Harsamaya
अमेरिकी सैनिकलाई मार्ने वा पक्राउ गर्नेलाई ३० हजार डलर इनाम घोषणा
अमेरिकी सैनिकलाई मार्ने वा पक्राउ गर्नेलाई ३० हजार डलर इनाम घोषणा अप्रिलमा खसेका एक अमेरिकी पाइलटको उद्धारका लागि छोटो अमेरिकी सैन्य अभियान भएको थियो।
हसिना फिर्ता नभएसम्म भारत भ्रमण नगर्ने बङ्गलादेशी प्रधानमन्त्रीको संकेत
हसिना फिर्ता नभएसम्म भारत भ्रमण नगर्ने बङ्गलादेशी प्रधानमन्त्रीको संकेत यसैबीच, हसिनाले हालै भारतबाट सार्वजनिक अन्तर्वार्ता दिँदै डिसेम्बरमा बङ्गलादेश फर्किने घोषणा गरेपछि दुई देशबीचको तनाव थप बढेको छ।
विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर भर्जिनिया स्टेट युनिभर्सिटी प्रहरी विभागका अनुसार विश्वविद्यालयको क्वाड एनेक्सेस क्षेत्रमा गोली चलेको हो । घटनापछि विश्वविद्यालयमा लगाइएको लकडाउन हटाइए पनि अनुसन्धानका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
इन्डोनेसियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामी चेतावनी जारी
इन्डोनेसियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामी चेतावनी जारी भूकम्पको केन्द्रबिन्दु ८.५५७ डिग्री दक्षिण अक्षांश र १२१.१८१ डिग्री पूर्वी देशान्तरमा रहेको एनसीएसले जनाएको छ । शक्तिशाली भूकम्पपछि युरोपियन–मेडिटेरेनियन सिस्मोलोजिकल सेन्टर (ईएमएससी)ले सुनामीको चेतावनीसमेत जारी गरेको छ ।
८०औँ स्वतन्त्रता दिवस मनाउँदै भारत
८०औँ स्वतन्त्रता दिवस मनाउँदै भारत उनले स्वतन्त्रता संग्राममा योगदान दिएका सेनानीहरूको बलिदानको स्मरण गर्दै देशवासीलाई शुभकामना दिएका छन् ।
कोलम्बिया भूकम्प अपडेट : भग्नावशेषबाट ४८ घण्टापछि आठ जनालाई जीवितै उद्धार
कोलम्बिया भूकम्प अपडेट : भग्नावशेषबाट ४८ घण्टापछि आठ जनालाई जीवितै उद्धार उद्धारकर्मी र स्वयंसेवकहरूले निरन्तर रूपमा खोज तथा उद्धार अभियान सञ्चालन गर्दै आएका छन् ।
झारखण्ड विद्यार्थी आन्दोलन : ११ दिनदेखि आमरण अनशनमा क्रान्तिकारी मोर्चाका नेता देवेन्द्र महतो
झारखण्ड विद्यार्थी आन्दोलन : ११ दिनदेखि आमरण अनशनमा क्रान्तिकारी मोर्चाका नेता देवेन्द्र महतो विद्यार्थी नेता रविन्द्र पासवानका अनुसार प्रशासनले विभिन्न जिल्लाबाट विद्यार्थीलाई राँची आउन रोक्ने प्रयास गरे पनि ठूलो संख्यामा विद्यार्थी सडकमा उत्रिएका थिए ।
कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प : १३२ जनाको मृत्यु, ५७० घाइते
कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प : १३२ जनाको मृत्यु, ५७० घाइते व्यवस्थापन बैठकपछि मृतक र घाइतेको संख्या सार्वजनिक गरेको हो । संघका अनुसार भूकम्पबाट सबैभन्दा बढी प्रभावित शहर पेरेइरामा मात्रै ६० जनाको ज्यान गएको छ ।
सबै सर्त पूरा नभएसम्म हर्मुज नखोल्ने इरानको चेतावनी
सबै सर्त पूरा नभएसम्म हर्मुज नखोल्ने इरानको चेतावनी यसैबीच हर्मुज क्षेत्रमा जहाजमाथि क्षेप्यास्त्र आक्रमणका घटना बढेका छन्। पछिल्ला घटनामा मानवीय क्षति नभएको जनाइएको छ। हर्मुजमा बढ्दो तनावले विश्व ऊर्जा आपूर्तिमा समेत असर पर्न सक्ने चिन्ता बढेको छ।
बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते
बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते नाइजर समाचार एजेन्सी (एएनपी) का अनुसार दुर्घटना माडाउवा सहरबाट करिब ५५ किलोमिटर टाढा माराडी–माडाउवा सडकखण्डमा भएको हो ।
अमेरिकाले सर्त पूरा गरेपछि मात्र हर्मुज जलमार्ग खुल्ने इरानको अडान
अमेरिकाले सर्त पूरा गरेपछि मात्र हर्मुज जलमार्ग खुल्ने इरानको अडान यसअघि इरानी अधिकारीहरूले ओमानसँग हर्मुज जलमार्ग मार्फत हुने समुद्री यातायातका लागि नयाँ व्यवस्थाबारे छलफल गरेका थिए ।
हर्मुज जलमार्ग बारे इरान–ओमान सहमतिनजिक, व्यापारिक जहाज आवागमन सहज हुने संकेत
हर्मुज जलमार्ग बारे इरान–ओमान सहमतिनजिक, व्यापारिक जहाज आवागमन सहज हुने संकेत इरान र ओमान हर्मुज जलमार्गको व्यवस्थापनसम्बन्धी सम्झौताको प्रारम्भिक रूपरेखामा सहमतिनजिक पुगेका छन् । इरानी सञ्चारमाध्यमहरूका अनुसार दुवै देशबीच समुद्री व्यापारिक जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्ने विषयमा महत्वपूर्ण प्रगति भएको छ ।
Weather Update