Harsamaya
भनेजस्तो काम गर्न झुमाले कुनुपर्यो २५ वर्ष
भनेजस्तो काम गर्न झुमाले कुनुपर्यो २५ वर्ष गायिका तथा संगीतकार झुमा लिम्बूले चलचित्र ‘जार’मा आफूले चाहेजस्तो खुलेर काम गर्न पाएको बताएकी छन् ।
कुमा सागरको अष्ट्रेलिया टुर : एनमोर थिएटरमा प्रस्तुति दिने पहिलो नेपाली गायक
कुमा सागरको अष्ट्रेलिया टुर : एनमोर थिएटरमा प्रस्तुति दिने पहिलो नेपाली गायक त्यस्तै कुमा सागरले न्यू साउथ वेल्स राज्य सरकारद्वारा सन्चालित संग्राहलय ‘आर्टस् ग्यालेरी अफ न्यू साउथ वेल्स’ मा लाइभ रेकर्डिंग दिएर अष्ट्रेलियाको अन्तर्राष्ट्रिय कला संग्रहमा नेपाली गीतसंगीत प्रदान गर्ने पहिलो नेपाली गायक बन्न पनि सफल भएका छन्।
मदन कृष्ण श्रेष्ठको ‘मनमा पापको ‘प’ पनि’ गीतको म्यूजिक भिडियो सार्वजनिक (भिडियोसहित)
मदन कृष्ण श्रेष्ठको ‘मनमा पापको ‘प’ पनि’ गीतको म्यूजिक भिडियो सार्वजनिक (भिडियोसहित) बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा श्रेष्ठको ७५ औं जन्मदिनको अवसर पारेर उक्त म्यूजिक भिडियो सार्वजनिक गरिएको हो । 
‘सिटामोल’ निर्माता म्युजिक भिडियो ‘दुरी मलाई हुनु छैन्’ सार्वजनिक
‘सिटामोल’ निर्माता म्युजिक भिडियो ‘दुरी मलाई हुनु छैन्’ सार्वजनिक आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘सिटामोल’ निर्माता भूगोल कुमार कार्कीले अभिनय गरेको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
‘महाभोज’को आमाहरूमा समर्पित भिडियो सार्वजनिक (भिडियोसहित)
‘महाभोज’को आमाहरूमा समर्पित भिडियो सार्वजनिक (भिडियोसहित) गणतन्त्र दिवसको विशेष अवसरमा जेठ १५ गते सार्वजनिक प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ’महाभोज’को निर्माण पक्षले आमाहरूलाई समर्पण गर्दै एउटा भावनात्मक भिडियो सार्वजनिक गरेको छ ।
नेपाली संगीतलाई अन्तर्राष्ट्रिय स्तरमा फैलाउन ‘स्प्रिङ कन्सर्ट’ (भिडियोसहित)
नेपाली संगीतलाई अन्तर्राष्ट्रिय स्तरमा फैलाउन ‘स्प्रिङ कन्सर्ट’ (भिडियोसहित) काठमाडौं महानगरपालिका १८ वडाको वडाध्यक्ष र सम्पदा समितिको सदस्य न्हुच्छेकाजी महर्जनले सांस्कृतिक बाजाहरुलाई व्यवसायिक रुपमा अगाडि बढाउन महानगरपालिका लागि रहेको बताएका छन् ।
भिसामा ठगिए, सपना चुँडिए तब मात्र सारंगी समातें : हेमन्त कान्छा
भिसामा ठगिए, सपना चुँडिए तब मात्र सारंगी समातें : हेमन्त कान्छा चार सय रुपैयाँ तिरेर नयाँ सारंगी किने । कहिले रातको १२ बजेसम्म बजाउँथे त कहिले बिहान चारै बजे उठ्थे र समाउँथे सारंगी । तपस्या गरेजत्तिकै, लगाव झन् बढ्यो ।
रमिलको  ‘वाचा गरौँ’ मा आकाश  र करुणा
रमिलको  ‘वाचा गरौँ’ मा आकाश  र करुणा गायिका अन्जु पन्त र गायक सुगम पोखरेलको स्वर रहेको ‘वाचा गरौँ’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।
विदाइको बेला हुने रुवाबासी गीतमा
विदाइको बेला हुने रुवाबासी गीतमा गायक तथा संगीतकार हेमन्त कान्छा रसाईलीको ‘जानै लाग्यो वैँश रिमई’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।
वेब सिरिज ‘घर बट इन अमेरिका’ को ट्रेलर सार्वजनिक, बैशाख १४ गतेदेखि रिलिज (भिडियोसहित)
वेब सिरिज ‘घर बट इन अमेरिका’ को ट्रेलर सार्वजनिक, बैशाख १४ गतेदेखि रिलिज (भिडियोसहित) बुधबार काठमाडौंको दरबारमार्ग राइजिङ मलस्थित क्युएफएक्समा अमेरिकामा रहेका नेपाली कलाकारहरूको विशेष प्रस्तुतिमा बनेको वेब सिरिज ‘घर बट इन अमेरिका’ को ट्रेलरसँगै गीत ‘बदमास’को पनि सार्वजनिक गरिएको हो ।
मकाउमा खिचियो ‘जुन झारी दिउँला’, भिडियोमा देखिए कुमार र सम्झना 
मकाउमा खिचियो ‘जुन झारी दिउँला’, भिडियोमा देखिए कुमार र सम्झना  गायक तथा  संगीतकार तुला पर्वत र गायिका श्रीषा कुँवरको स्वर रहेको ‘जुन झारी दिउँला’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । 
नुवाकोटको काखबाट प्रेम र संवेदनाको आवाज – ‘फूल फूल्यो’ गीत सार्वजनिक
नुवाकोटको काखबाट प्रेम र संवेदनाको आवाज – ‘फूल फूल्यो’ गीत सार्वजनिक संगीत प्रेमीहरूका लागि अर्को मनछुने गीत ‘फूल फूल्यो’ सार्वजनिक भएको छ। हिमालयको काख, नुवाकोटको रमणीय दृश्यमा छायांकन गरिएको यस गीतले प्रेम, जीवन र मानवीय संवेदनाको गहिरो अनुभूति दिलाउँछ।
Weather Update