वाणिज्य बैंकले कृषिमा लगानी बढाउँदै‚ चैत मसान्तसम्म ३९ अर्ब ५३ करोड भन्दा बढी लगानी
बुधबार, वैशाख १६, २०८३
बैंकले कुखुरापालन, बाख्रापालन, गाईपालन, भैँसीपालन, माछापालनलगायतका कृषि परियोजनामा लगानी गर्दै आइरहेको बैंकले पछिल्लो समयमा विभिन्न प्रदेशमा विभिन्न कृषि उत्पादनलाई जोड दिँदै ४.७५ प्रतिशत ब्याजदरमा पाँच करोडसम्मको ‘प्रदेश विशेष कृषि कर्जा’ प्रदान गर्ने गरेको छ ।
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
मंगलबार, वैशाख १५, २०८३
सेतो मूला (हाइब्रिड) प्रतिकिलो १५ रुपैयाँ , भन्टा लाम्चो प्रतिकिलो ३० रुपैयाँ र भन्टा डल्लो प्रतिकिलो ४० रुपैयाँ कायम गरिएको छ ।
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
सोमबार, वैशाख १४, २०८३
सेतो मूला (हाइब्रिड) प्रतिकिलो २० रुपैयाँ , भन्टा लाम्चो प्रतिकिलो ४० रुपैयाँ र भन्टा डल्लो प्रतिकिलो ५० रुपैयाँ कायम गरिएको छ ।
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
आइतबार, वैशाख १३, २०८३
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (आइतबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।
कति पुग्यो तरकारी तथा फलफूलको मूल्य ?
शनिबार, वैशाख १२, २०८३
भन्टा लाम्चो प्रतिकिलो ४० रुपैयाँ र भन्टा डल्लो प्रतिकिलो ५० रुपैयाँ कायम गरिएको छ ।
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
शुक्रबार, वैशाख ११, २०८३
पुदिना प्रतिकिलो ९० रुपैयाँ, तामा प्रतिकिलो १३० रुपैयाँ, तोफु प्रतिकिलो १३० रुपैयाँ र गुन्द्रुक प्रतिकिलो २२० रुपैयाँ तोकिएको छ ।
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
बिहीबार, वैशाख १०, २०८३
यस्तै, गाजर (लोकल) प्रतिकिलो ४० रुपैयाँ, गाजर (तराई) १६ रुपैयाँ, बन्दा (लोकल) ३५ रुपैयाँ, काउली (स्थानीय) २० रुपैयाँ, सेतो मूला (हाइब्रिड) २० रुपैयाँ, भन्टा लाम्चो ३८ रुपैयाँ र भन्टा डल्लो ५० रुपैयाँ निर्धारण गरिएको छ ।
नेपाली गोलभेडा किलोको ७० रुपैयाँ, भारतीय गोलभेडा ४० मै पाउने
बुधबार, वैशाख ९, २०८३
समितिले रायोसाग प्रतिकिलो ५० रुपैयाँ, पालुङ्गो साग ९० रुपैयाँ, चमसुर ७० रुपैयाँ, तोरीको साग ३० रुपैयाँ र हरियो प्याज ६० रुपैयाँ निर्धारण गरेको छ ।
किसानले ५० रुपैयाँ दर्जनमा बेच्ने केरा बजारमा ४०० रुपैयाँसम्म, समर्थन मूल्य तोक्न माग
मंगलबार, वैशाख ८, २०८३
महासंघले कुनै पनि बहानामा विदेशी केरा आयात खुलाउन नहुने स्पष्ट गर्दै आफ्नै किसानलाई साथ दिनुपर्नेमा जोड दिएको छ ।
किसानका समस्या सुन्दै मन्त्री चौधरीः बीमा, मल र बजारीकरण सुधारमा जोड
सोमबार, वैशाख ७, २०८३
केरा खेतीमा संलग्न किसानहरूले सीमामा कडाइ, मल अभाव र बजार मूल्यमा अस्थिरताका कारण समस्या भोग्नु परेको बताएका छन् । केही किसानले केरा उत्पादनमा आत्मनिर्भर बन्ने लक्ष्य भएपनि आवश्यक प्रविधि, मल र नीति सहयोग अभाव रहेको उल्लेख गरे ।
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
सोमबार, वैशाख ७, २०८३
समितिले रायोसाग प्रतिकिलो ४० रुपैयाँ, पालुङ्गो साग ९० रुपैयाँ, चमसुर ७० रुपैयाँ, तोरीको साग ३० रुपैयाँ र हरियो प्याज ७० रुपैयाँ निर्धारण गरेको छ ।
साताको लोकप्रिय

