कागजी तथ्यांकमा धानको ‘रेकर्ड’ उत्पादन : आत्मनिर्भरता कि आयातको आवरणमा अन्य खेल ?
सोमबार, असार १५, २०८३
कृषि क्षेत्रका जानकारहरूले सरकारी तथ्यांक संकलन प्रक्रिया र बढ्दो आयातको प्रकृतिमाथि गम्भीर प्रश्न उठाएका छन् ।
नेपालले हरेक वर्ष ४५–५० अर्बको चामल आयात गरिरहेको छ : धानबाली विज्ञ अधिकारी [भिडियोसहित]
सोमबार, असार १५, २०८३
उनले धान खेतीको क्षेत्रफल घट्दै जानु, सिंचाइको अभाव, जलवायु परिवर्तन र रासायनिक मलमा बढ्दो निर्भरता मुख्य चुनौतीका रूपमा औंल्याएका छन् ।
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
सोमबार, असार १५, २०८३
१८० रुपैयाँ, लीच्ची (भारतीय) प्रतिकिलो २८० रुपैयाँ निर्धारण गरिएको छ ।
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
आइतबार, असार १४, २०८३
आलु रातो (भारतीय) प्रतिकिलो २८ रुपैयाँ र प्याज सुकेको (भारतीय) प्रतिकिलो ५२ रुपैयाँ रहेको छ ।
चारतारे होटलको मेनुमा नेपाली मौलिक पेय ‘मही’
आइतबार, असार १४, २०८३
सोही प्रतिबद्धता कार्यान्वयन भएपछि एसोसिएसनले उनको पहलको स्वागत गर्दै धन्यवाद तथा आभार व्यक्त गरेको छ ।
वर्षा कम हुँदा धान रोपाइँ सुस्त, देशभर ११.३३ प्रतिशत मात्रै रोपाइँ सम्पन्न
शनिबार, असार १३, २०८३
कृषि विभागको पछिल्लो तथ्यांकअनुसार असार १२ गतेसम्म देशभर ११.३३ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न भएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ४.२७ प्रतिशत बिन्दुले कम हो ।
‘बर्ड फ्लु’ को हटस्पट बन्दै काठमाडौं, ६० करोडभन्दा धेरैको क्षति : डा. उमेश दाहाल [भिडियोसहित]
बिहीबार, असार ११, २०८३
अहिले विभागको मुख्य ध्यान उपत्यकाभित्र संक्रमणलाई चाँडो नियन्त्रण गर्नेमा केन्द्रित रहेको उनले बताए ।
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
बिहीबार, असार ११, २०८३
तीते करेला प्रतिकिलो ३०, लौका प्रतिकिलो ४० रुपैयाँ, परवर प्रतिकिलो (लोकल) ३० रुपैयाँ, घिरौला प्रतिकिलो ३० रुपैयाँ निर्धारण गरिएको छ ।
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
बुधबार, असार १०, २०८३
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।
११ जिल्ला बर्ड फ्लूको ‘हट स्पट’
मंगलबार, असार ९, २०८३
कोशी प्रदेशमा एक महिनासम्म रोग नियन्त्रणका लागि पन्छीको ओसारपसारमा रोक लगाएकोमा हाल रोग नियन्त्रण आएपछि सोलाई खुकुलो बनाइएको डा दाहालले बताए ।
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
शनिबार, असार ६, २०८३
सेतो मूला (लोकल) प्रतिकिलो १५ रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो १५ रुपैयाँ र भन्टा डल्लो प्रतिकिलो २५ रुपैयाँ कायम गरिएको छ ।
साताको लोकप्रिय

