मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्समा गुरुङद्वय विजेता घोषित
आइतबार, भदौ ८, २०८२
मेरो डान्स युनिभर्सको फस्ट रनरअप अमृता राई, सेकेन्ड रनरअपमा सीतु महर्जन, थर्ड रनरअप सुरज सिंजाली मगर र फोर्थ रनरअप सुशना कोइराला भएका छन् । यस्तै फिप्थ रनरअफ साजन पाख्रिन तामाङ भएका छन् ।
गंगा सुवेदीको स्वरमा ‘बाबाको मायाले भक्कानिन्छ मन’ गीत सार्वजनिक
सोमबार, भदौ २, २०८२
बाबाको मुख हेर्ने दिनको अवसरमा केही दिन अगावै स्वर्गीय बुबाको सम्झनामा बुबालाई उपहार स्वरूप गंगा सुवेदीले आफ्नो स्वरमा सजिएको हृदयस्पर्शी गीत ‘बाबाको मायाले भक्कानिन्छ मन’ सार्वजनिक गरेकी छन् ।
जीडीको ‘पहाडको छोरो’ गीत सार्वजनिक
बुधबार, साउन २८, २०८२
रारामा छायांकन गरिएको भिडियोले आफ्नो वास्तविक जीवनलाई प्रस्तुत गरेको (जीडी)ले बताए । उनले युट्युव च्यानलमा मनोरञ्जन लगायत विभिन्न विधाका भिडियोहरू रहेको छ ।
केदार र वर्षाको प्रतिक्रिया : ‘माग्ने राजा’ले देशको वास्तविकता बोलेको छ (भिडियोसहित)
बिहीबार, साउन २२, २०८२
फिल्ममा मुख्य पात्रको रुपमा रहेकी वर्षा सिवाकोटीले मान्छेसँग शक्ति भएपछि के के गर्न सकिन्छ भनेर देखाउन राजनीति शक्ति प्रयोग भइरहेको विषय र सम्बन्धित कथाबस्तु फिल्ममा रहेको बताइन् ।
नयाँ तीज गीत ‘दिम कि नदिम’मा आश्मा र खुशी एउटै फ्रेममा, विदेशी कलाकार आरिया बोडियोको दमदार प्रस्तुति (भिडियोसहित)
बिहीबार, साउन २२, २०८२
तीज २०८२ को विशेष अवसरमा नयाँ गीत ‘दिम कि नदिम’ सार्वजनिक भएको छ। गायन, अभिनय, नृत्य र निर्देशनका पक्षमा उत्कृष्ट प्रस्तुतिसहित आएको यो गीतले नेपाली सांगीतिक बजारमा नयाँ स्वाद ल्याएको छ।
‘आँखा मार्ने’ मा नाजिर र प्रियंकाको रोमान्टिक मुड (भिडियोसहित)
मंगलबार, साउन २०, २०८२
उनले भने, ‘अघिल्ला पटक वर्षको दुई गीत गर्दै आएको थिए । यो पटक यसै गीतको लागि वर्ष खर्चिएको छु । नाजिर र प्रियङ्काको केमेष्टि दर्शकको रोजाइ बन्ला भन्ने अपेक्षा राखेको छु ।’
चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’को गीत ‘माली’सार्वजनिक (भिडियोसहित)
सोमबार, साउन १९, २०८२
गीतमा शब्द, संगीत तथा स्वर प्रशान्त शिवाकोटीको छ । विषम आचार्यको संगीत संयोजन रहेको छ । प्रशान्त तिनै संगीतकर्मी हुन्, जसले चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ का अधिकांश गीत गाएका थिए ।
धिरज र उपासनाको ‘जलाकी’ पोस्टर रिलिज
सोमबार, साउन १९, २०८२
सिनेमा ‘जलाकी’ त्रिकोणात्मक प्रेम कथामा आधारित शिल्पा मस्के, माओत्से गुरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, संगीता थापा मगर, राजु रेग्मी मगर, खड्क बहादुर पुन (खबपु) रहेका छन् । अन्य कलाकारहरुको छनौट कार्य भैइरहेको निर्माण टिमले जानकारी दिएको छ ।
‘तिम्रो मेरो’मा मिस पवी र तुलाको अभिनय [भिडियोसहित]
आइतबार, साउन १८, २०८२
प्रेम वियोगको मार्मिक गीतमा बिछोडिएको एक जोडीको मर्मस्पर्शी कथामा सुन्दरी मोडल मिस पवी पनि गज्जबसँग खुलेकी छिन् । तुला र मिस पवीको यो बिछोडको कथालाई निर्देशक युवराज वाईबाले कलात्मक ढंगले दर्शकमाझ पस्किएका छन् ।
नारी वेदनाको कथानक तीज गीत ‘आईन आमा हो’
आइतबार, साउन १८, २०८२
भिडियोमा देखाइएको तडकभडक, परम्परागत नृत्य र चटपटे रंगहरू भित्र लुकेको छ एक महिलाको पीडा, जसले पतिको असहयोग र सम्बन्धको दरारसँग जुध्दै आफ्ना कुरा आमासँग ‘आईन’ भन्ने भावमा पोखेकी छन्।
‘बरपीपलको छायाँ’मा सुदीप श्रेष्ठ र खुशी कार्कीको आकर्षक प्रस्तुति
मंगलबार, साउन १३, २०८२
भिडियोतर्फ, दर्शकहरूले सुधिर श्रेष्ठ र खुशी कार्कीको रोमान्टिक अभिनय हेर्न पाएका छन्। भिडियोको निर्देशन प्रहिल कार्कीले गरेका हुन्। भूपेन्द्र थापा मगरले खिचेको सिनेमाटोग्राफी, माधव बेलबासेद्वारा गरिएको सम्पादन र रङ संयोजनले भिडियोलाई अझ जीवन्त बनाएको छ।
भावनाको गीतमा शिल्पा र राजनको रोमान्स (भिडियोसहित)
मंगलबार, साउन ६, २०८२
गायिका भावना आचार्य र गायक रामचन्द्र काफ्लेको स्वर रहेको सोच सोच बोलको तीज गीतको भिडियो सार्वजनिक भएको छ ।
चलचित्र ‘गुन्यो चोलो’ भदौ १३ गते रिलिज हुँदै, ‘म फूल हुँ कि काँडा’ गीत सार्वजनिक
मंगलबार, असार ३१, २०८२
गीतको भिडियोमा नाजिर हुसेनको नृत्य छ । महिलाको भेसमा रहेका उनको गज्जवको अदाह दिएका छन् । गेस्चर र पोस्चरमा पनि उनले मेहनत गरेका छन् । भिडियोमा सुशील सिटौलालाई पनि देख्न सकिन्छ ।
साताको लोकप्रिय

