Harsamaya
भावनाको गीतमा शिल्पा र राजनको रोमान्स (भिडियोसहित)
भावनाको गीतमा शिल्पा र राजनको रोमान्स (भिडियोसहित) गायिका भावना आचार्य  र  गायक रामचन्द्र काफ्लेको स्वर रहेको सोच सोच बोलको तीज गीतको भिडियो सार्वजनिक भएको छ ।
चलचित्र ‘गुन्यो चोलो’ भदौ १३ गते रिलिज हुँदै, ‘म फूल हुँ कि काँडा’ गीत सार्वजनिक
चलचित्र ‘गुन्यो चोलो’ भदौ १३ गते रिलिज हुँदै, ‘म फूल हुँ कि काँडा’ गीत सार्वजनिक गीतको भिडियोमा नाजिर हुसेनको नृत्य छ । महिलाको भेसमा रहेका उनको गज्जवको अदाह दिएका छन् । गेस्चर र पोस्चरमा पनि उनले मेहनत गरेका छन् । भिडियोमा सुशील सिटौलालाई पनि देख्न सकिन्छ ।
गायिका एलिना चौहानले ल्याइन आफ्नै जिन्दगीमा मेल खाने गीत–‘एक दिन त पछुताउछ’
गायिका एलिना चौहानले ल्याइन आफ्नै जिन्दगीमा मेल खाने गीत–‘एक दिन त पछुताउछ’ म्युजिक भिडियोमा खुमन अधिकारी, स्मारिका ढकाल, गायत्री थापा र विन थापाले अभिनय गरेका छन् । भिडियोलाई जीवन कुमार ज्ञवालीले निर्देशन तथा कोरियोग्राफी गरेका छन् । दुर्गा पौडेलको छायांकन र नविन घर्तीमगरको सम्पादन रहेको भिडियोले गीतको भावनालाई प्रभावशाली ढंगले दर्शाएको छ ।
सभामुख घिमिरेले गरे ‘छिन्नलता गीत पुरस्कार गुठी’को प्रशंसा (भिडियोसहित)
सभामुख घिमिरेले गरे ‘छिन्नलता गीत पुरस्कार गुठी’को प्रशंसा (भिडियोसहित) सभामुख देवराज घिमिरेले ‘छिन्नलता गीत पुरस्कार गुठी’को प्रशंसा गरेका छन् ।
‘तिमीलाई हिँड्ने बाटो’ को नयाँ महिला स्वरमा भावनात्मक संगीत भिडियो सार्वजनिक (भिडियोसहित)
‘तिमीलाई हिँड्ने बाटो’ को नयाँ महिला स्वरमा भावनात्मक संगीत भिडियो सार्वजनिक (भिडियोसहित) गायक रबिन बर्तौलाको प्रस्तुति र गायिका अन्नु चौधरीको मिठासपूर्ण स्वरमा सजिएको नयाँ नेपाली संगीत भिडियो ‘तिमीलाई हिँड्ने बाटो’ सार्वजनिक भएको छ।
पुरू भण्डारी र बिनिता दाहालको अभिनयमा‘छुट्टै संसार’ सार्वजनिक (भिडियोसहित)
पुरू भण्डारी र बिनिता दाहालको अभिनयमा‘छुट्टै संसार’ सार्वजनिक (भिडियोसहित) गीतले युवा पुस्ताको प्रेम, टुट्न र छुट्टिएको सम्बन्धलाई समेट्ने प्रयास गरेको छ। भिडियोको सम्पूर्ण पक्षले गीतको भावलाई सजीव बनाएको भन्दै दर्शकहरूले सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया दिइरहेका छन्।
एआईले सिर्जना गरेको संगीतले मानवीय भावनालाई सम्बोधन गर्दैन : पोखरेल (भिडियोसहित)
एआईले सिर्जना गरेको संगीतले मानवीय भावनालाई सम्बोधन गर्दैन : पोखरेल (भिडियोसहित) एसएलसी पास गरेपछि अभिभावकको प्रोत्साहनमा उनी काठमाडौं आएर संगीत अध्ययन थाले । ‘बुवा आमाले भने, जुन विषय मन पर्छ, त्यही पढ्‌,’ पोखरेल भन्छन् यतैबाट उनले ‘मादापुरको गाउँ’ जस्ता चितवनमै समर्पित गीत तयार गरे भने ‘सानी मोरी मलाई मन पर्‍यो’ जस्ता गीतमार्फत लोक गायनमा आफ्नो उपस्थिति जनाए ।
आज विश्व संगीत दिवस मनाइँदै
आज विश्व संगीत दिवस मनाइँदै यस वर्षको नारा ‘सद्भाव मार्फत उपचार’ भन्ने छ जसले संगीतको माध्यमबाट मानसिक शान्ति, आत्मिक सन्तुलन र सामाजिक एकताको सन्देश दिन्छ । यसले संगीतले पीडा कम गर्न, भावनात्मक थकान हटाउन र समुदायबीच मेलमिलाप गराउन सक्ने शक्ति रहेको जनाउँछ ।
‘मोहर’ को शीर्ष गीत ‘चाहिदैन मोहर पर्दैन सुकी’ सार्वजनिक [भिडियोसहित]
‘मोहर’ को शीर्ष गीत ‘चाहिदैन मोहर पर्दैन सुकी’ सार्वजनिक [भिडियोसहित] दिपेन बस्न्यातको छायांकन रहेको यो चलचित्रमा कुमार महर्जनको एक्सन, सुरेश अधिकारी र एसडी योगीको संगीत, प्रमोद ढुंगाना र हर्क साउदको शब्द छ ।
डा .विनय दाहाल र मुक्ता पान्डेको गीत ‘सहीछाप’ (भिडियो  )
डा .विनय दाहाल र मुक्ता पान्डेको गीत ‘सहीछाप’ (भिडियो  )  लामो समय देखि अमेरिकामा रहेर पेशाले चिकित्सक रहेका डा. विनय  र पेशाले अधिवक्ता रहेकी मुक्ता गीत गायनमा पनि उत्तिकै अब्बल बन्ने कोसिसमा रहेकी छिन् । यसअघि मुक्ता पान्डेद्वारा गाइएको धेरै कभर गीतहरूलाई सामाजिक संजाल फेसबुकमा धेरै रुचाइएको थियो। ‘सहीछाप’ गीतलाई पनि यसअघिका कभर गीतहरू जस्तै दर्शकले मन पराउनेमा मुक्ता विश्वस्त...
नमिता दवाडीको ‘म त एक्लै ज्यूँछु बरु’ मा एलिना (भिडियोसहित)
नमिता दवाडीको ‘म त एक्लै ज्यूँछु बरु’ मा एलिना (भिडियोसहित) गीतकार नमिता दवाडीको ‘म त एक्लै ज्यूँछु बरु’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।
चलचित्र ‘महाभोज’को प्रदर्शन स्थगित
चलचित्र ‘महाभोज’को प्रदर्शन स्थगित चलचित्र महाभोज परिवारले हाललाई भोलिको लागि तोकिएको प्रदर्शन मिति सरेको फेसबुकमार्फत जानकारी दिएको छ ।
Weather Update