Harsamaya
दुर्गेशको ‘दुश्मन हेरेको हेरै...’ चलेपछि भ्याइनभ्याइ
दुर्गेशको ‘दुश्मन हेरेको हेरै...’ चलेपछि भ्याइनभ्याइ यही बेला उनको पछिल्लो गीत ‘दुश्मन हरेरै हेरै...’ले पनि युट्युबमा उल्लेख्य दर्शक/स्रोता बटुलेको छ । एक महिनाअघि थापाको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक उक्त गीतको म्युजिक भिडियोलाई हालसम्म दुई करोड ६० लाखभन्दा बढी पटक हेरिएको छ । युट्युब ट्रेन्डिङको पहिलो स्थानमासमेत परिसकेको उक्त गीतको सफलता सँगसँगै मेला–महोत्सवमा उनको माग बढेको हो...
नेपाल सरकारका अधिकृत श्यामले ल्याए ‘फूलको रंग’
नेपाल सरकारका अधिकृत श्यामले ल्याए ‘फूलको रंग’ गायक श्याम राउत नेपाल सरकारका निजामती सेवाका अधिकृत हुन् । उनले भारतको इलाहाबादबाट क्लासिकल संगीत सिकेका छन् । गायिका मिराले पनि इलाहाबादबाट क्लासिकल संगीत सिकेकी हुन् ।
यश कुमारको नयाँ प्रस्तुति ‘तिम्रो मेरो मायामा’ : २० मिनेट लामो सांगीतिक सिनेमा सार्वजनिक ! 
यश कुमारको नयाँ प्रस्तुति ‘तिम्रो मेरो मायामा’ : २० मिनेट लामो सांगीतिक सिनेमा सार्वजनिक !  चर्चित गायक तथा सर्जक यश कुमारले नेपाली सांगीतिक क्षेत्रमा नयाँ प्रयोग गर्दै २० मिनेट लामो सांगीतिक सिनेमा ‘तिम्रो मेरो मायामा’ सार्वजनिक गरेका छन्।
‘ए मायालु’ सार्वजनिक : कञ्चाको प्रेमकथा दर्शकमाझ
‘ए मायालु’ सार्वजनिक : कञ्चाको प्रेमकथा दर्शकमाझ निर्देशक सुरेश काफ्लेको निर्देशनमा तयार भएको नयाँ म्युजिक भिडियो ‘ए मायालु’ सार्वजनिक भएको छ । गायक किरण गौतम र रचना रिमालको सुमधुर आवाज रहेको यस गीतमा अभिनेता बिरेन्द्र राणा, समीर सुवेदी र एलिना थपलिया मुख्य भूमिकामा देखिएका छन् ।
‘नेपाल हाँसेको’ ट्रेन्डिङको शिखरमा: बालेनको गीतले मन जित्यो
‘नेपाल हाँसेको’ ट्रेन्डिङको शिखरमा: बालेनको गीतले मन जित्यो काठमाडौं महानगरका मेयर बालेन शाहको नयाँ गीत ‘नेपाल हाँसेको’ युट्युबको संगीत ट्रेन्डिङमा शीर्षस्थानमा पुगेको छ। सोमबार साँझ रिलिज भएको गीत २४ घण्टा नपुग्दै नम्बर १ मा पुगेको हो।
धोकेबाज शब्द सुन्दा आफैलाई भने झै लाग्छ: एलिना चौहान
धोकेबाज शब्द सुन्दा आफैलाई भने झै लाग्छ: एलिना चौहान यस्तै उनले आफूलाई अहिलेको अवस्थामा धोकेबाज गीत धेरै गाउन मन नभएको बताइन्। 'भर्खंर भर्खंर ब्रेकअप भएको छ। यस्तो बेला धेरैपटक धोकेबाज गाउनु हुँदैन। मलाई धोकेबाज धेरै गाउने मुड छैन,' उनले भनिन्। त्यसपछि उनले के माया लाउछ र गीत गाएकी थिइन्।
 ‘लाज शरणम्’ को प्रमोशनल गीत ‘हेर्दा हेर्दैमा’ आज रिलिज हुने
