सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन?
आइतबार, भदौ १४, २०८३
यसले एउटा पुरानो समस्या सम्झाउँछ, नेपालमा राहतको कमीभन्दा राहत व्यवस्थापनको कमी धेरैपटक ठूलो समस्या बन्ने गरेको छ।
देश संकटमा छ : पीडितको आँसु पुछ्ने हात बनौँ
आइतबार, भदौ १४, २०८३
कसैको घर छैन, कसैको परिवार छैन, कसैसँग फर्केर जाने ठाउँ छैन । हामीलाई लाग्थ्यो जीवन यस्तै चलिरहन्छ, तर प्रकृतिले एकै झट्कामा सम्झाइदियो—हामी कति असहाय छौँ ।
विपत्तिमा सिलिन्डर बटुल्नेहरूलाई मात्र होइन समाजलाई पनि प्रश्न गर्ने कि ?
शनिबार, भदौ १३, २०८३
आफ्नो ठाउँबाट गरिरहेको सहयोग प्रशंसनीय छ। विपत्तिमा मानवीयता देखाउने यस्ता हजारौँ उदाहरण हाम्रो समाजमा छन्।
‘रक्षाबन्धनको दिन कसैको हातमा रक्षा सूत्र बाँधिँदै छ, कसैको परिवार भने त्यही हात कहाँ छ भनेर खोजिरहेको छ ।’
शुक्रबार, भदौ १२, २०८३
यसको विधि फरक हुन सक्छ, परम्परा फरक हुन सक्छ, तर यसको केन्द्रमा रहेको भावना एउटै छ, रक्षा, सम्बन्ध, विश्वास र जिम्मेवारी ।
बाराकी बालिका र राज्य हराएको पहिलो घण्टा
सोमबार, भदौ ८, २०८३
बालिकाको पहिचान, तस्बिर र अनावश्यक विवरण सार्वजनिक नगर्नु सञ्चारमाध्यम र सामाजिक सञ्जालको कानुनी तथा नैतिक दायित्व हो। न्याय माग्ने नाममा पीडितको मर्यादा दोस्रोपटक उल्लङ्घन हुनु हुँदैन।
रेमिटेन्स आउँछ, मत किन आउँदैन ?
आइतबार, भदौ ७, २०८३
कतारको श्रमिक, जापानको विद्यार्थी, बेलायतको स्वास्थ्यकर्मी वा भारतको सहरमा बसेको नेपाली मतदाता नामावलीमा त हुनसक्छ, तर मतदान केन्द्र उसको गाउँमा छ भने त्यो अधिकार व्यवहारमा कति उपयोगी रह्यो ?
सामाजिक सञ्जालमा चरित्रको परीक्षा
आइतबार, भदौ ७, २०८३
नागरिकको राजनीतिक संस्कृति जस्तै डिजिटल संस्कृति पनि लोकतन्त्रको गुणस्तर निर्धारण गर्ने महत्वपूर्ण आधार हो।
कांग्रेस एकताको ‘शुत्रधार’ बन्न सक्छन् डा.शशांक ?
सोमबार, भदौ १, २०८३
दुईवटै पार्टी कार्यालयबाट १५ औं महाधिवेशनबारे रस्साकस्सी चलिरहेको छ । वास्तवमा कांग्रेसभित्र सन्त नेता कृष्ण प्रसाद भट्टराईले कांग्रेसमा ‘झगडा’ होइन, ‘रगडा’ हुन्छ भनेजस्तै अवस्था छ ।
नागपञ्चमी र नाग पूजा
सोमबार, भदौ १, २०८३
भविष्य पुराणका अनुसार, नाग पञ्चमीको पूजा गर्दा वा ढोकामा फोटो टाँस्दा निम्न मन्त्र उच्चारण गर्ने परम्परा छ । “सर्वे नागा: प्रीयन्तां मे ये केचित् पृथिवीतले । ये च हेलिमरीचिस्था ये अन्तरीक्षे दिवि श्रिता:।। ये नदीषु महानागा ये सरस्वतिगामिन: ।
सामाजिक सद्भाव अभिवृद्धि : मिडियाको इमानदार भूमिकामाथि प्रश्न
आइतबार, साउन १७, २०८३
स्तवमा भन्ने हो भने कुनैपनि प्रकारको सामाजिक द्वन्द्वका समयमा सञ्चारको भूमिका निर्णायक हुन्छ । सञ्चारले द्वन्द्वको विस्तार र न्यूनीकरण दुबैमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ ।
देशमा मेलमिलापको आवश्यक्ता छ
आइतबार, साउन १७, २०८३
समाजमा अशान्ति र अविश्वासको खाडल गहिरिँदै गएको छ । यस्तो अशान्त र भयभीत समयमा मेलमिलापको महत्व झन् बढेर गएको छ । यो आजको युगको सबैभन्दा ठूलो आवश्यकता साथै मानवीय व्यवहार र मानव जीवनको अमृत तत्वको रुपमा रहेको छ ।
उत्तराधिकारीहरूलाई सुझाव : कांग्रेस फुटाउने होइन, जोड्ने हो
आइतबार, साउन १७, २०८३
आज देश पनि सहज अवस्थामा छैन । युवाहरू विदेशिइरहेका छन् । अर्थतन्त्र दबाबमा छ र जनतामा राजनीतिक दलप्रति निराशा बढेको छ । यस्तो बेला कांग्रेस आफैं विभाजित भयो भने त्यसले केवल एउटा पार्टीलाई होइन, सम्पूर्ण लोकतान्त्रिक आन्दोलन र समृद्धिको जगलाई कमजोर बनाउनेछ ।
साताको लोकप्रिय

