Harsamaya
प्रधानमन्त्रीको शपथ खानुअघि बालेनले ल्याए ‘जय महाकाली’
प्रधानमन्त्रीको शपथ खानुअघि बालेनले ल्याए ‘जय महाकाली’ ‘जय महाकाली’ गीतमा राष्ट्रभक्ति, नेपाली स्वाभिमान र बेथिति विरुद्धको आवाज बुलन्द गरिएको छ। आयो गोर्खाली, डर मान्दैन यो नेपाली जस्ता ओजपूर्ण शब्दहरूले युवा पुस्तामा नयाँ ऊर्जा र आशा जगाएको छ। भिडियोमा बालेनले घण्टी बजाउँदै परिवर्तनको संकेत गरेको र आफ्ना समर्थकहरूसँग साक्षात्कार गरिरहेका दृश्यहरूले गीतलाई थप शक्तिशाली बनाएको छ।
‘पहाड’ को पहिलो गीत ‘मोहनी लगाउने' सार्वजनिक (भिडियोसहित)
‘पहाड’ को पहिलो गीत ‘मोहनी लगाउने' सार्वजनिक (भिडियोसहित) गीत सार्वजनिक कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले निर्देशक घिमिरेको निर्देशकीय यात्रा र उहाँको परिवाले नेपाली फिल्ममा दिनुभएको योगदानको चर्चा गरे ।
बलिउडका चर्चित गायक विनोद राठोड र अनीश ओकेली एउटै मन्चमा प्रस्तुति दिने
बलिउडका चर्चित गायक विनोद राठोड र अनीश ओकेली एउटै मन्चमा प्रस्तुति दिने आयोजक संस्था म्याड इन्टरटेनमेन्टका संस्थापक मनिष अधिकारीका अनुसार राठोडसँगै नेपाली तन्नेरी पुस्ताका ढुकढुकी अनीश ओकेलीले ‘मेरी ओकेली’ र ‘गुलाबी जादू’ जस्ता आफ्ना चर्चित गीतहरूबाट दर्शकलाई नचाउनेछन् ।
चलचित्र ‘मालती मंगले’ को टाइटल गीत आज सार्वजनिक हुँदै
चलचित्र ‘मालती मंगले’ को टाइटल गीत आज सार्वजनिक हुँदै अभिनेत्री वर्षा राउत तथा अभिनेता विजय बराललाई फिचर्ड गरिएको यो गीतमा प्रख्यात गायक रामकृष्ण ढकाल र गायिका रचना रिमालको स्वर रहेको छ । 
रेखा थापाको नयाँ चलचित्र ‘माया भनेको यस्तो होला’ घोषणा [भिडियो]
रेखा थापाको नयाँ चलचित्र ‘माया भनेको यस्तो होला’ घोषणा [भिडियो] यस्तै कलाकार सृष्टि श्रेष्ठले चलचित्रमा काम गर्न पाउँदा उत्साहित भएको भन्दै दर्शकसामु जान आतेर रहेको बताइन् ।
भ्यालेनटाइन डे विशेष गीत ‘मायालुको मुस्कान’ सार्वजनिक
भ्यालेनटाइन डे विशेष गीत ‘मायालुको मुस्कान’ सार्वजनिक त्यसमाथि जति पनि दर्शकले सिनेमा हेरेका छन् सवैले विशुद्ध पारिवारिक कथामा निर्माण भएको उत्कृष्ट प्रतिक्रिया दिएका छन् ।
नेपाल क्रिकेट विश्वकप २०२६ का लागि ‘नेपाली शाहस’ सार्वजनिक (भिडियोसहित)
नेपाल क्रिकेट विश्वकप २०२६ का लागि ‘नेपाली शाहस’ सार्वजनिक (भिडियोसहित) गीतमा गायक अजय तामाङ र टेकेन्द्र नेपालीको स्वर रहेको छ । गीतका शब्द होम न्यौपानेले लेखेका हुन् भने संगीत स्वयं अजय तामाङले भरेका छन् । गीतको एरेन्ज रिकेश गुरुङले गरेका छन् भने मिक्सिङ तथा मास्टरिङको जिम्मेवारी मनोज परियारले सम्हालेका छन् ।
फागुन १ बाट रिलिज हुने सिनेमा ‘श्री बुकुरोः द होम कलिङ’को नयाँ गीत सार्वजनिक
फागुन १ बाट रिलिज हुने सिनेमा ‘श्री बुकुरोः द होम कलिङ’को नयाँ गीत सार्वजनिक फिल्म रेञ्जको ब्यानरमा निर्माण भएको सिनेमालाई रुबी सेन सिंहले निर्माण गरेकी हुन् । सिनेमाको छायांकन सञ्जय लामा र राजेश श्रेष्ठले गरेका छन् ।
प्रविन बज्राचार्यको स्वरमा नयाँ गीत ‘सोल्टिनी’ सार्वजनिक
प्रविन बज्राचार्यको स्वरमा नयाँ गीत ‘सोल्टिनी’ सार्वजनिक गीतको म्युजिक भिडियो ओएसआर डिजिटल नामक युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।
फिल्म ‘जाँड’लाई ‘पिजी’ सर्टिफिकेट प्रदान
फिल्म ‘जाँड’लाई ‘पिजी’ सर्टिफिकेट प्रदान राजु शाहको निर्देशन रहेको यो फिल्मलाई समितिले पिजी सर्टिफिकेट दिएको हो ।
अरिजित सिंहले अब गीत नगाउने
अरिजित सिंहले अब गीत नगाउने म अबदेखि प्लेब्याक गायकका रूपमा कुनै नयाँ काम लिने छैन । यो यात्रालाई यहीँ समाप्त गर्दैछु । यो एक सुन्दर अनुभव रह्यो ।’
फिल्म ‘मायाको गाउँ’ को गीत ‘सबले भन्छन् जिन्दगी त’ युट्युबमा रिलिज
फिल्म ‘मायाको गाउँ’ को गीत ‘सबले भन्छन् जिन्दगी त’ युट्युबमा रिलिज अनिल खनालको शब्द रहेको गीतको भिडियोमा त्रिविक्रमसिंह राणा, ओसिन भट्टराई, राजु गिरी, नारायण पराजुली, विनयराज पौडेललगायतका कलाकारको अभिनय छ ।
Weather Update