यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य
आइतबार, कात्तिक २, २०८२
मेवा (नेपाली) प्रतिकिलो ६० रुपैयाँ, अम्बा प्रतिकिलो १२० रुपैयाँ र लप्सी प्रतिकिलो ४५ रुपैयाँ, किबी प्रतिकिलो २३० रुपैयाँ निर्धारण गरिएको छ ।
यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य
शनिबार, कात्तिक १, २०८२
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शनिबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।
युवाले फूलाए ढकमक्क सयपत्री, माग उच्च (भिडियोसहित)
बिहीबार, असोज ३०, २०८२
नेपालीहरुको दोस्रो ठूलो चाड तिहार नजिकिँदै छ । तिहारमा फूलको अधिक मात्रामा किनबेच हुने गर्दछ ।
यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य
बिहीबार, असोज ३०, २०८२
मेवा (भारतीय) प्रतिकिलो १०० रुपैयाँ, अम्बा प्रतिकिलो १०० रुपैयाँ र लप्सी प्रतिकिलो ५५ रुपैयाँ, किबी प्रतिकिलो २६० रुपैयाँ निर्धारण गरिएको छ ।
फलफूलका बोटलाई प्रणालीमा ल्याउन निर्देशिका आवश्यक : कृषि सचिव
बुधबार, असोज २९, २०८२
यस्तै, उनले राष्ट्रिय रुपमा कृषि क्षेत्रलाई सुरक्षा दिनुपर्छ भन्ने हिसाबमा कृषि विधेयक र कृषि नीति दुवै तयार भईसकेको पनि बताए ।
यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य
बुधबार, असोज २९, २०८२
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार) का लागि कृषिउपजको न्युनतम थोक मूल्य सार्वजनिक गरेको छ ।
यस्तो छ, मंगलबार तरकारी तथा फलफूलको मूल्य
मंगलबार, असोज २८, २०८२
तने बोडी प्रतिकिलो १७० रुपैयाँ, मकै बोडी प्रतिकिलो ९० रुपैयाँ तोकिएको छ ।
मुगुमा सुपथ मूल्य पसलबाट ९ सय ४० क्विन्टल चामल बिक्री
सोमबार, असोज २७, २०८२
सबै भन्दा बढी सुर्यमुखी तेल २ हजार ५ सय १४ लिटर बिक्री भएको छ । सुपथ मूल्य पसलबाट हाल सम्म ६७ लाख ८० हजार रकम राजस्व संकलन भएको छ ।
कति पुग्यो तरकारी तथा फलफूलको मूल्य ?
सोमबार, असोज २७, २०८२
किबी प्रतिकिलो २३० रुपैयाँ, सरिफा प्रतिकिलो ९० रुपैयाँ र आभोकाडो प्रतिकिलो २५० रुपैयाँ निर्धारण गरिएको छ ।
बाजुरामा बाँदरको आतंकः बालीनाली सखाप
आइतबार, असोज २६, २०८२
बाजुरामा बाँदरको आतंक बढेको छ । यहाँका हरेक गाउँबस्तीका खेतबारीमा लगाईएको अन्नबालीमा बाँदरको आतंक बढेको हो । बिशेषगरी बाजुराको बडीमालिका,गौमुलमा बाँदरले आतंक मच्चाएका छन्।
फ्लोरा एक्स्पो असोज २८ देखि सुरु हुँदै, ७० स्टल प्रदर्शनमा राखिने
आइतबार, असोज २६, २०८२
नर्सरी व्यवसायी संघ नेपालले तेस्रो तिहार फ्लोरा एक्स्पो २०८२ आयोजना गर्ने भएको छ ।
शैलुङका किसानलाई तरकारी बेच्ने चटारो
आइतबार, असोज २६, २०८२
रामेछाप र दोलखाको उत्तरी क्षेत्र शैलुङका किसानलाई अहिले भ्याइनभ्याइ छ ।
यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य
आइतबार, असोज २६, २०८२
गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ७० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ४० रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ५० रुपैयाँ, आलु रातो प्रतिकिलो ५३ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो ३८ रुपैयाँ, आलु रातो (मुडे) प्रतिकिलो ४५ रुपैयाँ, प्याज सुकेको (भारतीय) प्रतिकिलो ३५ रुपैयाँ कायम गरिएको छ ।
साताको लोकप्रिय

