यस्तो छ आज फलफूल तथा तरकारीको मूल्य
आइतबार, भदौ १५, २०८२
यस्तै, काउली स्थानीय प्रतिकिलो ८०, काउली (तराई) प्रतिकिलो ६५, रातो मूला प्रतिकेजी ४०, सेतो मूला (हाइब्रीड) प्रतिकिलो ४५, भन्टा लाम्चो प्रतिकिलो २५, भन्टा डल्लो प्रतिकिलो ३५, तने बोडी प्रतिकिलो ७० र मकै बोडी प्रतिकिलो ७० निर्धारण गरिएको छ ।
राजमार्ग केन्द्रित आन्दोलन गर्ने उखु किसानको चेतावनी
शनिबार, भदौ १४, २०८२
महासंघले राजमार्गमा शान्तिपूर्ण धर्ना, र्याली तथा सरकारलाई चेतावनी दिने कार्यक्रमहरू सञ्चालन गर्ने जनाएको छ । आन्दोलनमा सहभागी हुन सबै उखु किसानहरूलाई आह्वान गरिएको छ ।
आजको कालीमाटी भाउ सूची : आलु सस्तो, च्याउ–ब्रोकाउली महँगो
शनिबार, भदौ १४, २०८२
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शनिबार)का लागि कृषि उपजहरूको थोक मूल्य सार्वजनिक गरेको छ । समितिले कृषि उपजहरूको न्युनतम थोक मूल्य सार्वजनिक गरेको हो ।
प्रधानमन्त्रीले नै भुक्तानी रोकेको किसानहरूको आरोप, भुक्तानी नपाए राजमार्ग ठप्प पार्ने चेतावनी (भिडियोसहित)
शनिबार, भदौ १४, २०८२
उहाँले अहिलेसम्म पुँजी छैन भनिरहनु भएको छ । दुई अर्ब संसदबाट पारित भएको कुरा आएको छ । त्यसमध्ये ७५ करोड चाहिँ निकासा भएको छ । तर पनि प्रधानमन्त्रीले दिन चाहनुभयो भने एक अर्ब २५ करोड बाँकी छ । तर उहाँ भुक्तानी दिने मनस्थितिमा हुनुहुन्न,’ उनले भने ।
यस्तो छ आज फलफूल तथा तरकारीको मूल्य
शुक्रबार, भदौ १३, २०८२
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शुक्रबार)का लागि कृषि उपजहरूको थोक मूल्य सार्वजनिक गरेको छ ।
भागेश्वरका उखु किसान आन्दोलित, माग पूरा नभए तीन जिल्लामा प्रदर्शन गर्ने
बिहीबार, भदौ १२, २०८२
उक्त प्रदर्शनमा बोल्दै कञ्चनपुर उखु उत्पादक किसान हकहित संरक्षण समितिका अध्यक्ष हरिजन ठकुरीले सरकारले माग सम्बोधन नगरे आफ्नो शक्ति प्रदर्शन तराईका तीनवटा जिल्लामा गर्ने बताए ।
यस्तो छ आज फलफूल तथा तरकारीको मूल्य
बिहीबार, भदौ १२, २०८२
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार)का लागि कृषि उपजहरूको थोक मूल्य सार्वजनिक गरेको छ ।
यस्तो छ आज फलफूल तथा तरकारीको मूल्य
बुधबार, भदौ ११, २०८२
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार)का लागि कृषि उपजहरूको थोक मूल्य सार्वजनिक गरेको छ ।
बोटविरुवा संरक्षण सिक्न टाकुरे पुगे बलेफीका महिला कृषक
मंगलबार, भदौ १०, २०८२
बलेफी गाउँपालिका–४ डाडागाउँ जलवायु आदिवासी महिला कृषक समूह का ३० जना आदिवासी महिला कृषक मंगलबार इन्द्रावती–४ टाकुरेमा बोटविरुवा संरक्षणसम्बन्धी अध्ययन भ्रमणमा पुगेका छन्।
यस्तो छ आज फलफूल तथा तरकारीको मूल्य
मंगलबार, भदौ १०, २०८२
यस्तै, काउली स्थानीय प्रतिकिलो १००, काउली (तराई) प्रतिकिलो ९०, रातो मूला प्रतिकेजी ४०, सेतो मूला (हाइब्रीड) प्रतिकिलो ४०, भन्टा लाम्चो प्रतिकिलो ३५, भन्टा डल्लो प्रतिकिलो ५०, तने बोडी प्रतिकिलो ९० र मकै बोडी प्रतिकिलो ७० निर्धारण गरिएको छ ।
यस्तो छ आज फलफूल तथा तरकारीको मूल्य
सोमबार, भदौ ९, २०८२
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (सोमबार)का लागि कृषि उपजहरूको थोक मूल्य सार्वजनिक गरेको छ ।
यस्तो छ आज फलफूल तथा तरकारीको मूल्य
आइतबार, भदौ ८, २०८२
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (आइतबार)का लागि कृषि उपजहरूको थोक मूल्य सार्वजनिक गरेको छ ।
यस्तो छ आज फलफूल तथा तरकारीको मूल्य
शनिबार, भदौ ७, २०८२
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शनिबार)का लागि कृषि उपजहरूको थोक मूल्य सार्वजनिक गरेको छ ।
साताको लोकप्रिय

