Harsamaya
डा .विनय दाहाल र मुक्ता पान्डेको गीत ‘सहीछाप’ (भिडियो  )
डा .विनय दाहाल र मुक्ता पान्डेको गीत ‘सहीछाप’ (भिडियो  )  लामो समय देखि अमेरिकामा रहेर पेशाले चिकित्सक रहेका डा. विनय  र पेशाले अधिवक्ता रहेकी मुक्ता गीत गायनमा पनि उत्तिकै अब्बल बन्ने कोसिसमा रहेकी छिन् । यसअघि मुक्ता पान्डेद्वारा गाइएको धेरै कभर गीतहरूलाई सामाजिक संजाल फेसबुकमा धेरै रुचाइएको थियो। ‘सहीछाप’ गीतलाई पनि यसअघिका कभर गीतहरू जस्तै दर्शकले मन पराउनेमा मुक्ता विश्वस्त...
नमिता दवाडीको ‘म त एक्लै ज्यूँछु बरु’ मा एलिना (भिडियोसहित)
नमिता दवाडीको ‘म त एक्लै ज्यूँछु बरु’ मा एलिना (भिडियोसहित) गीतकार नमिता दवाडीको ‘म त एक्लै ज्यूँछु बरु’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।
चलचित्र ‘महाभोज’को प्रदर्शन स्थगित
चलचित्र ‘महाभोज’को प्रदर्शन स्थगित चलचित्र महाभोज परिवारले हाललाई भोलिको लागि तोकिएको प्रदर्शन मिति सरेको फेसबुकमार्फत जानकारी दिएको छ ।
डा.भोला रिजालले सार्वजनिक गरे ‘मेरो मृत्युपछि’
डा.भोला रिजालले सार्वजनिक गरे ‘मेरो मृत्युपछि’ वल्र्डकभर मिडियाको पोष्ट प्रोडक्सनमा निर्माण भएको सार्वजनिक भिडियोमा वीरेन्द्र भाट ‘विपिन’ को छायांकन, सम्पादन तथा निर्देशन छ । लोकश भाटको सहसम्पादन र भीएफएक्स रहेको गीतको भिडियोलाई सरला रिजालले निर्माण गरेकी हुन् ।
प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्तीमा चौतारामा विशेष कार्यक्रम गरिने 
प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्तीमा चौतारामा विशेष कार्यक्रम गरिने  कार्यक्रममा चौताराबासीको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ। आयोजकले यसलाई केवल एक सांगीतिक कार्यक्रम नभई स्व. प्रधानको स्मृतिमा नेपाली सांगीतिक इतिहासको कदर गर्ने अवसरका रूपमा लिएको छ।
आन्दोलनमा जब गुन्जियो ‘रगत सबको रातै हो, सेतो हुने कुन छ ?’
आन्दोलनमा जब गुन्जियो ‘रगत सबको रातै हो, सेतो हुने कुन छ ?’ उक्त घटनामा जाजरकोटका नवराज विक, गणेश बुढामगर, सञ्जीव (सञ्जु) विक, लोकेन्द्र सुनार र गोविन्द शाही र रुकुम पश्चिम चौरजहारी नगरपालिकाका टीकाराम नेपालीको मृत्यु भएको थियो ।
करन परियारको स्वरमा नाजिर र गरिमाको जीवन्त प्रेम कथा ‘अँगालोमा’ (भिडियोसहित)
करन परियारको स्वरमा नाजिर र गरिमाको जीवन्त प्रेम कथा ‘अँगालोमा’ (भिडियोसहित) नेपाल आइडल सिजन ५ का विजेता करन परियारको आवाजमा सजिएको नयाँ म्युजिक भिडियो ‘अँगालोमा’ सार्वजनिक भएको छ। गहिरो भावनात्मक प्रेम कथालाई प्रस्तुत गर्ने यो गीतले दर्शक तथा स्रोतामाझ फरक स्वाद ल्याएको छ।
शान्तीश्री र गौरवको ‘लजाउने हैछौनी’मा मिस पवि (म्युजिक भिडियोसहित)
शान्तीश्री र गौरवको ‘लजाउने हैछौनी’मा मिस पवि (म्युजिक भिडियोसहित) भिडियोमा मिस पविका अलावा दीपा शाही र राजेशनाथले पनि अभिनय गरेका छन् । नुवाकोटका विभिन्न रमणीय स्थानमा छायांकन गरिएको लजाउने हैछौ नी एक प्रेमील रोमान्टिक गीत हो । जसमा प्रेम, रोमान्स र वियोगको कथालाई कलात्मक शैलीमा निर्देशक गिरीले भिडियोमा उतारेका छन् । 
‘साकेला जाउँ’मा राजेश पायल र मेलिना राई (भिडियोसहित)
‘साकेला जाउँ’मा राजेश पायल र मेलिना राई (भिडियोसहित) किराँत समुदायको पितापूर्खाको सम्झना गर्ने, उनीहरूबाट आशिर्वाद लिने र किरात समुदायमा जन्मदेखि मृत्युसम्म गरिने कर्म वा संस्कार झल्कने खालको  गीतमा दक्षिण राईले संगीत भरेका छन् भने गीतको एरेन्जरका रूपमा सागर संसार राई रहेका छन् ।
गायिका एलिना चौहानले कोटिहोममा प्रस्तुति दिने
गायिका एलिना चौहानले कोटिहोममा प्रस्तुति दिने कोटिहोम विराट ज्ञान महायज्ञमा भक्तजनको उपस्थितिसँगै सहयोग गर्नेको सङ्ख्या पनि बढ्दै गएका बेला गायिका चौहानले प्रस्तुति दिन लागेकी हुन् ।
विदेशी चलचित्रलाई एक सय प्रतिशत कर लगाउने अमेरिकाको प्रस्तावको विरोध
विदेशी चलचित्रलाई एक सय प्रतिशत कर लगाउने अमेरिकाको प्रस्तावको विरोध ट्रम्पले आइतबार विदेशमा निर्मित चलचित्रहरूमा १०० प्रतिशत कर लगाउने घोषणा गरेपछि हलिउड र विश्वव्यापी मनोरञ्जन उद्योगमा स्तब्धता छाएको हो ।
भनेजस्तो काम गर्न झुमाले कुनुपर्यो २५ वर्ष
भनेजस्तो काम गर्न झुमाले कुनुपर्यो २५ वर्ष गायिका तथा संगीतकार झुमा लिम्बूले चलचित्र ‘जार’मा आफूले चाहेजस्तो खुलेर काम गर्न पाएको बताएकी छन् ।
Weather Update