के स्मारिका र शिव कैलाश प्रेममा छन् ?
शुक्रबार, माघ ११, २०८१
सुन्दरी स्मारिका ढकाललाई मनका कुरा गर्ने युवक हुन् शिव कैलाश। शिव कैलाशको स्वर, शब्द र संगीत रहेको मनका कुरा बोलको सार्वजनिक गीतको भिडियोमा सुन्दरी मोडल स्मारिका ढकालको अभिनय रहेको छ।
फिल्म ‘जुना:एक व्यथा’को गीत आमाको मुहार सार्वजनिक (भिडियोसहित)
बिहीबार, माघ १०, २०८१
गोदावरी फिल्म प्रोडक्सन एण्ड रिसर्च प्रालिको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता दीपक प्रसाद घिमिरे हुन् । निर्माता घिमिरेले बाल विवाह तथा महिला हिंसा निरुत्साहित गर्ने उद्देश्यले फिल्म निर्माण गरिएको बताए ।
डाक्टर बिक्रान्त मेहताको माया गर्ने मै होमा स्मारिका
मंगलबार, माघ ८, २०८१
डाक्टर बिक्रान्त मेहताको स्वर रहेको माया गर्ने मै हो बोलको गीतको भिडियो सार्वजनिक भएको छ।
कलाकार मञ्जु र गंगारामको नयाँ गीत ‘सुन्तली’ सार्वजनिक
आइतबार, माघ ६, २०८१
जिआरजी डिभिजटलबाट सार्वजनिक भएको गीतमा राज दंगालको शब्द छ भने संगीत केदार दंगालको रहेको छ। गीतमा एरेन्ज मदन सुफिक्स र मिक्सिङ/मास्टरिङ गोविन्द सोनीको रहेको छ।
दुश्मन हेरेको हेरै…
आइतबार, माघ ६, २०८१
अहिलेका उम्दा गायक एवं अभिनेता प्रकाश सपुत र दुर्गेश थापाले गत मंगलबार एकार्काका गीत फेसबुकमा साझा गरे।
रेशम र सीताको मौलिक गीत ‘ढल्यो लाँकुरी’ सार्वजनिक
शनिबार, माघ ५, २०८१
रेशम निर्दोष र सीता परियारको स्वरमा ‘ढल्यो लाँकुरी’ बोलको गीत सार्वजनिक भएको छ । पञ्चेबाजाको तालमा रहेको यो गीतलाई सीता परियार युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो । रमेश बिजीको शब्द रहेको गीतको लय सङ्कलन रमेश निर्दोषले गरेका हुन् ।
पूर्वप्रधानमन्त्री खनालको ‘क्षितिजबाट घाम’ सार्वजनिक
शुक्रबार, माघ ४, २०८१
नेकपा (एकीकृत समाजवादी) का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालको शब्दमा ‘क्षितिजबाट घाम’ शीर्षकको गीत सार्वजनिक भएको छ ।
प्रकाश सपुतको ‘साँझ पर्यो झमक्क’यूट्युब ट्रेन्डिङको शीर्ष स्थानमा
बिहीबार, माघ ३, २०८१
गायक, अभिनेता तथा निर्देशक समेत रहेका सपुतले नै शब्द रचना र संगीत तयार पारेको गीतको अडियो र भिडियो दुवै पक्ष अब्बल रहेको प्रतिक्रिया पाइरहेको छ । सार्वजनिक गीतमा गायनमा सपुतलाई पछिल्लो समयकी चर्चित गायिका शान्तिश्री परियारले साथ दिएकी छन् ।
‘फेरि रेशम फिलिली’को पहिलो गीत ‘ग्रीन कार्डैमा’सार्वजनिक
मंगलबार, माघ १, २०८१
यसअघि २०७२ सालमा रिलिज भएको सिनेमा ‘रेशम फिलिली’ लोकप्रिय गीत ‘पारी त्यो डाँडा’ले दर्शकमाझ चर्चित बनेको थियो । सोही लेवलको चर्चा आज रिलिज भएको ‘फेरि रेशम फिलिली’को गीत ‘ग्रीन कार्डैमा’ले पनि पाउने अपेक्षा छ ।
लन्डनमा गुन्जियो कन्दरा
सोमबार, पुस २२, २०८१
‘पहिला घरदेश अनि परदेश’अन्तर्गत पोखरेली ब्यान्ड कन्दराले लन्डनमा पहिलो कन्सर्ट गरेको छ । शनिबार विश्वप्रतिष्ठित इन्डिगो एट द ओटुमा २५ सयभन्दा बढी दर्शकको उपस्थितिमा कन्दराले आफ्नो ऐतिहासिक कन्सर्ट सम्पन्न गरेको हो ।
‘उकाली ओराली गर्दै’ काठमाडौँमा सोनु निगम
बिहीबार, पुस ११, २०८१
नेपाली गीतसङ्गीत प्रेमी माँझ परिचित नाम हो, सोनु निगम । ‘यो जिन्दगीले’, ‘फुलको डाली डालीमा’, ‘यो मायाले हेरन’ लगायतका नेपाली भाषाको गीत गाएका निगमले नेपालमा भने पहिलोपटक क्रिसमसको अवसर पारेर कन्सर्ट गरेका छन् ।
साताको लोकप्रिय
