Harsamaya
बीपीको स्वदेश फर्किने निर्णय : ‘राष्ट्र रहन्छ कि रहँदैन भन्ने खतरा आएको छ’
बीपीको स्वदेश फर्किने निर्णय : ‘राष्ट्र रहन्छ कि रहँदैन भन्ने खतरा आएको छ’ नेपाल फर्किनुअघि गरिएको टेप वार्तामा कोइरालाले आफ्नो स्वदेश फिर्ती कुनै व्यक्तिगत निर्णय मात्र नभई राष्ट्रिय संकटको घडीमा उत्पन्न भएको राजनीतिक अवसरलाई उपयोग गर्ने रणनीतिक कदम भएको बताएका थिए।
आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती मनाइँदै
आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती मनाइँदै विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घामा जन्मिनुभएका भानुभक्त आचार्यले नेपाली भाषा र साहित्यको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो । उनको योगदानका कारण नेपाली भाषा साहित्यिक अभिव्यक्तिको बलियो माध्यमका रूपमा स्थापित भएको मानिन्छ ।
राजदरबार हत्याकाण्डको २५ वर्ष : इतिहासकै ‘कालो दिन’ को स्मरण तर जीवित छन् प्रश्नहरु
राजदरबार हत्याकाण्डको २५ वर्ष : इतिहासकै ‘कालो दिन’ को स्मरण तर जीवित छन् प्रश्नहरु हालैका निर्वाचनहरूमा गणतन्त्रवादी र नयाँ राजनीतिक शक्तिहरूको उदयले नेपाली जनता अग्रगमनको पक्षमा रहेको स्पष्ट पार्छ।
मे २९ : सगरमाथा दिवस
मे २९ : सगरमाथा दिवस सन् १९५३ मा एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सगरमाथाको सफल आरोहण गर्दै विश्व पर्वतारोहण इतिहासमा नयाँ अध्याय थपेका थिए। त्यसयता सगरमाथा नेपालको पहिचान, गौरव र पर्यटनको प्रमुख आधारका रूपमा स्थापित हुँदै आएको छ।
किन मनाइन्छ बकर ईद ? के छ महत्त्व ?
किन मनाइन्छ बकर ईद ? के छ महत्त्व ? बकरा ईद (इद–उल–अजहा) पैगम्बर हजरत इब्राहिमले अल्लाह (ईश्वर) प्रति देखाएको अटल निष्ठा र बलिदानको सम्झनामा मनाइने गरिन्छ ।
आज वैशाख शुक्ल पूर्णिमाका दिन २५७०औँ बुद्ध जयन्ती मनाइँदै
आज वैशाख शुक्ल पूर्णिमाका दिन २५७०औँ बुद्ध जयन्ती मनाइँदै प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्ती पर्व आज भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिएका सिद्धार्थ गौतमको पूजा आराधना प्रवचन गरी मनाइँने गरिन्छ ।
 ७७ वर्षको कम्युनिष्ट आन्दोलन गम्भीर मोडमा
 ७७ वर्षको कम्युनिष्ट आन्दोलन गम्भीर मोडमा यस्तो अवस्थामा समाज परिवर्तनका लागि संगठित वैचारिक आन्दोलन आवश्यक ठानिएको थिया । यही आवश्यकताबाट नेपाल कम्युनिष्ट पार्टीको जन्म भएको हो ।
आज ६१औँ अन्तर्राष्ट्रिय जातीय तथा रंगभेद उन्मूलन दिवस
आज ६१औँ अन्तर्राष्ट्रिय जातीय तथा रंगभेद उन्मूलन दिवस उनका अनुसार आयोगले दलित गैरसरकारी संस्थासहित अन्य नागरिक संस्थाहरूसँगको सहकार्यमा आज बबरमहलदेखि बुद्ध नगरसम्म सचेतनामूलक र्‍याली निकालिने छ भने बुद्ध नगरमा पुगेर सभामा परिणत हुनेछ । कार्यक्रममा बिहान ११ बजेबाट हुने आयोगले जनाएको छ । 
गिरिजाप्रसाद कोइरालाको १६औँ स्मृति दिवस मनाइँदै
गिरिजाप्रसाद कोइरालाको १६औँ स्मृति दिवस मनाइँदै नेपालमा शान्ति स्थापनाका लागि कोइरालाले पुर्याएको योगदानको स्मरण गर्दै आज नेपाली कांग्रेस, यसका भ्रातृ एवं शुभेच्छुक संस्थाले विविध कार्यक्रम आयोजना गरी कोइरालाको १६औँ स्मृति दिवस मनाउँदै छन् ।
अन्तर्राष्ट्रिय मातृभाषा दिवस : भाषिक विविधताको संरक्षणमा जोड
अन्तर्राष्ट्रिय मातृभाषा दिवस : भाषिक विविधताको संरक्षणमा जोड सन् १९५२ मा तत्कालीन पूर्वी पाकिस्तान (हाल बङ्गलादेश) मा बङ्गाली भाषालाई मातृभाषाका रूपमा मान्यता दिन माग गर्दा आन्दोलनरत विद्यार्थीमाथि गोली चलाइएर हत्या गरिएको घटनाको स्मरणमा यो दिवस मनाउन थालिएको हो।
भ्यालेन्टाइन डे : प्रेम उत्सवको इतिहास
भ्यालेन्टाइन डे : प्रेम उत्सवको इतिहास मध्ययुगमा इंग्ल्यान्ड र फ्रान्समा फेब्रुअरी १४ लाई चराहरूको जोडी बन्ने दिनका रूपमा विश्वास गरिन्थ्यो। यसले प्रेमसँग यस दिनको सम्बन्धलाई अझ लोकप्रिय बनायो।
तमु ल्होसार : चाड मात्र होइन सामाजिक एकता र संस्कृतिको प्रतिक हो
तमु ल्होसार : चाड मात्र होइन सामाजिक एकता र संस्कृतिको प्रतिक हो यस अवसरमा प्रस्तुत गरिने सोरठी र घाँटु नृत्यले तमु समुदायको मौलिक कला र संस्कृतिलाई झल्काउने गर्दछ । साथै, पुरानो वर्षलाई बिदाइ गर्दै नयाँ वर्षमा सुख, शान्ति र समृद्धिको कामना गर्ने परम्परा रहेको छ ।
Weather Update