Harsamaya
डिजिटल युगमा साइबर अपराध र राष्ट्रिय सुरक्षा
डिजिटल युगमा साइबर अपराध र राष्ट्रिय सुरक्षा दोस्रो महत्त्वपूर्ण पक्ष भनेको यस अपराधमा रहने प्राविधिक सीप र रणनीतिको उच्च प्रयोग हो। ह्याकिङ, मालवेयर प्रहार र पहिचान चोरी जस्ता कार्यहरूका लागि अपराधीहरू निरन्तर रूपमा नयाँ प्राविधिक विधिहरू विकास गरिरहेका हुन्छन् ।
एआइको युगमा मानिसका प्रश्नहरू अझै उस्तै छन्
एआइको युगमा मानिसका प्रश्नहरू अझै उस्तै छन् किनभने अन्ततः प्रविधिको उद्देश्य केवल नयाँ प्रणाली निर्माण गर्नु होइन, मानिसका सम्भावनालाई विस्तार गर्नु हो । नेपाल, अमेरिका, बेलायत, बंगलादेश वा नाइजेरिया, जहाँ गएपनि मानिसहरूका आधारभूत प्रश्नहरू धेरै फरक देखिँदैनन् । 
बढ्दो व्यस्तता र टाढिँदो सम्बन्ध- बुवाआमासँगको समय किन अमूल्य छ ?
बढ्दो व्यस्तता र टाढिँदो सम्बन्ध- बुवाआमासँगको समय किन अमूल्य छ ? आज एउटा फोन त गर्ला भन्ने आशामा । त्यो प्रतीक्षाभन्दा ठूलो पीडा सायद संसारमा अरू केही हुँदैन ।
प्रमुख प्रतिपक्षीको भूमिकामा ‘लाचार’ कांग्रेस
प्रमुख प्रतिपक्षीको भूमिकामा ‘लाचार’ कांग्रेस करिब चार दशकदेखि सत्ताको पेरिफेरिमा रमाएको कांग्रेस जेनजी विद्रोहपछि बनेको सरकारको प्रमुख प्रतिपक्षमा छ ।
कालापानी : पुर्खाको विरासत र स्वाभिमानको प्रश्न
कालापानी : पुर्खाको विरासत र स्वाभिमानको प्रश्न एक देशभक्त नेपालीका लागि आफ्नो माटोको एक इन्च पनि गुम्नु भनेको राष्ट्रिय अस्मितामाथि आँच आउनु हो ।
भाग ३: डिजिटल लोकतन्त्र होइन, डिजिटल भ्रमबाट बच्ने बाटो
भाग ३: डिजिटल लोकतन्त्र होइन, डिजिटल भ्रमबाट बच्ने बाटो मानौँ, राज्य–निर्माण कुनै मोबाइल एपको नयाँ अपडेट हो; डाउनलोड गर्यो, इन्स्टल गर्यो, लोकतन्त्र आधुनिक भयो। समस्या यहीँबाट सुरु हुन्छ ।
प्रत्यक्ष लोकतन्त्र कि प्रत्यक्ष भ्रम ?
प्रत्यक्ष लोकतन्त्र कि प्रत्यक्ष भ्रम ? पार्टी अनुशासनलाई जन–सार्वभौमसत्ताको औजार भनेर बेच्दा लोकतन्त्र बलियो हुँदैन, उल्टै लोकतन्त्रकै भाषा अलमलिन्छ ।
 ७७ वर्षको कम्युनिष्ट आन्दोलन गम्भीर मोडमा
 ७७ वर्षको कम्युनिष्ट आन्दोलन गम्भीर मोडमा यस्तो अवस्थामा समाज परिवर्तनका लागि संगठित वैचारिक आन्दोलन आवश्यक ठानिएको थिया । यही आवश्यकताबाट नेपाल कम्युनिष्ट पार्टीको जन्म भएको हो ।
शीतल निवासको शपथग्रहणः सुरक्षा, भीडभाड र पत्रकारको ‘धक्का–मुक्की महोत्सव’
शीतल निवासको शपथग्रहणः सुरक्षा, भीडभाड र पत्रकारको ‘धक्का–मुक्की महोत्सव’ अन्ततः सुरक्षाकर्मीले बाहिरी गेटसम्म ल्याएर त छाडे, तर मेरो मनमा भने धेरै पहिलेको दरबारको कार्यक्रम पश्चात् सबै पत्रकारहरू सँगै बसेर आनन्दसँग चिया खाएको क्षण र स्थान स्मृतिपटलमा झल्झली आइरह्यो – नारायणहिटी दरबार ।
मातातीर्थ औँसी : परम्पराबाट डिजिटल अभिव्यक्तिसम्म
मातातीर्थ औँसी : परम्पराबाट डिजिटल अभिव्यक्तिसम्म ‘आमालाई साँचो सम्मान दिनु भनेको उनीसँग समय बिताउनु, उनको ख्याल राख्नु र दैनिक जीवनमा माया देखाउनु हो ।’ यस्तो धारणा समाजमा अझै बलियो रूपमा विद्यमान छ ।
Weather Update