 ‘लाज शरणम्’ को प्रमोशनल गीत ‘हेर्दा हेर्दैमा’ आज रिलिज हुने नेपाली हास्य टेलिसिरियल ’सक्किगोनी’का टिम जेपीटी क्रियसनको ब्यानरमा निर्माण भएको यस फिल्मको निर्देशन कुमार कट्टेलले गरेका छन् । नवीन श्रेष्ठको निर्माणमा बनेको यो फिल्ममा राम नरेश शाह र सृजना खड्का सह-निर्माताका रूपमा छन् भने अर्जुन घिमिरे ’पाँडे’ कार्यकारी निर्माता रहेका छन्।
 ‘एक्टर: टेक वन’को गीत ‘जिन्दगी रेल’ सार्वजनिक (भिडियोसहित)
 ‘एक्टर: टेक वन’को गीत ‘जिन्दगी रेल’ सार्वजनिक (भिडियोसहित) गीतको सङ्गीत रोहित शाक्यले तयार पारेका छन्। किरण थापाले कोरियोग्राफी गरेका छन्। छायांकन नरेन्द्र मैनालीले गरेका छन् भने, सम्पादन निमेश श्रेष्ठले गरेका छन्। गीतमा एक कलाकारको सपना र त्यसको लागि गरेको संघर्षपछि प्राप्त सफलतालाई दर्साइएको छ, जसमा अभिनेता प्रदिप खड्काको सफलता देखाइएको छ।
पतिविरूद्ध सम्बन्धविच्छेद मुद्दा दायर गर्दै गायिका एलिनाले भनिन्- कागजी सम्बन्धमा बस्न सकिएन
पतिविरूद्ध सम्बन्धविच्छेद मुद्दा दायर गर्दै गायिका एलिनाले भनिन्- कागजी सम्बन्धमा बस्न सकिएन गायिका एलिना चौहानले पति विष्णु सापकोटाविरूद्ध सम्बन्धविच्छेदको मुद्दा हालेकी छिन्। चौहानले शुक्रबार पति सापकोटाविरूद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेकी हुन्।
‘अब हाँस्छ अनि नाच्छ क्यानडा’ शो हुँदै
‘अब हाँस्छ अनि नाच्छ क्यानडा’ शो हुँदै नेपालीको चाँप बढेसँगै पछिल्लो समय क्यानडामा पनि नेपाली गतिविधि बढ्न थालेको छ । नेपाली कला र संस्कृतिलाई प्रवद्र्धन गर्दै  विगतमा प्रकाश सपूत, कालीप्रसाद बाँस्कोटा, नेपाल फेस्टिभल लगायतका कार्यक्रम गरिसकेका भण्डारीले  ‘अब हाँस्छ अनि नाच्छ क्यानडा’ मा कमेडियन सुमन कार्की, कैलाश कार्की, भरतमणि पौडेलको हाँस्यव्यङ्ग्य र मोडल करिश्मा ढकालको नृत्य हेर्न...
‘फेरी रेशम फिलिली’ को ‘फेरी जालमा’ सार्वजनिक (भिडियोसहित)
‘फेरी रेशम फिलिली’ को ‘फेरी जालमा’ सार्वजनिक (भिडियोसहित) करिब १० वर्ष अघि विसं २०७१ सालमा रिलिज गरिएको जालमा गीत भाइरल भएको थियो । यही गीतका कारण उक्त समयमा ‘रेशम फिलिली’ ले बक्सअफिसमा आक्रामक सुरुवात गरेको थियो । यो गीतको भिडियोमा प्रदिप लामाको कोरियोग्राफी र शिवराम श्रेष्ठले छायांकन गरेका हुन् । सार्वजनिक’फेरि जालमा’गीतमा यसका मुख्य कलाकार विनय श्रेष्ठ र...
सुशीला अधिकारीद्वारा रचित ‘उठ नेपाली, जुट नेपाली’
सुशीला अधिकारीद्वारा रचित ‘उठ नेपाली, जुट नेपाली’ कवयित्री सुशीला ढकाल अधिकारीले रचना गरेको राष्ट्रभावले ओतप्रोत ‘उठ नेपाली, जुट नेपाली’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।
Weather Update