१
यस्तै जैविक विषादी धुलो–दानादार नौ सय किलोग्राम, तरल विषादी दुई हजार लिटर र अन्य धुलो–दानादार विषादी दुई सय ५० किलोग्राम र एक हजार लिटर तरल विषादी खपत भएको प्रमुख दवाडीले जानकारी दिए ।
काउली सस्तिँदा लागतसम्म नउठ्ने चिन्ता
सोमबार, पुस २९, २०८१
मण्डनदेउपुर नगरपालिका–११ राम्चेबेँसीको गायत्री सापकोटालाई अहिले बारीमा फलेको काउली काट्न भ्याइनभ्याइ छ ।
राष्ट्र बैंकको अध्ययनः कोशी प्रदेशमा घट्यो कृषि बाली क्षेत्रफल (अध्ययनसहित)
सोमबार, पुस २९, २०८१
बढ्दो बसाँइसराई र कृषि भूमिमा घर तथा आवास निर्माण गर्ने क्रममा वृद्धि भएपछि कोशी प्रदेशमा कृषि बालीले ढाकेको क्षेत्रफल घटेको छ ।
विदेशी बजारमा कर्णालीको अदुवा
सोमबार, पुस २९, २०८१
कर्णालीमा उत्पादित अदुवा र बेसार युरोपसम्म पुग्न थालेको छ ।
कृषि मन्त्रालयबाट पाँच वर्षमा १ खर्व ७ अर्ब ६६ करोड अनुदान प्रवाह, खोजी गरिदिन मन्त्रीको अनुरोध
आइतबार, पुस २८, २०८१
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट पछिल्लो पाँच वर्षमा १ खर्ब ७ अर्ब ६६ करोड २७ लाख ८९ हजार रुपैयाँ कृषि अनुदानमा खर्च भएको जनाएका छन् ।
साताको लोकप्रिय
