Harsamaya
मासिक करोडौँ राजस्व तिर्दै आएको जनकपुरधामका फलफूल व्यवसायीहरू विस्थापित हुने अवस्थामा
मासिक करोडौँ राजस्व तिर्दै आएको जनकपुरधामका फलफूल व्यवसायीहरू विस्थापित हुने अवस्थामा उनीहरूले ‘फलको राजा आँप’को मौसम भएकाले आफूहरूले मगाइसकेका आँपहरू अन्यत्र सर्ने क्रममा खराब हुनजाने र यसबाट व्यवसायी मात्र नभई नेपाल सरकारलाई पनि घाटा हुने जानकारी दिए ।
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य लौका प्रतिकिलो ७० रुपैयाँ, परवर प्रतिकिलो (लोकल) ५५ रुपैयाँ, घिरौला प्रतिकिलो ५० रुपैयाँ निर्धारण गरिएको छ ।
भालुको आक्रमणबाट आठ भेडा मरे
भालुको आक्रमणबाट आठ भेडा मरे यस्तै पाँच भेडा हालसम्म सम्पर्क आउन सकेका छैनन् । भेडाका बथानमा २९ वटा भेडा भने सकुशल रहेका छन् । रातिको समयमा घटना भएकाले मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य सेतो मूला (हाइब्रीड) प्रतिकिलो १५ रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो ४० रुपैयाँ र भन्टा डल्लो प्रतिकिलो ४० रुपैयाँ कायम गरिएको छ ।
रौतहटका बजारमा विषादीयुक्त आँपको बिगबिगी, प्रतिकेजी २४० सम्ममा बिक्री
रौतहटका बजारमा विषादीयुक्त आँपको बिगबिगी, प्रतिकेजी २४० सम्ममा बिक्री उपभोक्ताहरूको हकहित संरक्षणका लागि भन्दै गठन गरिएको उपभोक्ता संरक्षण मञ्च र स्थानीय पालिकाका बजार अनुगमन टोलीहरू बजारमा देखिएको यो बेथितिप्रति पूर्ण रूपमा उदासीन बनेका छन् ।
गलत झारनाशक औषधिको प्रयोगले उखु बाली नष्ट, किसान चिन्तित
गलत झारनाशक औषधिको प्रयोगले उखु बाली नष्ट, किसान चिन्तित करिब तीन बिघा क्षेत्रफलमा लगाइएको उखु खेती सुक्न थालेपछि किसान राय चिन्तित बनेका छन् । रायका अनुसार उनले खेतमा उम्रिएको घाँसपात नियन्त्रण गर्न जिल्लाकै बरहथवा बजारस्थित एक कृषि औषधि पसलबाट झारनाशक औषधि खरिद गरेका थिए । 
उखु किसानको भुक्तानी तत्काल समाधान गर्न सांसद अमरेश सिंहको माग
उखु किसानको भुक्तानी तत्काल समाधान गर्न सांसद अमरेश सिंहको माग १०,१५ दिनपछि रोपाईको सिजन सुरु हुन्छ ।’
काठमाडौंमा बर्ड फ्लु देखियो : नियन्त्रणका लागि उच्च सतर्कता अपनाउन आग्रह
काठमाडौंमा बर्ड फ्लु देखियो : नियन्त्रणका लागि उच्च सतर्कता अपनाउन आग्रह रोग फैलिन नदिन नगरपालिकाले पन्छी फार्महरूमा अनावश्यक व्यक्ति र सवारी साधनको प्रवेशमा रोक लगाएको छ भने प्रवेश गर्नै परेमा अनिवार्य निसंक्रमण गर्नुपर्ने नियम लागु गरेको छ । 
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य प्रतिकिलो २० रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो ३० रुपैयाँ र भन्टा डल्लो प्रतिकिलो ४० रुपैयाँ कायम गरिएको छ ।
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य भन्टा लाम्चो प्रतिकिलो ३५ रुपैयाँ र भन्टा डल्लो प्रतिकिलो ३५ रुपैयाँ कायम गरिएको छ ।
मकालुमा पहिरोले दुई सय भेडा पुरियो
मकालुमा पहिरोले दुई सय भेडा पुरियो उनको हात र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ । अर्का गोठाला ३० वर्षीय कमल गुरुङ भने सकुशल रहेका छन् ।
Weather Update