हेनरी ई. स्टेबिन्स जाे नेपालकालागि पहिलाे अमेरिकी राजदूत (जनवरी ९)
बिहीबार, पुस २५, २०८१
सन् १९५९ जनवरी ९ मा हेनरी ई. स्टेबिन्सलाई नेपालका लागि पहिलो आवासीय अमेरिकी राजदूतको रूपमा आधिकारिक रूपमा नियुक्त गरियो। यो नियुक्तिले अमेरिका र नेपालको कूटनीतिक सम्बन्धमा महत्वपूर्ण कोसेढुङ्गा स्थापित गर्याे । किनभने पहिलो पटक अमेरिकी राजदूत काठमाडौंमा स्थायी रूपमा कार्यरत हुने भएका थिए ।

८ जनवरी १९५१: नेपालको इतिहासमा महत्वपूर्ण दिन
बुधबार, पुस २४, २०८१
८ जनवरी १९५१ मा नेपाल सरकारद्वारा राजा त्रिभुवनलाई संवैधानिक राजा स्वरूप पुनः सिंहासनमा पुनर्स्थापना गर्ने घोषणा गरियो। साथै, प्रधानमन्त्री मोहन शमशेरको नेतृत्वमा नयाँ मन्त्रिपरिषद् गठन गरिने निर्णय गरिएको थियो।

गुरु गोविन्द सिंहको दशौँ जन्मजयन्ती
आइतबार, पुस २१, २०८१
गुरु गोविन्द सिंहको जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी शिख धर्मावलम्बीले मनाउँदैछन् । गुरु गोविन्द सिंह शिख धर्मावलम्बीहरूका दशौँ गुरुका रूपमा परिचित छन् । प्रत्येक वर्ष जनवरी ५ तारिखका दिन गुरु गोविन्द सिंहको जन्मजयन्ती मनाइन्छ । भारतको पटनामा सन् १६६६ मा जन्मेका गोविन्द सिंह सन् १६७५ नोभेम्बर ११ तारिखका दिन...

राष्ट्रिय एकता र मेलमिलाप दिवस: बिपी कोइरालाको ऐतिहासिक स्वदेश फर्कने निर्णयको सम्झना
मंगलबार, पुस १६, २०८१
नेपाली कांग्रेस र उसका भ्रातृसंस्थाहरुले ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ मनाउँदै छन् ।
पार्टीका संस्थापक बीपी कोइरालालगायतका नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्किएको दिन पुस १६ गतेलाई हरेक वर्ष ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’का रुपमा मनाउँदै आएको छ ।
यसै सन्दर्भमा नेपाली कांग्रेस र उसका भातृ संस्थाहरूले बिभिन्न कार्यक्रम...
साताको लोकप्रिय